काठमाडौं/ सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर रोयल्सले लगातार चार खेलमा जित निकालेको छ। आइतबार लुम्बिनी लायन्समाथि एक रनको रोमाञ्चक जित निकाल्दै जनकपुरले लगातार जित हात पारेको हो। यता लुम्बिनी लायन्स भने लगातार चार खेलमा पराजित भयो। जितसँगै जनकपुरको प्लेअफ सम्भावना बलियो हुँदा लुम्बिनीको कमजोर भएको छ। जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको […]

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले जितका लागि लुम्बिनी लायन्सलाई एक सय ३७ रनको मध्यम लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३६ रन बनायो । जनकपुरका लागि ओपनर कप्तान अनिल शाहले ४५ […]

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको छ । शनिबार लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले एनपीएलमा लगातार तेस्रो जित दर्ता गरेको हो । सुदूरपश्चिम रोयल्सले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्रै बनाउन सक्यो । लुम्बिनी लायन्सका […]

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा शुक्रबार पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज् भिड्नेछन्। दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्सजर्स खेल्नेछन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णाली र चितवनबीचको खेल बिहान ९ बजे र लुम्बिनी र पोखराबीचको खेल दिउँसो सवा १ बजे हुनेछ। कर्णालीमा सोमपाल कामी, चितवनमा कुशल मल्ल, लुम्बिनीमा रोहित पौडेल र पोखरामा […]

काठमाडौँ । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा जनकपुरले पोखरा पोखरा एभेन्जर्सलाई सात विकेटले हरायो । यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई समान आठ विकेटले हरायो । पाखराको यो लगातार दोस्रो हार हो । पोखरा यसअघि […]

कास्की । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मङ्सिरमा कर्णाली प्रदेशमा तय भएको प्रतियोगिता तयारीका लागि समय नपुगेको र केही पूर्वाधार निर्माणको काम बाँकी रहेकाले समयमै गर्न नसकिएको दाबी गरेका छन् । उनले केही दिनभित्रै १०औँ राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा हुने बताए । पोखरा रङ्गशालामा आज खेल क्षेत्रका विभिन्न व्यक्तिसँगको छलफलमा मन्त्री चौधरीले आगामी फागुन […]

    नेपाल प्रिमियर लिग (एनपीएल) को बुधबारको पहिलो खेलमा कर्णाली याक्समाथि काठमाडौं गुर्खाजले ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । कर्णालीका कप्तान करण केसीले १० बलमा २८ रन बनाएपछि काठमाडौंले जित हात पारेको हो । उनले सुमित महर्जनसँग छैटौं विकेटका लागि ४५ रनको साझेदारी गरेपछि खेल काठमाडौंको पक्षमा गएको हो । टस हारेर […]

काठमाडौँ । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार बिहान भएको खेलमा चितवनले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हरायो । बागमती प्रदेश डर्बीमा जितका लागि एक सय १२ रनको सामान्य लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा पाँच विकेटको क्षतिमा एक सय १४ रन जोड्दै लक्ष्य पूरा गरेको […]

  काठमाडौँ । श्रीलङ्कन खेलाडी लाहिरु मिलान्थाले अविजित अर्धशतकीय इनिङ्स खेलेपछि जनकपुर बोट्ल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबार देखि सुरु भएको लिगको उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्सलाई आठ विकेटले हरायो । जितका लागि एक सय २८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.३ ओभरमा दुई विकेटको क्षतिमा एक […]

बिबिसि- नेपालको अहिलेसम्मकै ठूलो भनिएको ‘फ्रेञ्चाइज’ क्रिकेट प्रतियोगिता नेपाल प्रिमिअर लीग ‘एनपीएल’ आज शनिवारबाट सुरु हुँदै छ। उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुँदै छ। व्यावसायिक क्रिकेट प्रतियोगिताको लागि खेल सुरु हुनु अगाडिबाटै अधिकतम चर्चाको प्रयास भइसकेको देखिन्छ। कीर्तिपुर मैदानमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतियोगिताको उद्घाटन हुने कार्यक्रम छ। विदेशी खेलाडीहरू धमाधम आउने क्रममा […]