काठमाडौं, १९ बैशाख । भारतको उडिसको केआईआईटी कलेजमा अर्को पनि नेपाली छात्राले आत्महत्या गरे पछि परराष्ट्र मन्त्रालयले पहलकदमी सुरू गरेको छ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटना पछि मन्त्रालयले पहल सुरू गरेको हो । परराष्ट मन्त्री आरजु राणाले […]
काठमाडौं। जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले बुधबार गर्न लागेको एकता घोषणा सभा बिथोलिए पछि नयाँ मिति तोक्न सकेका छैनन् । दुई दलले एकताको लागि निरन्तर संवाद गरेर १७ वैशाखमा एकता गर्ने निश्चित गरेका थिए । हिजो एकता गरेर १९ बैशाखमा (शुक्रबार) निर्वाचन आयोगका दल दर्ता गर्ने तयारी गरिएको थियो । बिहीबार एकता […]
काठमाडौँ —सर्वोच्च अदालतको मुद्दा शाखाबाट नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ गर्न पत्र काट्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विष्टलाई काठमाडौं प्रहरी परिसरको टोलीले सर्वोच्चबाट पक्राउ गरेर लगिएको छ । उनलाई हिरासतमा राखिएको छ । पक्राउ गर्न गएको टोलीको एक सदस्यका अनुसार विष्टले टीकापुर घटनामा ज्यान […]
काठमाडौँ —अदालतको प्रशासनले नै इजलासबाट आएको फैसला शैलीमा पत्र लेखेर प्रहरीलाई दिएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको खुलेपछि रिहा हुने भएका छ्न । सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि भएको आममाफीको निर्णय नै उल्ट्याइदिएका छन् । यही पत्रका आधारमा प्रहरीले […]
काठमाडौं, १७ बैशाख । तराई मधेस केन्द्रित दुइ दल बिच आज पार्टी एकीकरण हुदैँछ । संघीय संसदको सबैभन्दा ठुलो दल जनमत पार्टी र नागरिक उन्मुक्ति बिच आज पार्टी एकीकरण गरिन लागेको हो । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ः०० बजे देखी घोषणा सभा सुरू गरिने जनाइएको छ । जसअनुसार उन्मुक्तिका संरक्षक […]
काठमाडौँ/रासस —आज देशभर १९औँ लोकतन्त्र दिवस। प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस […]
काठमाडौँ। विसं २०७७ साउन ३ गते चितवनको माडी नगरपालिका-९ कुसुमखोलामा बसोबास गर्दै आएका १० भन्दाबढी चेपाङ समुदायको घर हात्ती लगाएर भत्काउँदै जलाइयो । उक्त कार्यमा चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेनको टोलीसहित सेनाको संलग्नता थियो। निकुञ्जको जग्गा मिचेको आरोपसहित उनीहरुको बस्तीमा आगो लगाइएको थियो । उक्त घटनापश्चात विभिन्न मानवअधिकारवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले आपत्ति जनाए […]
बर्दिया- अमेरिकामा गठित थारूज एण्ड फ्रेन्ड्स असोसियसनले धरौटी रकम तिर्न नसकि कारागार चलान भएका बर्दिया बासगढीका कृष्ण थारुलाई आर्थिक सहयोग प्रदान गरेको छ। पत्रकार सन्तोष दहितले हिमाल खबरमा प्रकाशित “अदालतमा दुई सय रुपैयाँ तिर्न नसक्दा छोरा जेल गएपछि रातभर सुत्नै सकिनँ” शीर्षकको रिपोर्टका आधारमा उक्त सहयोग उपलब्ध गराइएको हो। थारूज एण्ड फ्रेन्ड्स असोसियसनले बर्दिया बासगढी […]
बर्दिया — हस्तान्तरण नहुँदै भत्किएपछि सात बर्षदेखि चर्चामा रहेको गुलरिया बारबर्दिया जोडने जब्दि घाटको बबईमा नयाँ पुल निर्माणका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चिता गरेको छ । यसले पुल निर्माण हुने आश सर्बसाधारणमा आश जागेको छ । अर्थले निर्माणका लागि १ अर्ब १ करोड बजेत सुनिश्चित गरेको हो । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल ०७४ […]
काठमाडौँ —थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हुन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने […]