गुल्मीमा अवैध हातहतियार बनाउने ठूलो परिमाणका सामग्रीसहित तीन जना पक्राउ

गुल्मी- अवैध हातहतियार निर्माणमा प्रयोग गरिने ठूलो परिमाणका सामग्री र वन्यजन्तुको आखेटोपहारसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको छत्रकोट गाउँपालिका–मानकोट भ्युडाँडाबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।  स्थानीय बुद्धिबहादुर कामीले आरन सञ्चालन गरी भरुवा बन्दुकसहितका हातहतियार बनाउने गरेको र झगबिन कामी तथा प्रेमबहादुर सिंजालीले खरिद गरी घरमा राखेको गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। जिल्ला […]

२०८३, २४ भाद्र बुधबार २२:३७

 घर फर्किँदै गरेकी महिलाद्वारा बाटोमै शिशुलाई जन्म, आमा र बच्चाको अवस्था सामान्य

  बाजुरा- अस्पताल जानुको सट्टा घरतर्फ पैदल हिँडेकी एक महिलाले बाटोमै शिशुलाई जन्म दिनुभएको छ। खप्तडछेडेदह गाउँपालिका–४ की २६ वर्षीया कमला बोगटीले मङ्गलबार दिउँसो बुढीगंगा नगरपालिका–६ स्थित फालासैन बजार माथिको बाटोमा शिशुलाई जन्म दिनुभएको हो। कृष्ण जन्माष्टमीको अवसरमा माइतीघर बडिमालिका–६ कोर्ध पुग्नुभएकी कमलालाई भदौ २२ गते राति सुत्केरी व्यथा लागेको थियो। विवाहित महिलाले माइतीघरमा बच्चा […]

२०८३, २४ भाद्र बुधबार १९:१५

बेपत्ताका आफन्तजन भन्छन्–’अब आश्वासन होइन, तत्काल उद्धार चाहियो’

जनकपुरधाम/रासस । रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामका पूजा साहको चिन्ता अझै बढ्दै गएको छ । आफ्ना श्रीमान् अझै जीवित र सकुशल रहेको विश्वासमा रहेका पूजाले सामाजिक सञ्जालमा श्रीमान् इन्जिनियर अजयप्रसाद सिंहलाई भावुक सन्देश लेख्दै उनको खोज र उद्धारका लागि सरकारसँग अपिल गरिन । रसुवास्थित युटी २१६ एमड्ब्लु डूसन […]

२०८३, २३ भाद्र मंगलवार ११:४६