धनगढी / ईकान्तिपुर—कैलाली जिल्ला काराकारमा रहेका कैदीबन्दीबीच भएको झडपमा परी एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-४ का ४० वर्षीय भरत चौधरीमाथि शुक्रबार राति कुटपिट भएको थियो ।   कुटपिटबाट गम्भीर घाइते चौधरीको उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ। अन्य ४० जनाभन्दा बढी कैदीबन्दी घाइते भएका छन् । मृतक चौधरीमाथि लागूऔषधको […]

  कैलाली, १८ साउन । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।   गौरीगंगा नगरपालिका–५ अण्डैया शिसु सुधार टोल बस्ने ३१ वर्षीय भरत बुढालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।   भरतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको […]

कैलाली, ४ साउन- लम्कीचुहा नगरपालिका-६ बाकमारास्थित रानिजमरा सिंचाइ आयोजनाको नहरमाडुबेर सोही नगरपालिका-६ स्थित ससुराली घरमा बस्दै आएका दैलेख आठबिस नगरपालिका-२ सिगौरी घरभएका २२ वर्षीय प्रेम रसाइलीको शनिबार दिउँसो मृत्यु भएको छ । नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाकाप्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो […]

  काठमाडौ । शुक्रबारदेखि जारी नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय च्यासलमा  बिहान ११ बजेदेखि बैठक बस्ने तय भएको छ। पोलिटब्युरो बैठकमा सचिवालय बैठकमा भएका निर्णय र उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा सदस्यहरूले आ-आफ्नो धारणा राखिरहेका छन्। शुक्रबार सात जना सदस्यहरूले धारण राखेका थिए। कर्ण थापा, शेरधन राई, लालबाबु पण्डित, […]

  धनगढी। कैलाली प्रहरीले ९ ग्राम ३५० मिलिग्राम लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ भन्सार क्षेत्रबाट उमेश चौधरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगङ्गा नगरपालिका–८ का हुन । पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।  

काठमाडौँ/ईकान्तिपुर — नागरिक उन्मुक्ति पार्टीले असार २१ मा सरकारलाई दिएको समर्थन फिर्ता लियो। तर उन्मुक्तिका सांसद अरुणकुमार चौधरी अहिले पनि सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री कायम छन्। चौधरीले भने आफूले पाँच दिन अघि नै राजीनामा दिइसके पनि स्वीकृत नभएको बताएका छन्। पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा […]

  बैतडी, २८ असार । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना भएको छ ।   सो दुर्घटनामा परी चालकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी बलराम पाण्डेका अनुसार सो दुर्घटनामा परी मृत्युु हुनेमा अन्दाजी २४ बर्षका जिप चालक सन्तोष […]

  नयाँदिल्ली, २८ असार । अहमदाबाद विमान दुर्घटनाको एक महिनापछि प्रारम्भिक अनुसन्धान रिपोर्ट आएको हो ।   विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी) ले १२ जुलाईमा १५ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रारम्भिक अनुसन्धानका अनुसार विमानका दुवै इन्जिन बन्द भएका कारण दुर्घटना भएको हो । टेकअफ लगत्तै दुबै इन्जिन एक एक गरेर बन्द भए । […]

  धनगढी/ईकान्तिपुर —सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो निर्देशन अवज्ञा गरेको भन्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बिहीबार पदमुक्त गरेका छन् । मुख्यमन्त्री शाहले चौधरीलाई १६ दिनअघि असार ३ गते राजीनामा दिन निर्देशन दिएका थिए ।   तर मन्त्री चौधरीले सार्वजनिक रूपमा ‘सक्ने भए बर्खास्त गर्न’ भन्दै मुख्यमन्त्रीलाई चुनौती दिएका थिए । नागरिक उन्मुक्ति पार्टीका […]

  धनगढी । अविरल वर्षापछि धनगढीमा घर डुबानमा परेर फसेका आठ जनालाई प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार सिताराम रानाको कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जना र धनगढी–१३ श्रीलंकाका भागीराम चौधरीका परिवारका चार जनाको उद्धार गरेर स्थानीय नवज्योति आधारभूत विद्यालयमा राखिएको छ । लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै एक […]