काठमाडौं । सौर्य एयरलाइन्स विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । बुधबार विहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । दुई चालक दलका सदस्यसहित जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । पाइलट शाक्यको भने जीवितै उद्धार गरिएको थियो । […]

काठमाडौँ । निर्वतमान स्वास्थ्यमन्त्री प्रदीप यादवले आफ्नो छोटो कार्यकालमा सरकारी ठुला अस्पतालमा शल्यक्रिया गर्न पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न बिशेष कार्यायोजना बनाइएको दावी गरेका छन् । काठमाण्डौ उपत्यकासहित देशका सवै सरकारी ठुला अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामीको रोगको अवस्था हेरेर एक हप्तामै शल्यक्रिया गर्ने गरि बिशेष कार्यायोजना बनाएको यादवको दावी छ । पुर्वमन्त्री यादवले अल्पकालिन र […]

नेपालगन्ज । सामान्य उपचारका लागि नेपालीहरु भारतको लखनउमाउपचार गर्नगइरहेका बेलाभारतीयनागरिकहरु आँखा उपचारका लागि नेपालगन्ज आउने गरेका छन् । सस्तो र गुणस्तरिया उपचार हुने भएकाले उनीहरु नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालआउने गरेकाहुन । अस्पतालकाअनुसार दैनिक अढाई सय बढी भारतीयहरु दैनिक आउने गरेकाहुन । आँखा परीक्षणका लागि एक सय शुल्क तोकिएको छ । मोतिया बिन्दु अप्रेशनका लागि ६ […]

काठमाडौँ । विश्वभर बर्डफ्लुका बिरामीहरू तीव्र गतिमा बढिरहेका छन् । यो रोग अमेरिकाका ४८ राज्यका ९ करोडभन्दा बढी कुखुरामा फैलिएको छ । अहिले यो रोग गाईमा पनि पुगेको छ । भारतमा पनि यसका केसहरु बाहिर आइरहेका छन् । अब रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडिसी) का पूर्व निर्देशक रोबर्ट रेडफिल्डले अर्को महामारी बर्ड फ्लूबाट आउन […]

खजुरा, साउन २ गते । बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका बालबन्दीहरुमा छाला रोगको सङ्क्रमण पाइएको छ । उक्त बाल सुधार गृहमा कानुनी विवादमा रहेका बालकहरूका लागि आयोजित निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य उपचार कार्यक्रममा उनीहरूको चेकजाँच गर्दा अधिकांशमा छाला रोगको समस्या पाइएको हो । एक्भोकेसी फोरम नेपाल, जिल्ला बाल न्याय समिति, बाँके […]

जानकी (बाँके), असार ३१ गते । बाँकेको नरैनापुर गाउँपालिका–२ मझरेटियाकी समिरा पठानी दुबै आँखा देख्नुहुन्न । मोतिबिन्दुका कारण दुबै आँखाको ज्योति गुमेपछि उहाँका लागि संसार अन्धकार बनेको हो । गाउँमा निःशुल्क स्वास्थ्य शिविर बस्दै भन्ने तीन दिन पहिलै नै थाहा पाउनुभएकी समिरा लौरोको साहारामा बिहान ६ बजे नै शिविर बसेको ठाउँमा चिकित्सकहरुको पर्खाइमा बसिरहनु भएको […]

बाँके/रासस । स्वास्थ्य संस्थामा मृत्युदर न्यून गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘आकस्मिक आधारभूत स्वास्थ्य सेवा’ सम्बन्धी तालिम प्रदान गरिएको छ । प्रभावकारी स्वास्थ्य सेवा व्यवस्थापन गरी स्वास्थ्य संस्थामा मृत्युदर घटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत १२ जिल्लाका २४ जना अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई पाँच दिने तालिम प्रदान गरेको हो । नेपालगञ्जमा हालै […]

  नेपालगन्ज, असार १९ गते । बाँके जिल्लाका आठ वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले सबै पालिकालाई हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्नु र्ने जनाउँदै चालु आर्थिक वर्षमा जिल्लाका आठ वटै पालिकामा रहेका खोप लगाउने उमेरका सबै […]

१८ असार , बढैयाताल गाउँपालिका लाई पुर्ण खोप सुनिश्चितता भएको घोषणा गरिएको छ । पूर्णखोप गाउँपालिका सुनिश्चित गर्ने राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम मंगलवार बढैयाताल गाउँपालिका लाई पुर्ण खोप सुनिश्चितताको घोषणा गरिएको हो । पूर्ण खोप दिगोपना पालिका सनिश्चितता घोषणा प्रमाण पत्र वितरण कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति बर्दियाका संयाोजक सुर्य बहादुर बिष्ठले   बढैयाताल […]

हेटौँडा, असार ११ गते । जङ्गली च्याउ खाँदा मकवानपुरमा तीन जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरगढी, कैलाश र राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा आठ जना सामान्य बिरामी भएका छन् । बिरामी सबैजनाको चितवनस्थित भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ भने हेटौँडा अस्पतालमा उपचारपछि आठ […]