२०८२ पुष १४ गते (सोमबार) दिउँसोः तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । रातीः तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी […]
नेपालगन्ज, पुस १३ गते । बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बाँकेमा रहेका विभिन्न स्थानीय तह, सङ्घसंस्था, कारागारसँग अस्थायी तथा करार कर्मचारीहरूको विवरण माग गरिएको जानकारी दिनु भयो । जिल्लामा छ हजारको सङ्ख्यामा अस्थायी मतदाता रहेको अनुमान छ । एक साताअघिबाट अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको […]
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ। जुन मूल्य हालसम्मकै उच्च हो । सुनको मूल्य २ लाख ७० हजार नाघ्दा चाँदीको मूल्य समेत ४ हजार ८३५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६९ हजार […]
कञ्चनपुर /रासस। भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ । मुख्य नाका गड्डाचौकीमात्र नभई वैकल्पिक तथा अवैध मार्गको प्रयोग बढ्दै जाँदा बेचबिखन नियन्त्रणमा चुनौती थपिएको छ । मानव बेचबिखनको स्वरूप समयक्रमसँगै बदलिँदै गएको र पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन, नक्कली विवाह, पर्यटन […]
मोरङ । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने मोरङको जहदा गाउँपालिकामा गाँजा ओसारपसारमा संलग्न समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर गरी ३३० किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ । शनिबार राति जहदा गाउँपालिका–२ तारिगामाबाट नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरिएको गोप्य सूचनाका आधारमा प्रहरीले अपरेसन चलाएको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित […]
बर्दिया —राजापुर नगरपालिका–१० कर्मनीमा चितुवाको आक्रमणमा परि सोही ठाउँका ५२ वर्षीय हेमराज बुढाथोकी घाइते भएका छ्न । सिमावर्ती भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षबाट वस्तु भाउ चराएर फर्किने बेला शनिबार बेलुकी घर नजिक आक्रमणमा परेका हुन् । सव डिभिजन वन कार्यालय, राजापुरका अनुसार चितुवाको आक्रमणमा दुबै खुटटा र बाँया हातको औलामा चोट लागेको छ । उनलाई […]
काठमाडौँ। देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु–कुहिरो रहनेछ । देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, […]
बर्दिया —पाँच जनाको घरमा आगजनी गरेको आरोपमा सोधपुछका लागि ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सदरमुकाम गुलरिया नगरपालिका–१० बाजी प्रसियामा अज्ञात समूहले बिहीबार राति एकै परिवारका आफन्तसहित पाँच घर टहरामा आगजनी गरेका थिए । सद्दाम बेहनाको टायलले छाएको घरमा आगजनी सुरु गरेपछि उनका आफन्तको घरमासमेत आगो लगाएको ईस्लाम बेहनाले जनाए । आगजनी हुनासाथ ज्यान […]
२०८२ पुष १२ गते (शनिबार) दिउँसोः तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । रातीः तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली […]










