काठमाडौं, १४ बैशाख । विश्वभर विद्युतीय कारका लागि चर्चित बनेको टेस्लालाई यसपटक भने युरोपमा ठूलो झट्का लागेको छ । युरोपेली अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (एसीसीए) को पछिल्लो तथ्याङ्क अनुसार टेस्लाले अप्रिल २०२५ मा युरोपमा ७ हजार २६१ कार मात्र बेचेको छ, जुन गत वर्षको तुलनामा ४९ प्रतिशतले कम हो। ब्याट्रीबाट चल्ने कारको बिक्री युरोपभर […]
काठमाडौं, १३ जेठ । आज सुनको मूल्य सामान्य रूपमा घटेको छ। आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमवार १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको जनाएको थियो । उता, हिजो चाँदीको मुल्य प्रति तोला २ […]
काठमाडौ, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बजेट बारे ब्रिफिङ गराएका छन् । शितल निवासस्थित राष्ट्रपति भवन पुगेर अर्थ मन्त्री पौडेलले आर्थिक वर्ष २०८२’ ८३ को वजेटका बारेमा ब्रिफिङ गरेका हुन । सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहिबार बजेट ल्याउँदै छ । सोही वजेटका बारेमा […]
बबई (बर्दिया)। बर्दिया जिल्लाको राजापुर भन्सार कार्यालय १६ वर्षदेखि प्रमुखविहीन छ । राजापुर भन्सार कार्यालयमा अधिकृत तहको दरबन्दी भए पनि अधिकृत नहुँदा भन्सार कार्यालय कहिले नायब सुब्बा त कहिले कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । राजापुर भन्सार कार्यालय अन्तर्गत तारातार र गुलरिया छोटी भन्सार कार्यालय सञ्चालनमा छन् । दुईमध्ये राजापुर भन्सार कार्यालयमा […]
काठमाडौं, ११ जेठ । आर्थिक वर्ष २०८२/८३ को बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा पुगेको छ । आर्थिक सर्वेक्षण, संस्थानहरुको प्रगति, मन्त्रालयगत प्रगति विवरणको तयारी अन्तिम चरणमा पुगेको हो । प्राविधिक सहायता परिचालन सम्बन्धी विवरणको तयारी पनि अन्तिम चरणमा पुगको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। बजेट वक्तव्यसहित व्यय अनुमान, आर्थिक […]
काठमाडौं, ११ जेठ । सुनको भाउ बढदा चाँदीको मुल्य भने स्थिर रहेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ४०० रूपैयाँले बढेर आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ४०० रूपैयाँमा कारोबार भएको […]
काठमाडौं, ९ बैशाख । साताको अन्तिम दिन सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार सुन प्रतितोला १ हजार १ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५ सय रूपैयाँ तोकेको थियो । उता […]
काठमाडौं, ७ जेठ । सुनको मूल्य आज एकैपटक ५ हजार रूपैयाँले बढेको छ । जसअनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार हुने जानकारी दिएको थियो । साथै, आज फेरी चाँदीको मूल्यमा पनि […]
काठमाडौं, ७ जेठ । संसारको सबैभन्दा महँगो शो कुन हो र यसलाई बनाउन कति पैसा खर्च भयो वा हुनेछ भन्ने अनुमान लगाउन सक्नुहुन्छ ? यदि तपाईं २००–४०० करोड सोच्दै हुनुहुन्छ भने यहाँ रोकिनुहोस किनभने विश्वको सबैभन्दा महँगो शोका लागि ५४ हजार ७१४ करोड रुपैयाँभन्दा बढी खर्च गरिने भएको छ । यस पछि यस शोले […]
काठमाडौं, ६ जेठ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिको बैठक बस्दैँछ । मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक अघि अपराह्न ४ बस्ने बस्ने सिफारिस समितिको बैठक बस्न लागेको हो । सो समितिले गभर्नरको नाम सिफारिस गरे पछि आज साँझ ६ः०० बस्ने भनिएको मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना […]












