बीबीसी । नेपाल सन् २०२६ मा हुने टी-२० विश्वकपका लागि छनोट प्रयासमा छ। ओमानमा बुधवारदेखि सुरु हुन लागेको छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले कुवेतसँग आफ्नो पहिलो खेल खेल्ने छ। गत वर्ष संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न विश्वकपमा नेपाली खेलाडीहरूले गरेको प्रभावशाली प्रदर्शन र त्यसमा नेपाली समर्थकहरूले दिएको साथले विश्वव्यापी चर्चा पाएको थियो। […]

म्याड्रिड, असोज २० गते । स्पेनी लिगमा रियल म्याड्रिड शनिबार राति तेस्रो स्थानमा रहेको भियारियललाई ३–१ ले हराएर शीर्ष स्थानमा उक्लन सफल भएको छ । सो खेलमा ब्राजिलियाली स्ट्राइकर भिनिसियस जुनियरले दुई तथा किलियन एमबापेले एक गोल गर्नुभयो । खेलको ८१ औँ मिनेटमा गोल गरेपछि एमबापेको गोलीगाँठोमा चोट लागेको थियो । त्यसपछि उहाँले आफूले खेल्न […]

  मोरङ, २० भदौं । पहिला फुटबल र क्रिकेटका प्रतियोगिता विद्यालयका मैदानमा आयोजना गरिन्थे  तर पछिल्लो समय विद्यालयका मैदानमा भवन निर्माण हुन थालेपछि ठूला तथा साना खेलकुदका  प्रतियोगिताहरू विद्यालयमा गर्न छाडिएको छ । यस्ता प्रतियोगिताले विद्यालयको पठनपाठनमा अवरोध पु¥याउने समस्या पनि देखिएपछि विकल्पका रूपमा पथरी शनिश्चरेका विभिन्न वडाले रंगशाला  निर्माण गर्न थालेका छन् । पथरीशनिश्चरे–८ स्थित […]

  काठमाडौं । पोखरामा हुने ‘एभरेस्ट महिला भलिबल लिग’मा सहभागी हुन ग्रिसका एक र ब्राजिलका दुई महिला खेलाडी नेपाल आइपुगेका छन्। सोमबार काठमाडौं ओर्लिएका उनीहरू आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने लिगमा कर्णाली यशभिसबाट खेल्नेछन्। ग्रिसका राष्ट्रिय महिला भलिबल खेलाडी ‘इभान्जेलिया चान्टाभा’ सोमबार विहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ओर्लिइन् भने ब्राजिलियन खेलाडी द्धय […]

  काठमाडौं । ग्रिसका राष्ट्रिय महिला भलिबल खेलाडी इभान्जेलिया चान्टाभा नेपाल आइपुगेकी छन्। आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने ‘एभरेस्ट महिला भलिबल लिग’मा सहभागी हुन चान्टाभा नेपाल आएकी हुन्। उनी कर्णाली यशभिसबाट खेल्नेछिन्। सन् २००५ देखि व्यवसायिक खेल जीवन सुरु गरेकी चान्टाभाले ग्रिसका अलवा इटली, टर्की, थाइल्याण्ड, रोमानिया, ब्राजिल, इण्डोनेसिया, जापान लगायतका […]

  काठमाडौं, १५ भदौं । नेपाली महिला टोलीले आज घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दैछ । भूटानमा जारी साफ–१७ महिला च्याम्पियनसिपमा आफ्नो अन्तिम खेलमा नेपालले आइतबार घरेलु टोलीसँग खेल्न्  लागिरहेको हो ।   सो खेल नेपाली समयअनुसार साँझ ५ः४५ वाट सुरू हुनेछ । सो खेलमा भारतले एक खेल अगावै उपाधि हासिल गरिसकेको छ भने जससँगै नेपाल र […]

  काठमाडौं, १३ भदौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक म्याट रसले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । नेपालले यही भदौ २१ र २४ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाली टोली किरण चेम्जोङ (कप्तान), रोहित चन्द, अनन्त तामाङ, अभिषेक लिम्बु, अञ्जन […]

  काठमाडौं, १२ भदौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँग लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार  सम्पन्न दोस्रो अभ्यास ट्वान्टी–२० खेलमा नेपाल जम्मा तीन रनले पराजित हुन बिबश भयो । बिहीबारै यसअघि सम्पन्न पहिलो खेलमा पनि नेपाल तीन विकेटले पराजित भएको थियो ।   साउथ अस्ट्रेलियाले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर […]

  काठमाडौं, १२ भदौं  ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटको पराजय बेहोरेको छ । बिहीबार नेपालले प्रस्तुत गरेको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले अन्तिम बलमा सात विकेट गुमाउँदै पूरा गर्यो ।   साउथ  अस्ट्रेलियाका लागि  विन्टरले ३६, होगनबोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रन बनाए […]

  काठमाडौं, १० भदौं । नेपालले ट्वान्टी–२० अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी भयो । मंगलबारै सम्पन्न पहिलो खेलमा नेपालले ४१ रनको जित निकालेको थियो । एसिटीले प्रस्तुत गरेको ९७ रनको लक्ष्य नेपालले १३.२ ओभरमा चार विकेट गुमाउँदै पूरा […]