केशब गुरुङ काठमाडौँ । त्रिवि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । देशको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भार थेग्दै आएको कीर्तिपुर मैदानमा पुनर्निर्माणकाे काम भइरहेको छ । अहिले स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । मङ्सिर १ देखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलका लागि निर्माण कार्य सम्पन्न भइसक्ने […]

  सुर्खेत । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका ६ बस्ने जुम्ला तिला गाउँपालिका(९ घर भएका ४० वर्षीय हंस बहादुर बोहोरा पक्राउ परेका छन्। उनलाई बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। बोहोराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। […]

काठमाडौँ। कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग ९कोइका०ले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्यमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना प्रारम्भ गरेको छ । बुधबार यहाँ उक्त परियोजना सञ्चालक समितिको पहिलो बैठक सम्पन्न भएसँगै ८० लाख अमेरिकी डलर बराबरको पाँचवर्षे परियोजना बर्दियामा सुरु भएको हो । कोइकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बैठकको अध्यक्षता सङ्घीय मामिला तथा सामान्य […]

  काठमाडौं। निर्वाचन आयोगमा विभिन्न १८ वटा दल दर्ताको पखाईमा रहेका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो पटक नेपाली कम्युनिस्ट पार्टीको दल दर्ताको निवेदन प्राप्त भएको छ। यो सहित नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुग्नेको संख्या १८ छ।   जेन-जी आन्दोलन अगाडि दल दर्ताका लागि ९ वटा निवेदन परेका थिए। जेन-जी […]

    यज्ञप्रसाद सापकोटा गुलरिया (बर्दिया) । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले आजदेखि धान खरिद सुरुवात गरेको छ । कम्पनीले पहिलो दिनमा नौसय क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । पहिलो दिनमा मोटा धान आठसय ९४ क्विन्टल र मध्यम धान १२ क्विन्टल धान खरिद गरिएको कम्पनीका सूचना अधिकारी चेतमान कठायतले […]

काठमाडौं, कात्तिक २० गते नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघको नयाँ अध्यक्षको जिम्मेवारी निरोज मास्केले पाउनु भएको छ । संघको काठमाडौंमा भएको विस्तारित बैठकले मास्केलाई अध्यक्षको रुपमा जिम्मेवारी दिने निर्णय गरेको हो । मास्केले यसअघि संघको कोषाध्यक्ष पदमा रहेर काम गर्नु भएको थियो । संघका कार्यवहाक अध्यक्ष रामेश्वर श्रेष्ठको अध्यक्षतामा भएको विस्तारित बैठकले नेपाल भलिबल संघको […]

२०८२ कार्तिक २० गते (बिहीबार) दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । रातीः कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । […]

नेपालगन्ज, १९ कार्तिक २०८२ बाँकेको राप्ती सोनारीको सम्शेरगन्जमा दोस्रो पटक १८ दिने बिपद् स्वयंसेवक परिचालन तालिम संञ्चालन भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.४२ रिजर्भ गण हेडक्वाटरमा संञ्चालन भैरहेको तालिमको बुधबार एक कार्यक्रम बिच प्रमुख अतिथि राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले उद्घाटन गर्नुभएको छ । उद्घाट्न सत्रमा बोल्दै थारुले बिपद् व्यवस्थापनका लागि बिभिन्न […]

  बीबीसी तमिल- शिवमुरुगन दक्षिण सागरमा कन्याकुमारीबाट झन्डै २९ किलोमिटर टाढा शक्तिशाली छालहरूमा पौडिँदै थिए। समुद्रमा माछा मारेर फर्कँदै गर्दा उनी डुङ्गाबाट खसे अनि घण्टौँ समुद्रमा बस्न बाध्य भए। ूमेरा आँखाअगाडि झन्डै एक नटिकल माइल ९१।८ किमि० पर केही डुङ्गाहरूले मलाई खोजिरहेका थिए। समुद्रको पानी मेरो घाँटीमा पस्यो अनि मैले बेस्सरी चिच्याउन पनि सकिनँ। औँसीको […]