काठमाडौं, ३० साउन । नेकपा (एकीकृत समाजवादी) को सातौ सचिवालय बैठकले वामदेव गौतमलाई पार्टीको तेस्रो वरियताको जिम्मेवारी दिएको छ।   पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न सातौ सचिवाल वैठकले नेता गौतमलाई अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालपछि नेता गौतमलाई वरियता तोकिएको हो।   पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाकाअनुसार वरिष्ठ नेता गौतमलाई […]

  काठमाडौं, ३० साउन । संघीय संसद अन्तर्गतका २ समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् ।   जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि मन्त्रालयबाट वृहत्तर तुलनात्मक […]

  भैरहवा, २९ साउन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका पूर्व केन्द्रीय सदस्य महेन्द्र गुप्ता (प्रशान्त)ले पार्टीमा भएको विभेदको विरोध गर्दा पार्टीबाट निष्काशन गरिएको बताएका छन् ।   ‘लोकतान्त्रिक पद्धतिमा लोकतन्त्रिक तरिकाले मन्त्रीको चयन हुनुपर्छ , पार्टीको कार्यशैली ठिक भएन’ भन्ने समाजिक सञ्जालमा राखेको भरमा कारवाही स्वरुप निष्काशन गरिएको उनले जनाएका छन् ।     भैरहवामा पत्रकारहरूसँग कुरा […]

  काठमाडौं, २९ साउन । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।   आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘सुचना तथा प्रविधि तथा साइबर सुरक्षा बिधेयक, २०८२ माथी बिचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्नेछन् ।   साथै, भौतिक पुर्वाधार तथा यातायात मन्त्री […]

नेपालगन्ज, साउन २८ बुधबार २०८२ नेपालगन्जमा बुधबार किसानको लागि मलको समास्या समाधन गर्न बिरोध तथा धर्ना कार्यक्रम गरेको छ । समाजबादी किसान महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बिपी चोकबाट बिरोध ¥याली निकालेर त्रिभुवन चोक हुदै जिल्ला प्रशासन अगाडी कोण सभामा परिणत भएको थियो । कोणसभा पश्चात एक घण्टा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसी प्रमुख […]

  काठमाडौं, २८ साउन । संघीय संसद अन्तर्गतका तीन समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ ।   जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिमा गृहमन्त्री रमेश लेखक जाँदैछन् । जुन बैठकमा कैलाली कारागारमा साउन २३ गते घटेको घटना, सोको प्रभाव र समस्या समाधानका उपायहरू बारे गृहमन्त्रीसँग छलफल गरिनेछ । जुन […]

  काठमाडौं, २७ साउन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच आज बिहान हात्तीवनस्थित श्रेष्ठ निवासमा भेटवार्ता भएको छ।   पूर्व उपप्रधानमन्त्री द्वयको उक्त भेटमा वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा संघर्षरत शक्तिहरूको भूमिकाबारे विस्तृत […]

  काठमाडौं, २६ साउन । अर्थसहित ४ वटा संघीय संसदका संसदीय समितिका बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । जसअनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफल हुनेछ ।   उता, कानुन, न्याय तथा मानव अधिकार […]

  काठमाडौं, २५ साउन ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन ।   राष्ट्रपति भवन शीतल निवासमा आइबार भएको  सो  भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा भर्खरै सम्पन्न भएको  भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका  बारेमा जानकारी गराएकाे राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ  ।   प्रधानमन्त्री  ओली यही साउन २० देखि २३ गतेसम्म […]

  काठमाडौं, २५ साउन। संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।  संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा बैठक बस्नेछ ।   कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १ः०० बजे बस्नेछ । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफल हुनेछ ।