बर्दिया । मासुका लागि सामूहिकरुपमा जिता लेखाई सके । सुंगुरबंगुर, खसीबोका खोजीसके । ढिक्रीका लागि चामल तयार छ सांस्कृतिक कार्यक्रम तय भइसकेका छन् । माघी मिलन कार्यक्रम विभिन्न स्थानमा आयोजना गर्ने अन्तिम तयारीमा युवाहरु जुतिसकेका छन् । गाउँमा खुसियाली छाएको छ । हालै धान बिक्री गरेकाले किसानलाई तत्कालका लागि आर्थिक अभाव छैन । कामको चाँप […]
गुलरिया (बर्दिया) । बर्दिया र कैलालीको बिचमा रहेको कर्णाली नदीको शक्तिघाट क्षेत्रलाई नेपालकै पहिलो मत्स्य अभयारण्य घोषणा गरिएको छ । राजापुर नगरपालिका र टीकापुर नगरपालिकाले शक्तिघाट पुल वरिपरि करिब चार वर्गकिलोमिटर क्षेत्रलाई मत्स्य अभयारण्य क्षेत्र घोषणा गरेको हो । राजापुर र टीकापुर नगरपालिका नदी तटीय क्षेत्र स्थानीयको सहभागितामा माछा र जलचरको संरक्षणका लागि मत्स्य […]
डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्यसेवाअन्र्तगतको कार्य सम्पादनमाजिल्ला मै उत्कृष्ट भएको छ ।आर्थिक वर्ष २०८१÷०८२ मा स्वास्थ्य सूचकहरुको आधारमाप्राप्तकुल७९.३६अंकका साथडुडुवा सर्वोत्कृष्ट भएको हो । प्रथमभएको डुडुवा गाउँपालिकालाई लुम्बिनीप्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु, स्वास्थ्यसचिवदुर्गा लक्ष्मीश्रेष्ठ, स्वास्थ्यनिर्देशनालयकानिर्देशक रोशन चौधरी, स्वास्थ्यकार्यालय बाँकेका प्रमुख सुनितापौडेलले उत्कृष्ट प्रमाणपत्रसंगै सम्मान गर्नुभयो । डुडुवा गाउँपालिकाका स्वास्थ्यशाखाप्रमुखसिताराम चौधरीलाई दोसल्लाओढाएर सम्मानगरिएको हो […]
बबई (बर्दिया) । बर्दिया जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व चर्कंदै जान थालेपछि अन्तर्राष्ट्रिय जैविक मार्ग खाता कोरिडोरमा द्वन्द्व न्यूनीकरणको कामनासहित वनदेवीको पूजा गरिएको छ । मानव–वन्यजन्तु द्वन्द्वका कारण वन्यजन्तुको आक्रमणबाट मानिसले ज्यान गुमाउनु परेको भन्दै न्यूनीकरण गर्न वनदेवीको पूजा गरिएको हो । बर्दियाको नेपाल–भारत सीमासँग जोडिएको अन्तर्राष्ट्रिय कोरिडोर खातामा जम्मा भएका थारू अगुवाले वनदेवीको पूजा गरेका हुन् […]
बर्दिया —बर्दिया जिल्ला अदालतले नागरिकता नपाएर मृत्युको बाटो रोज्न बाध्य भएकी बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीकी २२ वर्षीया अञ्जु थारुका पति अनिल थारुलाई आत्महत्या दुरुत्साहन मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको इजलासले बुधबार बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका अनिललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । अञ्जुको […]
बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा सुर्खेत भेरीगंगा नगरपालिका( ५ की ५७ वर्षीया गंगा सारूको मृत्यु भएको छ । बाँसगढी नगरपालिका(१ सँग सीमा जोडिएको सुर्खेतको शक्ति सामुदायिक वनमा महिलाको शव भेटिएको हो । घाँस काट्न गएकी महिला बेलुकी घर नफर्केपछि खोजी गर्दा शव फेला परेको निकुञ्जले जनाएको छ ।
ज्योति पन्थी बबई (बर्दिया) । बर्दियामा मानव–वन्यजन्तु द्वन्द्वका घटना वृद्धि भइरहेका छन् । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वन्यजन्तुको आक्रमणमा परेर जिल्लामा छ जनाले ज्यान गुमाएका छन् । पछिल्ला वर्षमा मध्यवर्ती क्षेत्रका सामुदायिक वनक्षेत्र तथा त्यस आसपासका वस्तीमा वन्यजन्तुको आवतजावत बढेसँगै मानव–वन्यजन्तु द्वन्द्वका घटना वृद्धि हुँदै गएका छन् । डिभिजन वन कार्यालय बर्दियाका अनुसार साउनदेखि पुस […]
बिबिसी । अमेरिकी आक्रमणपछि नियन्त्रणमा लिइएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई न्यूयोर्कको एक हिरासतमा पुर्याइएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामाथि आफ्नो देशले आक्रमण गरेर राष्ट्रपति मदुरोलाई नियन्त्रणमा लिइएको बताएका थिए। मदुरो र उनकी पत्नीलाई न्यूयोर्क ल्याइँदै गरिएको तस्बिर उनले सामाजिक सञ्जाल ट्रूथ मार्फत् सार्वजनिक गरेका थिए। ट्रम्पले ‘यूएसएस इवो जिमा’ युद्धपोतभित्र […]
काठमाडौँ —पुस महिना लागेपछि देशभर तापक्रम घट्दो क्रममा रहेकामा शनिबार थप घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पुसको पहिलो साताभन्दा दोस्रो र तेस्रो सातामा तापक्रम घटेको छ । यस्तै काठमाडौँ उपत्यकामा पनि तापक्रम क्रमशः घटिरहेको छ । आज देशका विभिन्न क्षेत्रमा न्यूनतम तापक्रम घटेको विभागले जनाएको छ । काठमाडौँ उपत्यकामा आज […]
नेपालगन्ज : बाँकेकाे भेरी अस्पतालमा यतिवेला विरामीकाे चाप बढेकाे छ । पश्चिम नेपालकै एक मात्रै उत्कृष्ट अस्पतालका रूपमा रहेकाे भेरीमा विरामीकाे चाप बढेपछि आबश्यक जनशक्ति परिचालन गरेर सेवाग्रााहीमैत्री व्यवहार र सहज उपचार अस्पतालले प्रवाह गर्दै आएकाे छ । विरामीले डायलासिस, इमर्जेन्सी, प्रसुती, अर्थाे लगायतका वाडहरु भरिभराउ हुने गरेेेका छन । यसरी बिरामीकाे चाप बढेपनि अस्पतालले […]












