नेपालगन्ज । नेपालगन्जस्थित कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत ९सीईओ० नीरजविक्रम शाहसहित तीन जनालाई प्रहरीले पक्राउ गरी उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा उपस्थित गराएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) अंगुर जीसीले शुक्रबार तत्कालीन सीईओ शाह, उनकी पत्नी शुभेच्छा श्रेष्ठ र बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक […]

काठमाडौं-  दाङ, तुलसीपुर उपमहानगरपालिका-६नायकमार्ट नजिक सडकमारा.१ ग ३२ नम्बरको टिपरले रा.४ प ७९४५ नम्बरको स्कुटरलाई बिहीबार दिउँसोठक्कर दिँदा स्कुटर चालक सोही उपमहानगरपालिका-११ कटाह बस्ने २१ वर्षीया कल्पना केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पतालतुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्कुटर र क.प्र. ०२-००३ प २४४९ नम्बरको मोटरसाइकल […]

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित रज्जब अली साईले सञ्चालित गरेको न्यु किसान इट्टाभट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उक्त इट्टाभट्टामा साउन १८ गते बिहान करिब ११ः२० बजे पर्खाल अचानक भत्किँदा त्यहाँ काम गरिरहेका दुई मजदुर नेपालगन्ज–१९ निवासी ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको हो । नेपालगन्ज […]

    काठमाडौं । लुम्बिनी बचाउ महाअभियानले बुद्धको जन्मस्थलमा कोषका पदाधिकारीले गुरुयोजाना विपरित काम गर्दा अस्तव्यस्त भएको आरोप लगाएका छन् । सोमबार राजधानीको संवाद डबलीमा अभियानले पत्रकार सम्मेलनको आयोजना गरी लुम्बिनी विकास कोषलाई भ्रष्टाचार गर्ने थलो बनाएको दाबी गरेका छन् । अभियानका संयोजक अकरम खानले लुम्बिनीको धार्मिक, ऐतिहासिक तथा अन्तराष्ट्रिय महत्वलाई राजनीतिक भर्तिमार्फत भ्रष्टाचारको अखडा […]

  बुटवल। नेपाली र भारतीय पक्षबिच सोमबार बिहान छलफल गर्ने सहमति भएपछि पश्चिम नवलपरासीको सुस्तामा आइतबार दिउँसो उत्पन्न तनाव अहिले साम्य भएको छ। भारतीय सशस्त्र सीमा बल (एसएसबीं नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको आरोप लागेपछि दिउँसो करिब ३ बजेतिर सुस्ता क्षेत्रमा तनाव उत्पन्न भएको थियो। स्थानीयवासीले वर्षायाममा आउने पानीको भेल रोक्न अस्थायी […]

  नवलपरासी — महेन्द्रराजमार्ग अन्तर्गत कावासोतीको फिलिम हल चोकमा ट्रकको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । घटनापछि अहिले बिहान स्थानीयले महेन्द्रराजमार्ग अबरुद्ध गरेका छन् । महेन्द्रराजमार्ग हुँदै पूर्व पश्चिम हिँडेका गाडी कावासोतीमा रोकिएका छन् । ट्राफिक प्रहरी निरीक्षक कुशल बर्तौलाका अनुसार नारायणगढवाट बुटवलतर्फ जाँदै गरेको एउटा ट्रकको ठक्करबाट कावासोतीका ७१ वर्षका तुलसी च्वाईको बिहान […]

बर्दिया । जैविक मार्ग र सामुदायिक वन क्षेत्र नजिकैका बस्तीहरूमा मानव र वन्यजन्तुबीचको द्वन्द्व चुलिँदै जाँदा बर्दियामा मानवीय क्षति निरन्तर बढ्दै गएको छ। डिभिजन वन कार्यालय, बर्दियाका अनुसार विगत सात वर्षको अवधिमा जैविक मार्ग तथा वरपरका सामुदायिक वन क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाले ज्यान गुमाएका छन्। विशेष गरी बर्दिया राष्ट्रिय निकुञ्जलाई भारतको कतरनियाघाट वन्यजन्तु आरक्षसँग […]

नेपालगन्ज, ३० असार २०८३ एकिकृत कृषि तथा पशुपंक्षी कार्यालय बर्दियाको  २०८२/८३ मा सम्पन्न गरेको बिभिन्न अनुदानका कार्यक्रमहरुको सयुक्त अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति बर्दियाका संयोजक सुर्य बहादुर बिष्टको प्रमुख अगुवाईमा बिभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा संयुक्त अनुगमन गरिएको एकिकृत कृषि तथा पशुपंक्षी कार्यालय बर्दियाका कृषि प्राबिधिक अधिकृत फिर्तुमान चौधरीले बताउनुभयो । अनुगमन गर्दै […]

नेपालगन्ज /रासस। बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ । जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए । बीस किलोलिटर क्षमता भएको प्लान्टमा १८ किलोलिटर लिक्विड अक्सिजन भरेर सञ्चालनमा ल्याइएको हो । अस्पतालको […]

बर्दिया — गुलरिया-नेपालगन्ज हुलाकी सडकमा पर्ने गुलरियास्थित बबई नदीको भादा पुल हस्तान्तरण भएको २ वर्ष नबित्दै स्पान माथिको व्यारिङ कोर्स उप्किदै गएको छ । दुई लेनको ३ सय मिटर लामो पुलको ५ ठाउँमा सरिया बाहिर निस्किएर खाडल बन्दै गएको छ । पुलका सरिया बाहिर निस्कदा सवारी साधन जोखिममा परेको छ । यो पुल हुँदै दैनिक […]