बाँके । बाँकेको नरैनापुर रंगशाला मैदानमा आइतबार बिहान घामले जमिन तताउँदै थियो । माटोको गन्धसँगै विद्यार्थीहरूको चहलपहल बढ्दै जाँदा नरैनापुर गाउँपालिका एकछिनका लागि विद्यालय होइन, सपनाको मैदान बनेको थियो । कसैको आँखामा पदकको चमक थियो, कसैको अनुहारमा पहिलोपटक प्रतिस्पर्धा गर्ने आत्मविश्वास । बाँकेको दुर्गम मानिने नरैनापुरमा सुरु भएको सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड […]
विराटनगर। प्रहरीले विराटनगरमा सञ्चालित दुई वटा क्यासिनोका सञ्चालकसहित २० जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । लामो समयदेखि नेपालीहरुलाई प्रवेश दिएर जुवा खेलाउने गरेको गुनासो आइरहेको बेलामा प्रहरीले गएराति छापामारेर नेपालीहरुलाई रंगेहात पक्राउ गरेको हो । क्यासिनोमा नेपाली नागरिक खुलेआम खेलिरहेको भेटाएपछि प्रहरीले दुवै क्यासिनोका सञ्चालकलाई पनि पक्राउ गरेको हो । राति ११ बजे […]
काभ्रेपलाञ्चोक । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटको एक घरको भान्सा कोठामा लागेको आगलागीमा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आइतबार अपराह्न साढे चार बजेको समयमा धुराफाँट निवासी ६२ वर्षीय दुर्गामान बम्जनको साढे २ तले पक्की घरको बीच तल्लामा रहेको भान्सा कोठाभित्र अचानक आगलागी भएको थियो । भान्सामा प्रयोग […]
नेपालगन्ज । देशको तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । मौसमी केन्द्र हिजोको अधिकतम तापक्रम हिजोको न्युनतम तापक्रम आजको न्युनतम तापक्रम पारदर्शिता (मि.) कैफियत यस्तो रहेको छ । धनगढी १५.१ ९.० ७.२ २०० कुहिरो नेपालगंज १४.६ ९.० १०.६ २०० कुहिरो भैरहवा १७.० १२.८ ११.९ २००० हुस्सु सिमरा १५.६ १३.४ १०.६ ५०० कुहिरो जनकपुर १९.६ […]
बुटवल । केही दिनयता लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा चिसो एक्कासि बढ्न थालेको छ । रुपन्देही, कपिलवस्तु, बाँके, दाङ, बर्दिया, पाल्पा, गुल्मी, अर्घाखाँचीसहितका अधिकांश जिल्लामा चिसो बढेको महसुस गरिएको छ । शीतलहरले चिसो बढेपछि बुटवल तथा भैरहवाका सडकमा चहलपहल घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको छ । खास गरेर जाडोका कारण बालबालिका, विपन्न, […]
बर्दिया । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। आज दिउँसो देशभर आंशिक बदली रहने छ, साथै तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ । आज राती देशभर आंशिक बदली रहने छ, साथै तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ ।
काठमाडौँ —बर्दिया घटनाबारे अनुसन्धान गर्न गठित छानबिन समितिले बिहीबार गृहसचिव रामेश्वर दंगाललाई प्रतिवेदन बुझाएको छ । अनुसूचीसहित ३५ पेजको प्रतिवेदनमा जिल्ला प्रशासनले खेल्नुपर्ने थप भूमिका देखि वडा कार्यलयले नागरिकको समस्या समयमै सहजीकरण गर्न नसक्दा देखापर्ने जटिलताको विषय समेटिएको छ । प्रतिवेदनले नागरिकले पाउने सबै सेवा नागरिकतामा मात्रै निर्भर हुने परिपाटीको सट्टा नागरिकताका अलवा अन्य […]
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ। निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ। साविकमा दश हजार ८९२ मतदान स्थल रहेका थिए। यस्तै, प्रयोगमा […]
बर्दिया । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायूको आंशिक प्रभाव रही अन्य भू-भागमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। आज शनिबार सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । आज राती कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार शुक्रबार प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थल दिउँसोसम्म बन्द छन् । जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा आज उडान नै हुन नसकेका हुन । विमानस्थल बन्द हुँदा सयौँ यात्रु अलपत्र अवस्थामा छन् । तोकिएको समयमा जहाज चढ्न त्रिभुवन विमानस्थल पुगेका यात्रुहरू आन्तरिक टर्मिनल भवनभित्र […]











