काठमाडौं । अध्यागमन विभागको आन्तरिक सर्भर साढे ३ घण्टापछि सञ्चालनमा आएको छ । मंगलबार बिहान १० बजेदेखि डाउन भएको सर्भर साढे १ बजेदेखि ञ्चालनमा आएको विभागका सूचना अधिकारी खेमराज भुसालले जानकारी दिए । अनलाईन खबरका अनुसार ‘पहिले पनि बेला बेलामा आन्तरिक सर्भर डाउन हुन्थ्यो । आज पनि एक्कासी यस्तो भयो,’ सूचना अधिकारी भुसालले भने, […]

बीबीसी । आइरिस नियामक निकायहरूले टिकटकलाई बालबालिकाका डेटाको गोपनीयता उल्लङ्घन गरेको भन्दै ३४ करोड ५० लाख युरो जरिबाना गरेका छन्। उक्त मामिला टिकटक एपले सन् २०२० मा बालबालिकाको डेटा कसरी राख्थ्यो र विशेषगरी उमेर प्रमाणीकरण तथा गोपनीयतासम्बन्धी ‘सेटिङ्स’ले कसरी काम गर्थे भन्ने कुरासँग जोडिएको छ। यो कुनै पनि देशका नियामकले टिकटकलाई गरेको हालसम्मको सबैभन्दा ठूलो […]

बीबीसी । अमेरिकी अन्तरिक्ष निकाय नासाको जेम्स वेब स्पेस टेलिस्कोपले सुदूर अन्तरिक्षमा अवस्थित एउटा ग्रहमा ‘जीवनको सम्भावित सङ्केत’ फेला पारेको हुन सक्ने जस्तो देखिएको छ। उक्त शक्तिशाली टेलिस्कोपले त्यहाँ डाइमिथाइल सल्फाइड (डीएमएस) नामक यौगिकको सङ्केत फेला पारेको हुनसक्ने नासाको अनुमान छ। कम्तीमा पनि पृथ्वीमा डीएमएसको अणु जीवबाट मात्र उत्पन्न हुन्छ। पृथ्वीबाट १२० प्रकाशवर्ष टाढा रहेको […]

गुलरीया । बारबर्दिया नगरपालिका वडा न. १० स्थित भासिएर सवारी आउजाउ बन्द भएको बैदा गाउँको झरनैया पुलको मर्मत सम्हार मंगलबारदेखि सुरु भएको छ । पुलको पश्चिम दक्षिणको भागको तटबन्ध बाढीले भत्काएपछि पुलको माटो खोलामा खसेर भ्वाँग परेको छ । भ्वाँग बनेपछि सवारी साधन आउजाउ ठप्प भएको छ । त्यस्तै पुलको उत्तर पुर्बमा खाल्डो बनेको छ […]

विराटनगर — बिहेका बेला ३२ लाख नगद, ८ तोला सुन, ९० तोला चाँदी र मोटरसाइकल पाईसकेको तर थप स्कोर्पियो गाडी किन्ने नाममा थप १० लाख रुपैयाँ दाइजो नल्याएको भन्दै सुनसरी इनरुवा नगरपालिका ३ का ३२ वर्षिय नगेन्द्र भगतले श्रीमतिको हत्या गरेका छन् । भगतले २१ महिना पहिला विराटनगर १७ मटेरुवाकी २३ वर्षीया निकिता चौधरी (सुष्मा) […]

बीबीसी । अर्थतन्त्रको मुख्य आधार बनेको विप्रेषण वा रेमिट्यान्स आम्दानी यो आर्थिक वर्षको पहिलो महिना साउनमा १ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै कीर्तिमान हो। कोभिड महामारीले दुई वर्ष रेमिट्यान्स आयमा प्रभाव पार्दा त्यसका कारण देशको विदेशी मुद्रा सञ्चितिमा पहिरो गएको थियो। केही विज्ञले नेपाल अब श्रीलङ्काको अवस्थामा पुग्न लागकेो हो कि भनेर […]

  काठमाडौँ — खगोलीय घटनामा चाख राख्नेका लागि एउटा उत्साहित गर्ने समाचार सार्वजनिक भएको छ । मंगलबार बिहान निसिमुरा पुच्छ्रेतारा पृथ्वी नजिकैबाट पार हुँदैछ । यसको गति प्रतिघण्टा ३ लाख ८६ हजार किलोमिटर हुने बताइएको छ ।   निसिमुरा पुच्छ्रेतार पृथ्वीको निकट चार शताब्दीपछि आउन लागेको हो । यसले एक पटक सूर्यको परिक्रममा गर्न करिब […]

रासस/काठमाडौँ — एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ ले गर्ने भएको छ ।   नेपालस्थित छनोट समितिलाई सहभागिताका लागि परेको चलचित्रको आवेदन मध्येबाट आज बसेको बैठकबाट ‘हल्कारा’ लाई सिफारिस गर्ने निर्णय गरिएको समितिका सदस्य सामीप्यराज तिमल्सेनाले जानकारी दिए ।   ‘प्राविधिक […]

  २ असोज, काठमाडौं । विश्व चर्चित वान च्याम्पियनसिप मिक्स मार्सल आर्ट (एमएमए) मा डेब्यु फाइट जितेका रविन्द्र धान्तले नेपाललाई चिनाउन सफल भएको बताएका छन् । थाइल्याण्डको बैंककमा शुक्रबार भएको वान च्याम्पियनसिपको वान फ्राइडे फाइट्समा रविन्द्रले रसियन फाइटर तोरेप्ची डोनगागलाई टेक्निकल नकआउट गरेका थिए ।   रविन्द्र नेपालबाट वान च्याम्पियन खेल्ने पहिलो खेलाडी हुन् र […]

  काठमाडौँ/ईकान्तिपुर— बालबालिकामा हुने रक्त क्यान्सरमध्ये ५० प्रतिशतभन्दा बढीमा देखिने ‘एक्युट लिम्फोब्लास्टिक ल्युकिमिया’ (एएलएल) को उपचारमा निकै प्रभावकारी मानिएको ‘एल–एस्पर्जिनेज’ को भारतमा उत्पादित केही ब्रान्डका औषधिको गुणस्तर र प्रभावकारितामा प्रश्न उठेको छ । एआईको सहयोगमा बनाइएको तस्बिर । विभिन्न ब्रान्डमा भारतमा उत्पादन भइरहेका कुल १२ प्रकारका ‘एल–एस्पर्जिनेज’ मध्ये ११ वटाको प्रभावकारितामा प्रश्न उठेको पाइएको छ । त्यसमध्ये […]