नेपालगन्ज ।  टिकापुर  घटनामा जेल सजाय  पाएका चार जनालाई रास्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसारमा आममाफी दिएका छ्न ।  सरकारले उनिहरुलाई आममाफी दिन रास्ट्रपति कार्यलायलाई सिफारिस गरेको थियो । टिकापुर घटनामा दोषी करार  गरिएका बिर बहादुर चौधरी, हरि नारायण चौधरी , प्रदीप चौधरी र श्रावण चौधरीले आममाफी पाएका हुन । श्रावण चौधरी पोखरा बाल सुधार […]

  काठमाडौं । १९औं एसियन गेम्स (एसिडाड) अन्तर्गत मंगलबार चीनको हान्झाउमा सुरु भएको पुरुष भलिबलमा नेपालले पछिल्लो दुई संस्करणको एसियाडमा स्वर्ण जितेको आज इरानसँग खेल्दैछ । समूह बी अन्तर्गत मंगलबार भएको पहिलो खेलमा बहराइनविरुद्ध पहिलो सेट जितेपनि त्यसपछि लय कायम राख्न नसक्दा नेपाल ३-१ को सेटमा पराजित भएको थियो । पहिलो खेलमा पराजित भएको नेपालका […]

नेपालगन्ज । संबिधान दिवसको अवसरमा सरकारले जघन्य अपराधका दोषीलाई आममाफी दिन गरेको ३५ जनाको आममाफी राष्ट्रपति रामचन्द्र पौडेलले दिन अस्वीकार गरेका छन । हत्या अभियोगमा दोषी ठहर पुस्ते घर्तीमगर, भोला शाह तेली, सचिन्द्र यादव, एकराज राई, महेन्द्र राउत कुर्मी, पारसनाथ यादव, दलबहादुर पुन, अमिर गरुङ, डविन गुरुङ, प्रल्हाद राउत अहिर, बेलास भन्ने व्यासप्रसाद यादव, सुष्मा […]

    काठमाडौँ — संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीहरुको कैद कट्टा गरी सजाय माफी मिनाहा दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा मंगलबार विभिन्न ऐन, नियमअनुसार बुधबारदेखि लागू हुने गरी ६७० जनाको माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जनाएकी छन् ।   ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट फौजदारी कसूर (सजाय […]

रासस/ काठमाडौँ — एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ ले गर्ने भएको छ ।   नेपालस्थित छनोट समितिलाई सहभागिताका लागि परेको चलचित्रको आवेदन मध्येबाट आज बसेको बैठकबाट ‘हल्कारा’ लाई सिफारिस गर्ने निर्णय गरिएको समितिका सदस्य सामीप्यराज तिमल्सेनाले जानकारी दिए ।   […]

आश्विन २, २०८०/ म पहिले पनि कहिले पढाइ त कहिले कामको सिलसिलामा विदेश भ्रमणमा जाने गर्थें । जीवनको कुनै समय एक ठाउँबाट अर्को ठाउँ जानुपरिरहने एक किसिमको रीत नै बनेको थियो । मैले त्यति बेला कुनै दिन सांसद बनुँला र नेपाली नागरिकको प्रतिनिधित्व गर्न देशबाहिर जाउँला भनेर कल्पना गरेकी थिइनँ । परिवर्तनको हुटहुटी र राजनीतिक रूपान्तरणको लक्ष्य बोकेर […]

  २ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब संविधान संशोधन गर्दा विचार पु¥याएर मात्र गर्नुपर्ने बताएका छन् । पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा मंगलबार पार्टी कार्यालयमा गरिएको कार्यक्रममा उनले तत्कालिन आवश्यकता पूरा गर्न दुई पटक संविधान संशोधन गरिएको जनाए । ओलीले अब संविधान संशोधन गर्दा अलिकति बढी, तत्काल चाहिएको विषय मात्र […]

  नेपाली टिम । फाइल तस्वीर २ असोज, काठमाडौं । पहिलो सेट जिते पनि त्यसपछि लगातार ३ सेट हारेपछि एसियन गेम्स अन्तर्गत नेपालको पुरुष भलिबल टिम पहिलो खेलमा नै हार बेहोरेको हो ।     पहिलो सेट २५–२० ले जितेको नेपाल त्यसपछि २०–२५, १८–२५ र १५–२५ ले पछि परेको हो । नेपालले दोस्रो खेल बुधबार […]

  काठमाडौं । अध्यागमन विभागको आन्तरिक सर्भर साढे ३ घण्टापछि सञ्चालनमा आएको छ । मंगलबार बिहान १० बजेदेखि डाउन भएको सर्भर साढे १ बजेदेखि ञ्चालनमा आएको विभागका सूचना अधिकारी खेमराज भुसालले जानकारी दिए । अनलाईन खबरका अनुसार ‘पहिले पनि बेला बेलामा आन्तरिक सर्भर डाउन हुन्थ्यो । आज पनि एक्कासी यस्तो भयो,’ सूचना अधिकारी भुसालले भने, […]