मेनिन्जाइटिस एक संक्रामक रोग हो, जसले दिमागलाई प्रभावित गर्छ । मेनिन्जाइटिस संक्रमण हुँदा थोरै मात्र लापरवाही गरियो भने ज्यानै समेत जाने जोखिम हुन सक्छ । त्यसैले समयमै उपचार गरेर बच्न यस रोगबारे जान्न आवश्यक छ । मेनिन्जाइटिस के हो ?   मस्तिष्कमा तीनवटा ‘मेनिन्जेस’ झिल्ली हुन्छ । सो झिल्लीहरुले मस्तिष्क र मेरुदण्डको हड्डीलाई ढाकेर सुरक्षा […]

  काठमाडौं /अनलाईन खबर । ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले चिकित्सा क्षेत्रमा दुर्लभ प्रत्यारोपण गरेको छ । नेपालमै पहिलो पटक एक जना बिरामीको दुई महत्वपूर्ण अंगको एकै पटकमा प्रत्यारोपण गरेको हो । अस्पतालका निर्देशक प्रा.डा सुरज बज्राचार्यले सोमबार चितवन भरतपुरकी ३४ वर्षीया महिलाको कलेजो र मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिए ।   ‘हामीले एकै […]

  आजकल प्रदुषण, खानपानमा आउको बदली र दिनचर्याका कारण कपाल झर्ने, टुक्रिने र कपालको गुणस्तरमा कमी आउने जस्ता समस्या बढ्न थालेका छन्। अनुहारको स्याहार गरेजस्ते कपालको पनि रेखदेखमा ध्यान पु¥याउन उक्तिकै महत्वपुर्ण छ। अन्य समयमा भन्दा गर्मीको समयमा बाहिर जाँदा प्रदुषण ,घामको किरणले कपाललाई अझ बढी असर गरिहरको हुन्छ। यस्तो अवस्थामा कपाललाई असर हुन बाट […]

  बाँके । पश्चिम नेपालको एक मात्र क्यान्सर अस्पतालले मेसिन थन्क्याएर घाउ सेक्नुपर्ने बिरामीलाई भरतपुर र भक्तपुर रेफर गर्दै आएको छ नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार अनुसार पश्चिम नेपालको एक मात्र क्यान्सर अस्पताल बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर अस्पतालले क्यान्सरका बिरामीको घाउ सेक्न प्रयोग हुने २७ करोडको ‘लिन्याक’ मेसिन नौ महिनादेखि थन्क्याएर राखेको छ । स्वास्थ्य […]

सेतोपाटी/ पाँच वर्षमा ५ सय ८४ जना सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ।२०७५ देखि ०८० असोज १५ सम्म ५ सय ८४ जना सुत्केरी महिलाको उद्धार गरिएको हो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वयन समितिले उद्धार गरेको हो। दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गरी […]

  दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा डेङ्गु सङ्क्रमणबाट रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको छ । डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो । उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको हो । डाँगी श्री कृष्ण माध्यमिक विद्यालय घर्तीगाउँमा […]

रासस । बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा छ। पाँच जनाको दरबन्दी रहेको बोर्ड तीन महिनादेखि एक जना कर्मचारीको भरमा छ। बिहान ९ बजेदेखि सेवाग्राही कार्यालयमा पुग्छन्। कार्यालयमा कर्मचारीको नाममा कार्यालय सहयोगीसमेत नुहँदा स्वास्थ्य बीमा बोर्ड बागलुङको कार्यालय अस्तव्यस्त भएको बोर्ड स्थापनादेखि काम गर्दै आएका दर्ता अधिकारी नारायण शर्माले बताए। स्वास्थ्य […]

नेपालगन्ज । चिकित्सकमाथि शृङ्खलाबद्ध आक्रमण भैरहेको विरुद्ध र  सुरक्षाको माग गर्दै नेपाल चिकित्सक संघ बाँकेले आकस्मिक सेवा बाहेक आजबाट अनिश्चितकालिन  स्वास्थ्य सेवा बन्द गरेको छ । संघका अध्यक्ष डा. प्रकाश थापा र सचीव डा. दिनेश चौधरीले संयुक्त बिज्ञपति जारि गरि  आज बाँकेका अस्पताल ,  स्वास्थ्य केन्द्रमा  आक्स्मिक सेवाबाहेकका सेवा बन्द  गरि शान्तिपुर्ण प्रद्शनमा  सहभागी हुन […]

पोखरा । चिकित्सकमाथि कुटपिट गरेको भन्दै खुलेआम स्वीकार गर्ने प्रहरी निरीक्षक ९इन्स्पेक्टर ० मदन श्रेष्ठ निलम्बनमा परेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि उत्पन्न विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले चिकित्सक र मृतकका आफन्तबीच भएको झडपका बेला विवादास्पद अभिव्यक्ति दिएका थिए । अनलाईन खबरका अनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब […]

  पाल्पा — सन् २०२५ भित्र मलेरिया निवारण गर्ने सरकारको कार्यक्रम चलिरहेका बेला पाल्पाको पूर्वखोला गाउँपालिका ३ रिङनेरहमा मलेरिया पोजिटिभ बिरामी फेला परेका छन् ।   पूर्वखोलाको कक्षा ८ मा पढ्ने १५ वर्षीय किशोरमा देखिएको मलेरिया पोजिटिभ बाहिरबाट आएको संक्रमण नभइ गाउँमै लामखुट्टेको टोकाइबाट भएको हो । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो सात वर्षयता स्थानीयस्तरमा लामखुट्टेको […]