बर्दिया-  बढैयाताल गाउँपालिका-१ सानो डाँफेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ८० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो ३३ ट्याब्लेट सहित सोही गाउँपालिका-१ शान्तिपुर बस्ने २२ वर्षीय पूर्ण बहादुर सिंह ठकुरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको […]

  कपिलवस्तु —अर्घाखाँची कपिलवस्तुको सीमा क्षेत्रको वनमा सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–९, गव्दहवा बस्ने २८ वर्षका समुन्द्र गाहामगरको खुट्टामा गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मोहनमणि अधिकारीले बताए । शनिबार दिउँसो १२ बजेतिर सोही ठाउँ बस्ने ३४ वर्षे रामबहादुर थारु र राम थारु […]

वीरगन्ज (पर्सा), चैत ३१ गते । हनुमान् जन्मोत्सवका अवसरमा शनिबार दुई समुदायबीच झडप हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीबलका प्रहरी घाइते भएका छन् ।दुवै समूहबीच ढुङ्गा हानाहान हुँदा पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना घाइते भएका हुन् । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित आठ जना सशस्त्र प्रहरी घाइते […]

  वीरगंज, ३१ चैत । वीरगंजमा स्थानीय प्रशासनले हिजो साँझ ७ः३० बजे देखि लगाएको कर्फ्यु आइतबार राती १२ बजे सम्म जारी राख्ने निर्णय भएको छ ।   जिल्ला प्रशासन कार्यालयमा आज भएको सर्वपक्षिय बैठकले परिस्थितीको मूल्यांकन गर्दै जारी कर्फ्यु मध्यरात सम्म कायम राख्न्ने निर्णय गरेको हो ।   बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, […]

  बबई (बर्दिया), चैत ३१ गते । कृष्णसारको अवलोकनमा आउने पर्यटक घट्न थालेका छन् । स्थानीय यादव समुदाय र अन्य समुदायबाट संरक्षित उक्त क्षेत्र सरकारले २०६५ साल चैतदेखि संरक्षित क्षेत्र घोषणा गर्दै सरकारी स्वामित्वमा कृष्णसारको संरक्षण गर्न सुरु गरेको थियो । त्यसको १० वर्षपछि २०७५ सालमा कृष्णसार अवलोकन गरेबापत नेपालीले एक सय, सार्क मुलुकका पर्यटकले […]

  बर्दिया —जिल्ला कारागार बर्दियामा क्षमताभन्दा तेब्बर बढी कैदी र थुनुवा भरिएपछि रुखा, खोकी लगायत बिरामीले प्रभावित भएका छन् । सुत्ने कोठाको अभाव र पर्याप्त शौचालय नहुँदा समस्या भएको छ ।   गर्मीयाममा कोचाकोच गरी कैदी कारागारमा बस्न थालेपछि दैनिक जसो रुघाखोकी, टाउको दुख्ने लगायतका बिरामी बढ्दै गएका छन् । १ सय २५ जना क्षमता […]

बबई (बर्दिया), चैत ३० गते । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारमा निर्माण गरिएको चिसापानी पुलमा आगलागी भएको करिब एक वर्षपछि मर्मतसम्भार सुरु भएको छ । बर्दिया र कैलालीको सीमा क्षेत्रमा पर्ने चिसापानी पुलमा गत वर्ष फागुन २८ गते लुम्बिनी प्रदेशबाट सुदूरपश्चिम प्रदेशतर्फ लाइटर बोकेर जाँदै गरेको ट्रक चिसापानी पुलमा पुगेपछि ट्रकमा आगलागी हुँदा पुलमा क्षति […]

  नेपालगन्ज /ईकान्तिपुर ।— बाँकेमा बुधबार राति आएको भीषण हावाहुरीका कारण ठाउँठाउँमा विद्युत्‌का पोल ढलेर क्षतिग्रस्त भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका अनुसार भीषण हावाहुरीले धेरै ठाउँका विद्युत् पोल ढलेका छन् । बुधबार रातिबाटै नेपालगन्ज र आसपासका ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको हो । प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका […]

बाँकेको राप्तीसोनारीमा ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको  छ । वडा ४ का कार्यवाहक अध्यक्ष मङ्गल थारुको अध्यक्षतामा व बैजापुरमा मंगलबार सफलता पुर्वक कार्यक्रम सम्पन्न भएको हो ।  उक्त कार्यक्रममा प्रमुख अतिथी राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल बिशिस्ट अतिथी बैजनाथ राष्ट्रिय दैनिकका प्रकाशक/प्रशिक्षक कुशल दलामी प्रशिक्षक कबिन्द्र परियार वडा सचीव होम सुर्य के […]

  गुलरिया— बर्दियाको गुलरिया नगरपालिका–४ बेलौली गाउँमा चर्को आवाजमा डिजे बजाएर नाचगान गर्र्ने एक युवाको समूहले प्रहरीमाथि आक्रमण गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । स्थानीयको गुनासोपछि बेलौली पुगेको प्रहरी टोलीले युवाहरुलाई सम्झाउन खोज्दा उनीहरु आक्रमण उत्रिएको बर्दिया प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी सेनामुखी प्रहरी चौकीबाट खटिएका एक हवल्दार र प्रहरी जवानले उनीहरुलाई […]