काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट चरणको खेलमा सयुंक्त अरब इमिरेट्स (युएई) सँग नेपाल पराजित भएको छ। बिहीबार राति छनोट चरणअन्तर्गत समूह ‘एच’ को पहिलो लेगमा नेपाल यूएईसँग ४-० ले पराजित भएको हो। दुबईको अल मक्तुम स्टेडियममा भएको उक्त खेलमा यूएईका लागि अली माब्खोतले दसई तथा खालिफा […]

  काठमाडौं, कात्तिक ३० / फिफा विश्वकप छनोट अन्तर्गत आज युएईको दुबईमा नेपाली समयअनुसार आज राति साढे ९ बजे नेपालले दोस्रो चरणको पहिलो खेल   युएईसँग खेल्दैछ। दोस्रो चरणका लागि नेपालको समूहमा युएई, बहराइन र यमन छन्। फिफा वरीयतामा युएई ६९औं स्थानमा छ। युएई समूहको सबैभन्दा बलियो टिम हो। बहराइन ८३औं र यमन १५६औं स्थानमा रहँदा […]

  काठमाडौँ । नेपाल क्रिकेट संघ ९क्यान० ले राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा इन्दू बर्मालाई नियुक्त गरेको छ । क्यानले हङ्कङमा हुने टी—२० क्रिकेट शृंखलाका लागि इन्दूको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । टी—२० शृंखला नोभेम्बर १५ तारिखदेखि सुरु हुनेछ । हङ्कङ भ्रमणका लागि घोषित टोलीमा उपकप्तानको जिम्मेबारी विन्दू रावललाई दिइएको छ । […]

  २३ कात्तिक, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) को हेटौंडामा भएको विशेष विशेष साधारणसभाले अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई बर्खास्त गर्नेसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ । नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै परेको प्रस्तावमाथि मतदान हुँदा पक्षमा एक मत पनि परेन भने विपक्षमा ५२ मत परेको छ । एक मत बदर भएको छ ।

काठमाडौं ।  बायाँ हातको औंला भाँचिएपछि बंगलादेशका कप्तान शकिब अल हसन विश्वकप क्रिकेट २०२३ बाट बाहिरिएका छन्।  उनी आज ढाका फर्कने छन्। शकिबको स्थानमा ब्याटर अनामुल हकले खेल्नेछन्। साकिब सोमबार दिल्लीमा श्रीलंकाविरुद्धको ८२ रनको इनिङ्स खेल्दा घाइते भएका थिए। फिजियो बेजेदुल इस्लाम खानका अनुसार शाकिबलाई ब्याटिङ गर्दा चोट लागेको थियो। उनी तीनदेखि चार हप्तामा मैदान […]

काठमाडौं, कात्तिक १९/ आइसिसी टी-२० विश्वकप एसिया छनोटको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ। आइतबार भएको उपाधि भिडन्तमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित भयो। पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको ओमानले पनि ९ विकेटको क्षतिमा १८४ रन नै जोड्यो। जसका कारण खेल सुपर ओभरमा पुग्यो। सुपर ओभरमा […]

काठमाडौं, कात्तिक १९। टी २० विश्वकप छनोटको उपाधि जित्न नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन दिएर १८५ रनको लक्षय दिएको हो । कमजोरस्थितिमा रहेको नेपालको रन उकास्ने क्रममा गुल्सनले २५ बलमा ५४ रनको योगदान गरे। गुल्सनले ५ चौका र […]

१९ कात्तिक, काठमाडौं । अर्को वर्ष हुने आईसीसी टी-२० विश्वकपमा स्थान पक्का गरिसकेको घरेलु टोली नेपाल र ओमान एसिया क्षेत्र छनोटको उपाधिका लागि आज फाइनल खेल्दैछन् । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । शुक्रबार भएको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै वेष्ट इन्डिज […]

  काठमाडौं । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको छ । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । मूलपानी मैदानमा […]

नेपालगन्ज । टी–२० विश्वकप छनोटका लागि काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रनको लक्षय नेपाललाई दिएको छ । युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४, कप्तान मोहम्मद वासिमले २६ रन बनाए । नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ […]