काठमाडौं, माघ १३ । प्रि ओपन सेसनमा नेप्से सूचक २.४० अंकले बढेको छ । यससँगै सूचक २६५६.७५ विन्दुमा आएको छ । २ करोड ११ लाख ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७० कम्पनीको १५ हजार ३ सय ८८ कित्ता सेयर कारोबार भएको छ । २८ कम्पनीको भाउ बढेको छ भने ३३ […]

  काठमाडौं, माघ १३ । एनएलजी इन्स्योरेन्सले ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामीमा गर्ने भएको छ । जसमा कम्पनीले माघ २० गतेदेखि संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर लिलाममा बिक्री गर्न लागेको हो । आवेदन दिने अन्तिम म्याद माघ २७ गतेसम्म रहेको छ […]

  काठमाडौं । प्राइम कमर्सियल बैंकले आज आइतबार देखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस कम्पनीले  ५ लाख ५ हजार १८६ कित्ता ंस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।  यस लिलामीमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०७ रुपैयाँ वा सो भन्दा बढी […]

  काठमाडौं, माघ ११ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ १४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । आरम्भ चौतारी लघुवित्तले यसपटक सेयरधनीलाई लाभांश भने नदिने भएको छ । यसर्थ, यसपटक पनि कम्पनीका सेयरधनीको हात खाली हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक […]

काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ४.७७ अंकले बढेको छ । यससँगै सूचक २६७०.२३ विन्दुमा आएको छ । ७३ लाख ५९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७६ कम्पनीको ११ हजार ३ सय ६१ कित्ता सेयर कारोबार भएको छ । ३९ कम्पनीको भाउ बढेको छ भने २९ वटाको मूल्य घटेको छ । बाँकी […]

  काठमाडौं, माघ ०९ । आइसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्र बिक्री खुला गरेको छ । फाइनान्सले आज माघ ९ गतेदेखि ३० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३ लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १ लाख ८० हजार इकाई कम्पनीले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री […]

  काठमाडौं, ८ माघ । सिमेन्टको मुल्य बृद्दीका बारेमा जानकारी दिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी संसदीय समितिमा जाँदैछन् । सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उनलाई आज समितिको बैठकमा बोलाएको छ ।   मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योगमन्त्री भण्डारी र सचिवलाई बोलाउने निर्णय भएको […]

आशा लघुबित्त बितिय संस्था गुलारिया शाखाले आप्mनो संस्थाको मृतक सदस्याको परिवारलाई बिमा सुबिधा बापत्को ८ लाख ३ हजार ३ सय १५ रकम प्रदान गरेको छ । मंगलबार संस्थाका शाखा प्रबन्धक तेज राज न्यौपाने, लेखापाल नबिना गुरुङ बिसी, बित्तिय कनिष्ठ सहायक निर्माला बुढा र सदस्याहरुको रोहवरमा संस्थाका सदस्य मृतक बारबर्दिया नगरपालिका ५ का मिना कुमारी चौधरीको […]

  काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १४ करोड ७६ लाख रुपैयाँ अर्थात गत वर्षको यसै अवधिको तुलनामा ३०.४६ प्रतिशतखुद नाफा कमाएको छ । गत वर्ष यो बैंकले २१ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यता, बैंकको खुद ब्याज आम्दानी भने ८.३४ प्रतिशतले बढेर ९३ करोड ११ […]

  काठमाडौं, माघ ०७ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकले खुद नाफा बढेको छ । बैंकले २ अर्ब ७ करोड ४७ लाख ६३ हजार रुपैयाँ कमाएको हो । अघिल्लो वर्षको यसैअवधिको तुलनामा यसअवधिमा नाफा २१.११ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले १ अर्ब ७१ करोड ३१ लाख ४८ हजार […]