काठमाडौं / काठमाडौं महानगरपालिका-२९ स्थित घट्टेकुलो चोक नजिक बस्ने चन्द्र केशरी बज्राचार्यको घरम कोही नभएको अवस्थामा नगद १ लाख ६० हजार रूपैयाँ, विभिन्न सुन तथा चाँदीका गहना र पूजा गर्ने सामानहरू गरी करिब ६ लाख ६६ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ । भक्तपुर, मध्यपुरठिमी नगरपालिका-३ गठ्ठाघरस्थित अरनीको बस्ती डेरा गरी बस्ने […]

महोत्तरी, ८ असोज पिपरा गाउँपालिका-६ रतौलीस्थित सडकमा ग.१ त ४६१४ नम्बरको ट्याक्टरमा चढी विजुलीको पोलहरू उठाउने क्रममा विद्युतको तारमा छुन गई करेन्ट लागेर एकडारा गाउँपालिका-४ बस्ने ३५ वर्षीय अजय साह सोनारको आइतबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर […]

रोल्पा / सुनिलस्मृति गाउँपालिका-२ चयनधारा बस्ने कृष्ण बोहराको छोरा ३ वर्षीय सज्जन बोहराको सोही ठाउँस्थित रातो माटो सिचाई पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको उद्दार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिङग्री प्युठान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  काठमाडौं । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन् । उनीहरुले बानेश्वरमा पुगेर उनीहरुले सडकमा सुतेरै विरोध जनाएका थिए । सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।   उनीहरुले ४० हजार […]

म्याग्दी — मालिका गाउँपालिका–२ फुल्वाङ रुममा बिहान करिब साढे ७ बजे रुमस्थित घरबाट पारी बेली भन्ने बस्तीमा जाने क्रममा जेमखोलाको किनारमा हिँडिरहेको बेला माथिबाट पहिरो खसी स्थानीय ५० वर्षीय तीर्थबहादुर विकको घटनास्थलमै मृत्यु भएको छ । विक पहिरोमा परेको देखेपछि स्थानीयले एक्सकाभेटर लगेर खोतलेका थिए । एक्सकाभेटर खोजेर ल्याइ पहिरो पन्छ्याउने करिब एक घन्टाको समयसम्म […]

  मृतक चेतनकी श्रीमती भारती। मृतक चेतनकी भारती मानन्धरलाई केही दिनअघिसम्म राजनीतिबारे कुनै चासो थिएन। राष्ट्रपति होस् या प्रधानमन्त्री; कुन नेता के गर्दैछन्, के भन्दैछन्; उनलाई कुनै वास्ता हुन्थेन। पछिल्लो संविधान दिवसको एउटा घटनाले भने भारतीलाई विक्षिप्त बनाएको छ। त्यस दिन उनलाई आफन्तहरूले केही समाचार पठाएका थिए। भारतीले जसै ती समाचार पढिन्, उनको होस उड्यो। […]

रासस/ काठमाडौँ — चीनको दक्षिणपश्चिमी क्विचोमा रहेको शान्जियाओशु कोइलाखानीमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । कोइरालाखानीमा स्थानीय समयअनुसार आइतबार बिहान ८:१० बजेतिर आगलागी भएको स्थानीय अधिकारीले बताएका छन् । पानझोउ नगर प्रशासनले आफ्नो वेबसाइटमा पोस्ट गरेको सूचनामा भनिएको छ, ‘आगो निभाइएको छ तर प्रारम्भिक अनुसन्धानले खानीमा रहेका १६ जना जीवित रहेको कुनै […]

धनगढी । बझाङमा हिंडडुल गर्न नसक्ने २८ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक बालक पक्राउ परेका छन् । जबरजस्ती करणी गरी फरार भएका बालकलाई प्रहरी पोष्ट बगडगाँउबाट खटिएको टोलीले बालुवाटार भन्ने ठाउँबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  काठमाडौं । नेपाल र चीनबीच कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ सम क्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका छन् । चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद र नेपालको […]

  , हान्झाउ । १९औं एसियाडअन्तर्गत तेक्वान्दोमा सोमबार नेपालका दुवै खेलाडी पराजित भएका छन् । लिनान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको तेक्वान्दोमा सोमबार नेपालकी अन्जली तामाङले मिश्रित प्रदर्शन गरिन् । अनलाईन खबरका अनुसार  महिला ४९ केजीमुनि अन्जलीले राउण्ड अफ ३२ मा जित हात पारे पनि अन्तिम १६ को खेलमा पराजित भइन् । महिला ४९ […]