काठमाडौँ, वैशाख १२ गते । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि सुरु हुने टी–२० सिरिज खेल्न वेस्ट इन्डिज टोली बुधबार काठमाडौँ आइपुगेको छ । वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध चर्चित खेलाडी खेलाउने भएको छ । वेस्ट इन्डिजले नेपालसँग खेल्न घोषणा गरेको खेलाडी टोलीको कप्तानमा ३२ वर्षीय रोस्टन चेश हुनुहुन्छ । चेशले वेस्ट इन्डिजका लागि […]
८ बैसाख २०८१ , बर्दियाको बढैयातालमा जारी पाँचौ बर्दिया जिल्ला पालिका स्रतरीय अध्यक्ष कप फुटवल प्रतिया्गिताको उपाधी बाँसगढी नगरपालिकाले हात पार्न सफल भएको छ । आज शनिवार भएको फाइनल खेलमा आयोजक बढैयाताल गाउँपालिका लार्ई ४–० गोल अन्तरले हराउदै बाँसगढी नगरपालिका प्रतियोगिताको उपाधी चुम्न सफल भएको हो । प्रतियोगिताको पहिलो हाफमा २ गोल र दोश्रो […]
काठमाडौं, वैशाख ८ । नेपालका ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दु बर्मा, रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट संघले आयोजना गर्ने उक्त प्रतियोगिता आगामी अप्रिल २४ देखि मे ५ […]
काठमाडौँ । बुधबार मात्र पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । दावाले सर्वोच्चमा दायर गरेको रिटको आधारमा उनलाई रिहा गरिएको जिल्ला अदालत काठमाडौँले जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई पक्राउ गरेको थियो । तर, मुलुकी फौजदारी कार्यविधि समिता २०७४ को दफा १३७ बमोजिम उनलाई […]
काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबबीचको खेल ८ ओभरको हुने भएको छ । खेल निर्धारित समय मध्याह्न ११ : ४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड–२ मा सुरु हुनुपर्ने थियो । तर, मंगलबार राति भएको वर्षाको कारण समयमा हुन सकेन । अब खेल दिउँसो २ : १५ मा सुरु हुनेछ […]
एजेन्सी/बेंगलुरु/ईकान्तिपुर — सनराइज हैदरावादले ३ विकेटको क्षतिमा २ सय ८७ रन बनाउँदै सोमबार आईपीएल २०२४ मा अहिलेसम्मकै कीर्तिमान उच्च स्कोरको कीर्तिमान बनाएको छ । यसक्रममा रोयल च्यालेन्जर्स बेंगलुरुलाई २५ रनले पराजित गरेको छ । हैदरावादको जितमा ओपनर ट्रेभिड हेडले शतक बनाए । पहिले ब्याटिङको निम्तो पाएको हैदरावादले एक महिना अगाडि आफैंले बनाएको २ सय ७७ […]
काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अव औपचारिकता मात्रै बाँकी छ । ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र […]
नेपालगन्ज । प्रदेशस्तरीय मेयर कप कोहलपुर–देउराली अपहिल साइक्लिङ प्रतियोगिको उपाधि पुरुषतर्फ देवबहादुर बोहरा र महिलातर्फ हुमी बुढामगरले जितेका छन्। बोहराले निर्धारित २३ किमीको दुरी ५६ मिनेट १९ सेकेण्डमा पार गर्दै प्रथम हुनुभयो। सोही दुरी १ घण्टा ९ मिनेट १८ सेकेण्डमा पार गर्दै महिलातर्फ बुढामगर प्रथम भएको आयोजक स्वर्गद्वारी साइक्लिङ क्लब कोहलपुरले जनाएको छ। कोहलपुर नगरपालिकाको […]
मोहाली । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को २७ औँ खेलमा आज पञ्जाब किंग्स र राजस्थान रोयल्स भिड्दैछन् । खेल साँझ ७: ४५ बजेदेखि पञ्जाबको मुल्लानपुरस्थित महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ । १७ औँ सिजनमा राजस्थानको यो छैटौँ खेल हुनेछ । ५ खेलमा ४ जित हात पारेको टोली ८ अङ्कसहित पहिलो स्थानमा […]
२९ चैत्र , बढैयाताल बर्दियाको बढैयातलमा अध्यक्ष कप फुटवल प्रतियोगिताको आज उद्धघाटन भएको छ । कालिका सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बढैयाताल ८ को आयोजनामा पाँचौ बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्धघाटन भएको हो । उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभासद भुवनेश्वर चौधरीले मुख्य रेफ्री देवनारायण दाहाल लाई बल हस्तारनण गरेर […]










