जाजरकोट , असार ४ गते । जाजरकोटमा एक बालकको भेरी नदिमा बगेर बेपत्ता भएका छन् । जिल्लाको नलगाड नगरपालिका ११ तल्लुका लोक बहादुर सिंहका छोरा १६ वर्षका जलन सिंहको भेरीमा बगेर बेपत्ता भएका हुन । स्थानीय गणेश सिंहका अनुसार जन्मजात मानसिक रूपमा अपाङ्गता भएका जलनको भेरी २ दिन अघि भेरी नदिमा बगेर बेपत्ता भएको […]

बीबीसी । कर्णाली नदी माथिको एउटा झोलुङ्गे पुल लच्किँदा फसेका खच्चडहरूलाई नदीमा खसालेर अधिकांशलाई जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ।  अछामको कालेकाँडा र दैलेखको खिर्कीज्यूला जोड्ने झोलुङ्गे पुल लच्किँदा फसेका खच्चडहरूको करिब पाँच घण्टापछि जीवितै उद्धार गरिएको हो। दुई वटा खच्चडको भने मृत्यु भएको छ। चेतावनी: यो समाचारका कतिपय तस्बिर र विवरणले तपाईँलाई विचलित पार्न […]

रुकुमपश्चिम, जेठ २६ गते। रुकुमपश्चिमबाट सात वर्षका जुम्ल्याहा छोरासहित एक महिला बेपत्ता हुनुभएको छ। जिल्लाको बाँफिकोट गाउँपालिका–८ निवासी २४ वर्षीया अंकीता केसी नाथ जुम्ल्याहा छोरा कुशल र किस्मत नाथसहित बेपत्ता हुनुभएको हो। सात वर्षका जुम्ल्याहा छोरासहित अंकीता गत जेठ १३ गतेदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी […]

  जाजरकोट, जेठ २२ गते । भेरी नदी किनारमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका ११ स्थित हुक्काडोलास्थित भेरी नदी किनारको पानीमा अन्दाजी ४० देखि ४९ वर्षीय एक व्यक्ति मृत अवस्थामा फेला परेका हुन् । सोमबार स्थानीयले पुरुष व्यक्तिको लास पानीमा तैरिरहेको छ भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक […]

आ.ब. २०७७/०७८ मा जिल्ला मुगु, सोरु गाउँपालिका वडा नं. ७ मा दाक्च-ख्याल्च सडक निर्माण आयोजनामा उपभोक्ता समितिका पदाधिकारी र प्राविधिकसमेतको मिलेमतोमा सडक निर्माण कार्यमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सोरु गाउँपालिका गाउँ कार्यापालिको कार्यालय मुगुका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य र असिस्टेन्ट सव-इन्जिनियर बिक्रम बुढाले सोरु गाउँपालिका वडा […]

सुर्खेत, जेठ १७ गते । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिक दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बिहीबार विहान भे १ च २५६० नम्बरको बोलेरो जिप उक्त सडकखण्डमा दुर्घटनामा परेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जिप सडकबाट तीन सय मिटर तल खसेको थियो । जिपमा […]

कालीकोट, जेठ १० गते । कालीकोट जिल्लाको हाउडीमा बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिका आउँदै गरेको बोलेरो वडा नं ६ को हाउडी खोलामा दुर्घटना भएको हो । घाइते हुनेहरू सबै वडा नं ६ हाउडीकै रहेका छन् । कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले […]

  सुर्खेत/रासस। भैरवी गाउँपालिकाको–१ श्रीस्थानमा रहेको ज्वाला घरमा वषौँदेखि निरन्तर बलिरहेको ज्वाला । यस ज्वालालाई बडी ज्वाला भन्ने गरिन्छ । यस क्षेत्रमा शीतल ज्वाला, काली ज्वालासमेत छन् ।

  रुकुम पश्चिम, जेठ २ गते । आफैले जन्म दिएको सन्तानलाई आफ्नै सलले पासो लगाएर मार्न खोजेको आरोपमा रुकुम पश्चिममा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नी डेढ वर्षकी छोरीलाई पासो लगाउने मुसिकोट नगरपालिका वडा नम्बर १४ लोरिबाङकी अन्दाजी २१ वर्षीया नन्द कली विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका […]

  दुल्लु, वैशाख ३१ गते । दैलेख – दुल्लु नगरपालिका ६ मा ट्याक्टर दुर्घटना परी घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका –६ का ५६ वर्षीया कमारो रावल,सोही ठाउँका चालक कमल शाही हुन् । रावलको राती १० बजे र शाहीको १२ बजे उपचारको क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो […]