काठमाडौं, २८ असार । काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँछ ।  आइतवार बिहान ११ः०० बजे देखि कार्यपालिकाको बैठक सुरू हुन लागेको हो । गत शुक्रवार महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षातामा शुक्रबार बसेको कार्यपालिका बैठक एक मिनेटमै सकाएका थिए । आजका लागि कार्यपालिका बैठक तोकेको घोषणा गर्दै महानगर प्रमुख साह बैठक कक्षबाट बाहिरिएका हुन्। आज महानगरपालिकाले आगामी आर्थिक […]

  काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले अनुशासन समितिले गरेको निर्णयबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् । केन्द्रीय सदस्यहरु मधु आचार्य, प्रतिमा गौतम, प्रकाश स्नेही रसाइली र अजयबाबु सिवाकोटीले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक बोलाएर छलफल गर्न माग गरेका हुन् । उनीहरुले केन्द्रीय समितिको बैठक बसेको समयमा अनुशासन समितिको […]

  काठमाडौं, २७ असार । राष्ट्रियसभा बैठक बस्दैँछ ।   संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक अपरान्ह १२ः१५ बजेवाट सुरू हुनेछ ।   आजको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खडकाले प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त ‘जलस्रोत बिधेयक, २०८१ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने गृुह मन्त्री रमेश लेखकले […]

  काठमाडौं, २६ असार । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका नेताहरूको बैठकले पार्टी संस्थापनले गरेको अनुशासनको कारबाही प्रतिशोधपुर्ण भएको निष्कर्ष निकालेको छ ।   बिशालनगरस्थित कोइराला समुहको सम्पर्क कार्यालयमा आज बिहान बसेको आकस्मिक बैठकले सो निष्कर्ष निकालेको सांसद राजेन्द्र बजगाईंले जानकारी दिएका छन् । उनका अनुसार पार्टीको अनुशासन आयोगका नाममा कोइराला निकटका नेताहरूमाथी गरिएको […]

  काठमाडौं, २५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीको अनुशाषन आयोगमा रोशन कार्कीले जिम्मेवारी पाएकी छिन् ।   राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम वरिष्ठ नेता रोशन कार्कीलाई केन्द्रीय अनुशासन समितिको अध्यक्ष पदमा मनोनयन गरेका हुन । प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देनले प्रवक्ता सगुन सुन्दर लावतीलाई प्रवक्ता पदबाट पदमुक्त गरेका छन ।

  काठमाडौं, २४ असार । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।  संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्दैँछ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।   सम्भावित कार्यसुची अनुसार आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित बाणिज्य तथा आपुर्ति मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सबन्धित मन्त्रिले जवाफ […]

  काठमाडौं, २३ असार । प्रतिनिधिसभाको बैठकमा आफ्नो  धारणा राखेर दुइ दल संसदवाट बाहिरिएका छन् । प्रतिनिधिसभाको बैठक सुरू हुने बितिक्कै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बिरोध जनाउँदै आफ्नो कुरा राखेर संसदबाट बाहिरिएका हुन् ।   प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै रास्वपाका सांसद मनिष झाले भिजिट भिषा प्रकरणको बिषय पुनः उठाउँदै गृह मन्त्री रमेश लेखकले […]

काठमाडौं, २३ असार । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।   जसअनअुसार संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो, जुन बैठक बिहान ८ः०० बजे बोलाइएको छ ।   आजको बैठकमा समितिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसँग छलफल गर्नेछ भने सुनुवाइका लागि सिफारिस व्यक्तिहरुको सम्बन्धमा […]

  काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ ।   आजको बैठकमा राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडा र सचिव सुरज कुमार दुरावाट घटाइएको ‘कुलिङ अफ पिरियड’ प्रकरणका बारेमा छलफल हुनेछ । सम्भवतः सो प्रकरणका बारेमा संसदले एक छानबिन […]

  काठमाडौँ — सुदुरपश्चिम प्रदेशमा बन मन्त्री बर्खासतीमा परेपछि आक्रोसित बनेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको लिएको छ । सरकारलाई दिएको समर्थन फिर्ताको पत्र सभामुख देवराज घिमिरेलाई बुझाएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले आइतबार सभामुखलाई भेटेर विश्वासको मत फिर्ता लिएको पत्र बुझाएको जानकारी दिइन् ।   संस्कृति पर्यटन तथा नागरिक उड्डयन […]