काठमाडौं- प्रथम अटो व्यवसायी दिवस २०८२ को अवसरमा नेपाल रिकन्डिसन अटो व्यवसायी संघ केन्द्रीय समितिद्वारा आयोजित वृहत्रक्तदान तथा सरसफाइ कार्यक्रम आज सोमबार सफलता पूर्वक सम्पन्न भएकोछ। ललितपुरको कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालयको प्राङ्गणमा संघका अध्यक्ष रमेश कोइरालाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ७० जना भन्दा बढीले रक्तदान गरेकाछन्। संघका सल्लाहकार रुद्रढुंगेलका अनुसार देशभरका अटोव्यवसायीहरू कार्यक्रममा सहभागी भई […]
काठमाडौं, २३ जेठ । आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार झै शुक्रबार पनि छापावाल सुनको मुल्य स्थिर रहेको छ । जस अनुसार शुक्रवार छापावाल सुन प्रति तोला १ लाख ६६ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । तर, शुक्रवार चाँदीको मूल्य भने बढेको छ । हिजो २ हजार […]
टोकियो, २२ जेठ । के तपाईलाई थाहा छ संसारको सबैभन्दा पुरानो होटल करिब १४०० वर्ष पुरानो हो भन्ने ? विश्वास गर्न सक्नुहुन्न तर यो सत्य हो। विश्वको सबैभन्दा पुरानो होटल जापानमा रहेको छ। फुजिवारा मोइटो नामका व्यक्तिले सन् ७०५ मा होटल ‘निसियाना ओन्सेन कियुन्कान’ बनाएका थिए । यो होटल हाल मोइतो परिवारको स्वामित्वमा […]
काठमाडौं, २२ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट भएको छ । बुधबार नेप्से परिसूचक ११ दशमलव ९७ अंकले घटेर २६४६.९५ को विन्दुमा रोकिएको हो । बुधबार तीन सय १३ कम्पनी कारोबारमा आएका थिए । जसअनुसार १ करोड ३७ लाख ८२ हजार चार सय ६८ कित्ता शेयर ५९ हजार एक सय […]
बर्दिया । धेरै भएको छैन, अधियामा जग्ग्गा जोत्न पाउनैका लागि छोरीलाई कम्लरी पठाउने चलन थियो । किसानबीच बटैयामा (अधिया) खेत जोत्न तछाडमछाड हुन्थ्यो । जग्गाधनिलाई खुसी पार्न उनीहरुले घरमै पालेको मुर्गा (लोकल कुखुरा) खुवाउँथे । जग्गाधनिको सक्ने जति राम्रै गरी सेवा गर्थे । चाडपर्वमा निम्तो गर्थे । माछामासुसंगै खानपीनले सत्कार गर्थे । जग्गाधनिको भागको […]
काठमाडौं, १८ जेठ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । मन्त्री खड्काले आज सिन्धुलीमा निर्माणाधीन सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको स्थलगत अवलोकन तथा निरीक्षण गर्दै उनले कामलाई तीव्र गतिमा अगाडि बढाएर तोकिएकै समयमा आयोजना सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन […]
काठमाडौँ — नेपालगन्जमा मुख्य कार्यालय रहेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा पक्राउ गरिएको हो । हिनामिना गरेको रकमबाट उनले जग्गा पल्टिँग र विभिन्न कारोबार गरेका छन् । उनले सुजुकी सो रुमका […]
बीबीसी – सुन व्यवसायी धर्मसुन्दर बज्राचार्य अर्थमन्त्री विष्णु पौडेलले गरेको बजेट भाषण सुनेदेखि अचम्ममा परेका छन्। “हामीले जे नगर भनेर सरकारलाई वर्षौँदेखि भन्दै आएका थियौँ, आखिर त्यही हुन गयो,” नेपाल सुनचाँदी व्यवसायी महासङ्घका उपाध्यक्ष बज्राचार्यले भने। “यो बजेटले साधारण फुलीलाई समेत विलासी सामग्री बनाइदिएको छ,” उनले भने। उनले आगामी दिनमा सुनको तस्करी बढ्न सक्ने चेतावनी पनि […]
काठमाडौं, १६ जेठ । उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले यसपटकको बजेटमार्फत धेरै नीतिगत सुधार गरेको बताएका छन् ।मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ मन्त्री पौडेलले आगामी आर्थिक बर्षको बजेट जेन जी पुस्ता र उत्पादनलाई महत्व दिएर ल्याएको बताए । बजेटको आकारः – बजेटले आम्दानी खर्चको यथार्थपरक अनुमान गरिएको, – पुँजीगत खर्चको विनियोजन बढाइएको, चालु […]
काठमाडौं, १६ जेठ । एप्पलले अब भारतमा आईफोन निर्माणलाई तीव्र गतिमा विस्तार गरिरहेको छ र यसको प्रभाव अहिले प्रस्ट देखिन थालेको छ। एक नयाँ रिपोर्टका अनुसार अप्रिल महिनामा मात्रै भारतबाट अमेरिका पठाइएका आइफोनको संख्यामा ७६ प्रतिशतले वृद्धि भएको छ । बजार अनुसन्धान कम्पनी ओम्डियाको पछिल्लो अनुमानअनुसार सन् २०२५ को अप्रिलमा भारतबाट अमेरिकामा […]












