काठमाडौँ — संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीहरुको कैद कट्टा गरी सजाय माफी मिनाहा दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा मंगलबार विभिन्न ऐन, नियमअनुसार बुधबारदेखि लागू हुने गरी ६७० जनाको माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जनाएकी छन् । ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट फौजदारी कसूर (सजाय […]
रासस/ काठमाडौँ — एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ ले गर्ने भएको छ । नेपालस्थित छनोट समितिलाई सहभागिताका लागि परेको चलचित्रको आवेदन मध्येबाट आज बसेको बैठकबाट ‘हल्कारा’ लाई सिफारिस गर्ने निर्णय गरिएको समितिका सदस्य सामीप्यराज तिमल्सेनाले जानकारी दिए । […]
आश्विन २, २०८०/ म पहिले पनि कहिले पढाइ त कहिले कामको सिलसिलामा विदेश भ्रमणमा जाने गर्थें । जीवनको कुनै समय एक ठाउँबाट अर्को ठाउँ जानुपरिरहने एक किसिमको रीत नै बनेको थियो । मैले त्यति बेला कुनै दिन सांसद बनुँला र नेपाली नागरिकको प्रतिनिधित्व गर्न देशबाहिर जाउँला भनेर कल्पना गरेकी थिइनँ । परिवर्तनको हुटहुटी र राजनीतिक रूपान्तरणको लक्ष्य बोकेर […]
२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब संविधान संशोधन गर्दा विचार पु¥याएर मात्र गर्नुपर्ने बताएका छन् । पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा मंगलबार पार्टी कार्यालयमा गरिएको कार्यक्रममा उनले तत्कालिन आवश्यकता पूरा गर्न दुई पटक संविधान संशोधन गरिएको जनाए । ओलीले अब संविधान संशोधन गर्दा अलिकति बढी, तत्काल चाहिएको विषय मात्र […]
नेपाली टिम । फाइल तस्वीर २ असोज, काठमाडौं । पहिलो सेट जिते पनि त्यसपछि लगातार ३ सेट हारेपछि एसियन गेम्स अन्तर्गत नेपालको पुरुष भलिबल टिम पहिलो खेलमा नै हार बेहोरेको हो । पहिलो सेट २५–२० ले जितेको नेपाल त्यसपछि २०–२५, १८–२५ र १५–२५ ले पछि परेको हो । नेपालले दोस्रो खेल बुधबार […]
काठमाडौं । अध्यागमन विभागको आन्तरिक सर्भर साढे ३ घण्टापछि सञ्चालनमा आएको छ । मंगलबार बिहान १० बजेदेखि डाउन भएको सर्भर साढे १ बजेदेखि ञ्चालनमा आएको विभागका सूचना अधिकारी खेमराज भुसालले जानकारी दिए । अनलाईन खबरका अनुसार ‘पहिले पनि बेला बेलामा आन्तरिक सर्भर डाउन हुन्थ्यो । आज पनि एक्कासी यस्तो भयो,’ सूचना अधिकारी भुसालले भने, […]
बीबीसी । आइरिस नियामक निकायहरूले टिकटकलाई बालबालिकाका डेटाको गोपनीयता उल्लङ्घन गरेको भन्दै ३४ करोड ५० लाख युरो जरिबाना गरेका छन्। उक्त मामिला टिकटक एपले सन् २०२० मा बालबालिकाको डेटा कसरी राख्थ्यो र विशेषगरी उमेर प्रमाणीकरण तथा गोपनीयतासम्बन्धी ‘सेटिङ्स’ले कसरी काम गर्थे भन्ने कुरासँग जोडिएको छ। यो कुनै पनि देशका नियामकले टिकटकलाई गरेको हालसम्मको सबैभन्दा ठूलो […]
बीबीसी । अमेरिकी अन्तरिक्ष निकाय नासाको जेम्स वेब स्पेस टेलिस्कोपले सुदूर अन्तरिक्षमा अवस्थित एउटा ग्रहमा ‘जीवनको सम्भावित सङ्केत’ फेला पारेको हुन सक्ने जस्तो देखिएको छ। उक्त शक्तिशाली टेलिस्कोपले त्यहाँ डाइमिथाइल सल्फाइड (डीएमएस) नामक यौगिकको सङ्केत फेला पारेको हुनसक्ने नासाको अनुमान छ। कम्तीमा पनि पृथ्वीमा डीएमएसको अणु जीवबाट मात्र उत्पन्न हुन्छ। पृथ्वीबाट १२० प्रकाशवर्ष टाढा रहेको […]
गुलरीया । बारबर्दिया नगरपालिका वडा न. १० स्थित भासिएर सवारी आउजाउ बन्द भएको बैदा गाउँको झरनैया पुलको मर्मत सम्हार मंगलबारदेखि सुरु भएको छ । पुलको पश्चिम दक्षिणको भागको तटबन्ध बाढीले भत्काएपछि पुलको माटो खोलामा खसेर भ्वाँग परेको छ । भ्वाँग बनेपछि सवारी साधन आउजाउ ठप्प भएको छ । त्यस्तै पुलको उत्तर पुर्बमा खाल्डो बनेको छ […]












