काठमाडौं । नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक भएको छ । २६ असोज दिँउसो २ बजेबाट काउन्सिलको बेवसाइट अनाधिकृत पहुँज भएको काउन्सिलले जनाएको छ । काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवले डेटा सुरक्षित रहेको र रिकभरी प्रक्रिया पूरा भइसकेको बताए । डा. देवका अनुसार, काउन्सिलको वेबसाइट ह्याक भएको पुष्टि भए पनि महत्वपूर्ण डेटाहरू सुरक्षित […]
१) नास्टमा २ घण्टा सम्म छलफल र ल्यावहरु अवलोकन गरियो । ३७ करोड बजेटमा २७ करोड रुपैयाँ प्रशासनिक र १० करोड रुपैयाँ अनुसन्धान र नवप्रवर्तनमा छुट्याएको रहेछ। नास्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने कुराको सुझाव त्यहाँ कार्यरत सबैलाई यहि हप्ता भित्र दिन सबैलाई निर्देशन दिएको छु। भवन र ल्यावहरु उच्च कोटीका छन्। भवन र […]
काठमाडौँ, असोज ११ गते । राष्ट्रिय परीक्षा बोर्डले एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । बोर्डका अध्यक्ष डो महाश्रम शर्माले परीक्षामा सहभागी भएका एक लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको जानकारी दिनुभयो । परीक्षा […]
ललितपुर । देशकै पुरानोमध्येको पाटन संयुक्त क्याम्पसले स्थापनाको ७२ वार्षिकोत्सव मनाएको छ। क्याम्पसमा मंगलबार विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको क्याम्पस प्रमुख डा. रघुवीर विष्टले जानकारी दिए। उनका अनुसार क्याम्पसमा बिहानै विधिपूर्वक सरस्वतीको पूजा गरिएको थियो। उक्त कार्यक्रममा क्याम्पस प्रमुख डा. विष्टसहित सहायक क्याम्पस प्रमुखहरू, विभिन्न विषयका विभागीय प्रमुखहरू, कार्यक्रमका प्रमुखहरू, कर्मचारी/लेखाका उच्च अधिकारीहरूसहित प्राध्यापक र […]
काठमाडौं । चैतन्य एकेडेमीले विगत १२ वर्षदेखि गर्दै आएको नीति सम्मेलनको १३औँ श्रृङ्खला भदौ २७ र २८ गते धुलिखेलमा आयोजना गर्ने भएको छ। समृद्ध समाज या देश निर्माणका लागि सार्थक नीति आवश्यक्तालाई ध्यानमा राख्दै ‘नीतिदेखि सम्वृद्धिसम्म : राष्ट्र निर्माणको सार्थक यात्रा’ शिर्षकमा नीति सम्मेलनको तयारी गरिरहेको चैतन्य ग्रुपका सिईओ गणेश जोशीले जानकारी दिए। सोमबार […]
खड्क सुनार मुगु, १५ भदौं । हिमाली जिल्ला मुगुको छायानाथ रारा नगरपालिका– १ स्थिति श्री महाकाली नमुना माध्यमिक विद्यालयमा आइतबारदेखि सिभिल इन्जिनियरिङ पठनपाठनकाे उद्घाटन गरिएको छ । आईतवार एक औपचारिक कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाहीले सिभिल इन्जिनियरिङ धारको पठनपाठनको उद्घघाटन गर्नुका साथै पठन पाठनको शुभारम्भ गरेका हुन् […]
बर्दिया —ठाकुरबाबा नगरपालिकाले शैक्षिक गुणस्तर बढाउन ९ जना प्रधानाध्यापकलाई सेतो प्लेटको मोटरसाइकल हस्तान्तरण गरेको छ । विद्यालयको प्रयोजनका लागि उक्त मोटरसाइकल माविका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको पालिकाले जनाएको छ । शिक्षकको मनोबल उच्च राख्न र थप जिम्मेवारी बोध हुने भएकाले मोटरसाइकल हस्तान्तरण गरिएको मेयर तिलक लम्सालले बताए । पहिलो चरणमा मावि र त्यसपछि निमावि र प्राविका […]
काठमाडौं, ५ भदौं । संघीय संसद अन्तर्गतका एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ । जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बिहान ८ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल गरिनेछ ।
काठमाडौं- विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थामा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र नेसनल प्याब्सनले आन्दोलन घोषणा गरेका छन्। विद्यालय शिक्षासम्बन्धी विधेयक २०८० हाल संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा अन्तिम चरणको छलफलमा छ। उनीहरूले देशको विद्यालय शिक्षामा करिब ३४ प्रतिशत योगदान दिँदै आएका निजी शैक्षिक संस्थाहरू अझै बढी उत्साहित आशावादी हुनु स्वाभाविक भए […]
नेपालगन्ज, मंगलबार २० साउन, २०८२ एनएक्स एजुकेशन कन्सल्टेन्सी नेपालगन्जले ब्राण्ड एम्बेसडरमा नेपालगन्जकी प्रेरणा गिरीलाई नियुक्त गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरेर उनलाई कन्सल्टेन्सीका सीईओ नवराज केसीले नियुक्त गरेका छन् । ब्राण्ड एम्बेसडरमा नियुक्त भएका गिरीले संस्थाको हितका लागि आफु प्रतिबद्ध भएर काम गर्ने बताईन् । साथै सबैलाई सहयोग गर्न पनि उनले आग्रह गरिन् । […]












