बाँके- नेपालगन्जस्थित भेरी अस्पतालमा पनि गर्मीजन्य समस्या लिएर उपचार खोज्नेको संख्या उल्लेख्य बढेको छ। अस्पतालका प्रमुख डा. नवीन दर्नालका अनुसार औसतमा दैनिक ५० देखि ६० जना बिरामी गर्मीसँग सम्बन्धित समस्या लिएर अस्पताल आउन थालेका छन्। ‘विशेषगरी श्रमिक वर्ग बढी प्रभावित देखिएको छ,’ उनले भने, ‘ज्याला मजदुरी गर्ने, खेतबारीमा काम गर्ने मानिसहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, […]

    काठमाडौं । कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको सङ्क्रमणबाट हालसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २४६ वटा शंकास्पद केसहरू फेला परेका छन्। विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ। यद्यपि, डब्लुएचओले यो अवस्था अझै महामारीको श्रेणीमा भने नपर्ने जनाएको छ। कंगोका स्वास्थ्यमन्त्री स्यामुएल-रोजर कम्बाका अनुसार, यस पटकको पहिलो सङ्क्रमण […]

आईजीपी भन्छन्- प्रहरीको मनोबल वृद्धिमा महत्त्वपूर्ण उपलब्धि १६ माघ, काठमाडौं । ‘आगामी १ फागुनदेखि लागु हुने गरी प्रहरीको रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको छ,’ बिहीबार सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले भने । अर्यालले सुनाएको उक्त निर्णय बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । यो निर्णयसँगै करिब ८० […]

काठमाडौँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ हुनुभएको छ । उहाँ बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत हुनुहुन्छ सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार गत सोमबार उहाँ उक्त अस्पताल भर्ना हुनुभएको हो । उहाँ ज्वरोबाट पीडित हुनुहुन्छ ।

नेपालगन्ज । बाँके जिल्लाका दुई ठुला निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरी अस्पतालमा प्रसूति सेवाको चाप अत्यधिक बढेको छ । सोही कारणले त्यहाँ आउने सुत्केरीहरुको उपचारमा समस्या उत्पन्न भएको अस्पतालले जनाएको छ । नेपालगन्जस्थित सन्जीवनी अस्पताल र कोहलपुरस्थित मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम हटेपछि पछिल्लो करिब एक वर्षयता भेरी अस्पतालमा सुरक्षित सुत्केरी सेवाको […]

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्यसेवाअन्र्तगतको कार्य सम्पादनमाजिल्ला मै उत्कृष्ट भएको छ ।आर्थिक वर्ष २०८१÷०८२ मा स्वास्थ्य सूचकहरुको आधारमाप्राप्तकुल७९.३६अंकका साथडुडुवा सर्वोत्कृष्ट भएको हो । प्रथमभएको डुडुवा गाउँपालिकालाई लुम्बिनीप्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु, स्वास्थ्यसचिवदुर्गा लक्ष्मीश्रेष्ठ, स्वास्थ्यनिर्देशनालयकानिर्देशक रोशन चौधरी, स्वास्थ्यकार्यालय बाँकेका प्रमुख सुनितापौडेलले उत्कृष्ट प्रमाणपत्रसंगै सम्मान गर्नुभयो । डुडुवा गाउँपालिकाका स्वास्थ्यशाखाप्रमुखसिताराम चौधरीलाई दोसल्लाओढाएर सम्मानगरिएको हो […]

  नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा सिफलिस (भिरिङ्गी) रोगसम्बन्धी अनुसन्धान यहाँ सुरु गरिएको छ । किशोर तथा किशोरीमा देखिएको जोखिमपूर्ण यौन सम्बन्धका कारण सिफलिस देखिएकाले यसको आर्थिक तथा सामाजिक अध्ययन गर्न एकवर्षे वैज्ञानिक अध्ययन सुरु भएको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट, छाला तथा यौन रोग विशेषज्ञ डा बद्री चापागाइँले जानकारी दिए । उनले सो रोग लागेकै […]

  जमुनाह (बाँके) । भेरी अस्पताल नेपालगन्जमा बच्चा जन्मेको २४ घण्टापछि नै सिकलसेलको निःशुल्क परीक्षण हुने भएको छ । यसले समयमै समस्या पत्ता लाग्दा उपचार सुरु गर्न सकिने छ । अस्पतालका चिकित्सकसमेत रहेका सिकलसेल, थालेसिमियाका विज्ञ डा. राजन पाण्डेले रोग नै पत्ता नलागेर बर्सौंसम्म मानिसले दुःख पाउँदै आएको भन्दै जन्मेको २४ घण्टामै परीक्षण गरेर समस्या छ/छैन यकिन […]

चाँदनी हमाल काठमाडौँ । पुसको पहिलो हप्तासँगै देशव्यापी चिसोले उचाइ लिँदै छ । हिमालमा बाहिर निस्कन नसकिने गरी हिउँ पर्ने र तराईमा तरर शीत पर्न सुरु भइसकेको छ । शीतलहरसँगै हुस्सु, कुहिरोले आकाशको घाम धर्तीमा पर्न नसक्दा तराई र हिमालका झुपडीभित्रै कठ्याङ्ग्रिएर मानिसको ज्यान जाने गर्छ । कतिपय वृद्धवृद्धा, बिरामी र हुँदा खानेहरू (गरिबीमा रहेका) का परिवारमा शीतलहर […]

नेपालगञ्ज —बाँकेको भेरी अस्पतालमा नेपालमै पहिलोपटक नवजात शिशुको निःशुल्क सिकलसेल जाँच सुरु भएको छ । अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल विज्ञ सह प्रा.डा राजन पाण्डेका अनुसार नेपालमै पहिलो पटक भेरी अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक मेशिन (Bio–Rad VARIANT™ nbs System) प्रयोग गरी नवजात शिशुमा सिकलसेल रोगको निःशुल्क परीक्षण सेवा सुरु गरिएको हो । ‘नयाँ मेसिन […]