काठमाडौं, कात्तिक २० गते नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघको नयाँ अध्यक्षको जिम्मेवारी निरोज मास्केले पाउनु भएको छ । संघको काठमाडौंमा भएको विस्तारित बैठकले मास्केलाई अध्यक्षको रुपमा जिम्मेवारी दिने निर्णय गरेको हो । मास्केले यसअघि संघको कोषाध्यक्ष पदमा रहेर काम गर्नु भएको थियो । संघका कार्यवहाक अध्यक्ष रामेश्वर श्रेष्ठको अध्यक्षतामा भएको विस्तारित बैठकले नेपाल भलिबल संघको […]

२०८२ कार्तिक २० गते (बिहीबार) दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । रातीः कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । […]

नेपालगन्ज, १९ कार्तिक २०८२ बाँकेको राप्ती सोनारीको सम्शेरगन्जमा दोस्रो पटक १८ दिने बिपद् स्वयंसेवक परिचालन तालिम संञ्चालन भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.४२ रिजर्भ गण हेडक्वाटरमा संञ्चालन भैरहेको तालिमको बुधबार एक कार्यक्रम बिच प्रमुख अतिथि राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले उद्घाटन गर्नुभएको छ । उद्घाट्न सत्रमा बोल्दै थारुले बिपद् व्यवस्थापनका लागि बिभिन्न […]

  बीबीसी तमिल- शिवमुरुगन दक्षिण सागरमा कन्याकुमारीबाट झन्डै २९ किलोमिटर टाढा शक्तिशाली छालहरूमा पौडिँदै थिए। समुद्रमा माछा मारेर फर्कँदै गर्दा उनी डुङ्गाबाट खसे अनि घण्टौँ समुद्रमा बस्न बाध्य भए। ूमेरा आँखाअगाडि झन्डै एक नटिकल माइल ९१।८ किमि० पर केही डुङ्गाहरूले मलाई खोजिरहेका थिए। समुद्रको पानी मेरो घाँटीमा पस्यो अनि मैले बेस्सरी चिच्याउन पनि सकिनँ। औँसीको […]

काठमाडौँ । चलचित्र ‘धागो’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले चलचित्रको मूल भावलाई प्रस्ट्याइएको छ । जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्या र सामाजिक दुरवस्थाको सङ्घर्षको मार्मिक चित्रण गरिएको छ । ट्रेलरमा मुख्य गरी परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्या र त्यससँग जुध्न गरिएको सङ्घर्ष देखाइएको छ । उदीप […]

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः१५ बजे हुने स्पर्धामा सात्वना जित हात पार्ने नेपालको लक्ष्य छ । अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि दुवै टोलीले तीन–तीन खेल खेलेका छन् । नेपाल […]

काठमाडौं । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बुधबार एक सूचना जारी गर्दै ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि’ अनुसार कर्जा लिन योग्य इच्छुक उद्यमीहरूलाई आवेदन दिन अनुरोध छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाको प्रस्तावमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले यो कर्जाका लागि आवेदन खुला गरेको हो । इच्छुक उद्यमीहरूलाई प्रस्ताव पेस गर्न २१ दिनको […]

बबई (बर्दिया) । भारतको बहराइच जिल्लासँग जोडिएको ८३ किलोमिटर लामो खुला सीमा भएको बर्दिया जिल्लामा पछिल्ला वर्ष मानव ओसारपसारका घटना वृद्धि भइरहेका छन् । खुला सीमाको फाइदा उठाउँदै मानव बेचबिखनमा संलग्न दलालले विशेष गरी किशोरी र महिलालाई भारत पु¥याउने गतिविधि हुने गरेका छन् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रमा क्रियाशील संस्था माइती नेपालका अनुसार चालु आर्थिक […]

बर्दिया —बर्दियाको बढैयाताल सिमाको भारतिय सीमावर्ती लौकाही हुँदै आएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–५ का दुई युवा लागुऔषध ब्राउन सुगर सहित बर्दिया प्रहरीले पक्राउ गरेको छ ।   गुलरिया नपा–११ गणेशपुर नाका हुँदै भे८ प १८७२ नम्बरको मोटरसाइकलमा सवार रुकुमपश्चिम मुसिकोट–५ का २३ वर्षीय विकास परियार र सोही ठाउँका २३ वर्षीय विनोद कठायतलाई चेकजाँच गर्दा ४ […]