काठमाडौं — फिनिक्स एजुकेशन नेटवर्कको आयोजनामा ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी) २०२६’ भव्यताका साथ सम्पन्न भएको छ । ‘उत्प्रेरित युवा, नेतृत्वदायी राष्ट्र’ भन्ने नारासहित आयोजित कार्यक्रममा देशभरका हजारौं युवाको सहभागिता रहेको आयोजकले जनाएको छ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कार्यत्रक्रमको कार्यक्रमको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षा प्रणालीलाई समयानुकूल रूपान्तरण […]
नेपालगन्ज, १८ साउन, २०८३ नेपालगन्जमा जडीबुटी तथा सुगन्धित बिरुवा -MAPs_ क्षेत्रको Global Value Chain अध्ययनको जानकारी सम्प्रेषण कार्यक्रम सम्पन्न भएको छ । जडीबुटी व्यवसायिक संघ नेपालका अध्यक्ष टंक प्रसाद शर्माको अध्यक्षता तथा लुम्बिनी प्रदेश संसाद मिना बोहरा सिद्दिकीको प्रमुख अतिथ्यतामा संघको सभाहलमा कार्यक्रम सम्पन्न भएको छ । जर्मन सरकारको सहयोगमा सञ्चालित GIZ GRAPE–II कार्यक्रम अन्तर्गत […]
काठमाडौँ — केहि दिनयता काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास अभावको अवस्था सिर्जना भएपछि आयल निगमले शनिबारदेखि टेकुस्थित कार्यालय परिसरबाट ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको छ । ग्यास अभाव हुनुका प्रमुख कारणहरू १४.२ केजीको सिलिन्डर पुन: बिक्री सुरु हुनु: अन्तर्राष्ट्रिय परिस्थितिका कारण निगमले २०८२ फागुन २९ देखि आधा सिलिन्डर (७.१ केजी) बिक्री गर्ने निर्णय गरेको थियो। […]
काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि मुलुकभरि नै साविककै १४.२ केजी ग्यास भर्ने र पूरा मूल्य २ हजार ६० रुपैयाँमा बिक्री वितरण गर्ने व्यवस्था मिलाएको एक सूचना जारी गर्दै जानकारी दिएको छ । यसअघि अभाव हुनसक्ने भन्दै निगमले २९ फागुनबाट ७.१ केजी मात्र (आधा सिलिन्डर) ग्यास बिक्री वितरण गर्दै आएको थियो । सूचनामा ७.१ केजीको […]
काठमाडौँ —नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने प्रतितोला २ लाख ८८ हजारमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि सोमबार सय रुपैयाँले घटेको छ । सोमबार चाँदीको भाउ प्रतितोला ४ हजार ३ सय ७५ तोकिएको छ । आइतबार भने […]
काठमाडौं । निक्षेपकर्तालाई सेयर दिएर कर्णाली डेभलपमेन्ट बैंक पुनःसञ्चालन गर्न असफल भएपछि नेपाल राष्ट्र बैंकले दोस्रो विकल्प अघि बढाएको छ । अब बैंकमा नयाँ संस्थापक भित्र्याएर पूँजी जुटाउने योजनामा केन्द्रीय बैंकले काम थालेको हो । निक्षेपकर्तालाई सेयरधनी बनाउने योजना नेपाल धितोपत्र बोर्डमा रोकिएको छ । केन्द्रीय बैंक तथा निक्षेपकर्ताको सहमतिमा यो प्रक्रिया अघि बढाएको […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सडक पुल निर्माण र मर्मतलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ । पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम अनुसार स्थानीय सडक पुल निर्माणका लागि मात्र यस वर्ष तीन सय भन्दा बढी पुल आयोजनामा बजेट विनियोजन गरिएको छ । मन्त्रालयका अनुसार आगामी वर्ष इलाम जिल्लाले हेर्ने गरी […]
काठमाडौं । प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८३र८४ को बजेटमाथि आज दिउँसो १ बजे बाट छलफल सुरु हुँदै छ । यही जेठ १५ गते अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संघीय संसदमा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा मन्त्री वाग्लेले ‘आर्थिक […]
काठमाडौँ । आज अन्तर्राष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’ नाराका साथ यो दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को आह्वानमा सन् २०२४ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । सन् २०२६ मे २९ तारिखमा तेस्रो पटक यो दिवस मनाइँदैछ । […]
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट बताएका हुन् । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने उनले बताए । त्यस्तै राजस्व १४ खर्ब ४ अर्बको रहने […]











