काठमाडौं। टेक्नोलोजी दिग्गज माइक्रोसफ्टले मंगलबार घोषणा गर्यो कि उसले विश्वव्यापी रूपमा आफ्नो ३ प्रतिशत कर्मचारीलाई हटाउने भएको छ। माइक्रोसफ्टको यो निर्णय सबै तह अर्थात जुनियरदेखि वरिष्ठ व्यवस्थापनसम्म र सबै भौगोलिक क्षेत्रको हकमा लागू हुनेछ। माइक्रोसफ्टका प्रवक्ताले भने, ‘हामी संगठनात्मक परिवर्तनहरू गर्दैछौं, जसले कम्पनीलाई परिवर्तनशील बजारमा सफल हुनको लागि राम्रो स्थान दिनेछ।’ […]
बुटवल, ५ जेठ । लुम्बिनी प्रदेश सरकारले ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारासहित नीति तथा कार्यक्रममा सार्बजनिक गरेको छ। कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रदेश सभा बैठकमा पेस गरेका हुन् । ‘समृद्ध लुम्बिनी, […]
काठमाडौ, ५ बैशाख । सात दिन पछि आज सेयर बजार बढेको छ । जसअनुसार सोमबार बजार परिसूचक २२.९९ अंकले बढेको हो । योसँगै बजार परिसूचक २६३२.०९ अंकमा पुगेर रोकिएको छ ।र आज १ करोड ६२ लाख ५ हजार ५ सय ६५ कित्ता खरिदबिक्री हुदाँ आज ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५ […]
काठमाडौं, ५ जेठ । आज पनि सुनको मूल्यमा बृद्दी भएको छ । जसअनुसार साताको दोस्रो दिन अर्थात सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ८४ हजार […]
दाङ —लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सोमबार ल्याउँदैछ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेश सभाको छैटौँ अधिवेशनको पाँचौं बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारलगायत नवप्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा […]
काठमाडौं, २ जेठ । आज सुनको मुल्यमा एकैपटक ३ हजार रूपैयाँले बृद्दी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३ हजार रूपैयाँले बढेर छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । उता, चाँदीको मूल्य पनि […]
काठमाडौं, १ जेठ । साताको अन्तिम दिन सेयर बजार घटेको छ । बिहिवार आज नेप्से परिसूचक ८.४१ अंकले घटेको हो । जसका कारण नेप्से २६११.८५ बिन्दुमा पुगेर रोकिएको छ । बिहीबार कूल ८२ कम्पनीको सेयर मूल्य बढ्दा १६४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ। यस्तै, एउटा कम्पनीको सेयर मूल्य स्थिर भएको छ। […]
काठमाडौं, १ जेठ । आज एकैदिन सुनको भाउ प्रतितोला ३ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधवार भने प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । उता, चाँदीको भाउ पनि बिहिबार तोलामा […]
काठमाडौं, १ जेठ । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक रहनु भएका राजस्व सचिव दिनेशकुमार घिमिरेले अर्थमन्त्री पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् । समितिले सबै प्रकारका आर्थिक क्रियाकलापलाई कर प्रणालीमा समेट्नुपर्ने र कर आधार विस्तार गर्नुपर्ने सुझाव दिएको छ । त्यसैगरी […]
काठमाडौं, २९ बैशाख । आज पनि सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको हो । जसअनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार हुनेछ । यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला […]










