नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार सूचना प्रकाशन गर्दै प्राधिकरणले दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ ४ सय कर्मचारी मागेको छ।   प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ। ३ जना उपप्रवन्धक , सहायक निर्देशक, सहायक प्रवन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका […]

  १७ कात्तिक, काठमाडौं । निष्क्रिय कर्जामा कृषि विकास बैंकले ५ प्रतिशतको सीमा नाघेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कुल कर्जामा बैंकको निश्क्रिय कर्जा ५.३३ प्रतिशत पुगेको छ । अनलाइनखबरका अनुसार  नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निष्क्रिय कर्जाको अधिकतम सीमा ५ प्रतिशत तोकिदिएको छ । समयमै बैंकले ऋणीबाट […]

  १६ कात्तिक, काठमाडौं । अमेरिकी डलरको भाउ फेरि उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ५७ पैसा कायम भएको छ भने खरिददर मूल्य १३२ रुपैयाँ ९७ पैसा कायम भएको छ । यसअघि असोज ३० गते पनि यहीं उच्च मूल्यमा पुगेर डलरको भाउ केही घटेको […]

  काठमाडौं । नेपाल आयल निगमले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै डिजेल र मट्टीतेल लिटरमा चार रूपैयाँ घटाएको जानकारी दिएको छ। बुधबार बिहानदेखि पहिलो वर्गमा पर्ने क्षेत्रमा डिजेलरमट्टीतेलको मूल्य १६१, दोस्रो वर्गमा १६३ र तेस्रो वर्गमा १६४ रूपैयाँ कायम गरिएको छ। पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज पर्छन्। भकभधबीबहmष् […]

  काठमाडौं, कात्तिक १४ । गत वर्षदेखि सुस्ताएको घरजग्गा कारोबारमा अहिले सुधार आएको छ। कित्ताकाट खुलेसँगै घरजग्गा कारोबारमा सुधार आएको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार असोज महिनामा देशभर ३९ हजार आठ सय ८१ संख्यामा घरजग्गा किनबेच भएको छ। यो गत वर्ष सोही अवधिको तुलनामा ५४ प्रतिशतले बढी हो। गत असोजमा देशभर २५ […]

  काठमाडौँ — चालु आर्थिक वर्षको तीन महिनामा व्यापार घाटा ३ खर्ब ६६ अर्ब पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा ४ खर्ब […]

रासस। दशै बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन्। दसैंअघि सुनसान रहेका होटलदसैंपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन्। सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका छन्। दसैं सुरू भएपछि अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीले बताएका छन्। क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष नरेश गिरीले पर्याप्त मात्रामा आन्तरिक तथा बाह्य […]

नेपालगन्ज ।  नेपाली बजारमा आज (शुक्रबार) सुन तोलाकै एक लाख १५ हजार पाँच सय को मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।बिहीबार पनि रेकर्ड बनाएको सुनको मूल्य तोलामा एकै दिन एक हजार आठ सय रूपैयाँले बढेको हो। बिहीबार सुन प्रतितोला एक लाख १३ हजार सात […]

  बुटवल — लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा कृषि तथा पशुपन्छी अनुदान शीर्षकमा झन्डै ५० करोड रकम विनियोजन गर्‍यो । जसमध्ये ३९ करोड ९१ लाख ७७ हजार रुपैयाँ अनुदान भुक्तानी भयो । त्यस्तै कृषि यन्त्रीकरणतर्फ ४० करोड रुपैयाँ विनियोजन गरिएकोमा ३३ करोड ३८ लाख रुपैयाँ भुक्तानी भएको छ ।   मन्त्रालयले स्पष्ट […]

  काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बुधबार सुनको मूल्य तोलामा १३ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य एक लाख १३ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख १२ हजार ६५० र चाँदीको मूल्य १४ सय १० रुपैयाँ तोकिएको छ ।   मंगलबार एक लाख […]