हिमाल खबर । न्यायाधीशले छाड्न आदेश दिए पनि अदालतमा २०० रुपैयाँ बुझाउन नसक्दा छोरालाई जेल पठाएर घर फर्किएका बुवाको पीडा कस्तो होला? बर्दियाका ज्ञानसिंह थारू भन्छन्, “रातभर सुत्नै सकिनँ।’ शीतलहरको चिसोबाट जोगिन चुह्लोमा आगो सेकिरहेका वेला पुस २४ को बिहानै बर्दियाको बाँसगढी नगरपालिका-३, लख्ना गाउँका ज्ञानसिंह थारूलाई खबर आयो, ‘छोरा जेलबाट छुट्न सक्छ, अदालत आउनू।’ […]

बर्दिया- पुर्खाले माघीमा परम्परागत मघौटा गीत गाउथे । डफ बजाउथे । घरघरमा गाएर धमार गाउदै रमाईलो गर्थे । माघी स्नान गरेर आफूभन्दा ठूलालाई ढोगदै आर्शिबाद लिन्थे । तर अचेल नया पुस्ताले भने माघीको गीत फेरेका छन् । हिन्दी, भोजपुरी र साउथ फिल्मका गीतहरुको कपी गर्दै माघी गीत गाउन थालेका छन् । कतिपयले म्युजिक भिडियो निकालेका […]

पाँचथर/रासस — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरेका थिए । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा रहेको उक्त विद्यालयमा निर्माण भएको १८ कोठे भवन आज प्रधानमन्त्री ओलीले रिबन काटेर उद्घाटन गरेका हुन् ।   प्रधानमन्त्री ओलीले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय लगायतसँग अन्तरक्रियासमेत गरेका छन् । प्रधानमन्त्री ओलीले यस […]

काठमाडौं/  रासस- भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने जानकार तथा सरोकारवाला बताउँछन् । भ्रष्टाचार निवारणमा सरकार असफल देखिएको, कमजोर न्याय प्रणाली, नीतिगत अस्पष्टता […]

नेपालगन्ज/अनलाईन खबर । बाँके जिल्लामा निमार्णाधिन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना बजेटको अभाव, मुद्दा मामिलाको दाउपेच, आयोजना प्रमुख र इन्जिनियरहरूको छिटो-छिटो हुने सरुवाका कारण कछुवा गतिमा छ । आयोजना सुरु भएको १९ वर्षमा करिब ४० प्रतिशत मात्रै निर्माण हुनुले यसको अवस्थामा कस्तो छ भन्ने सहजै आंकलन गर्न सकिन्छ । तेस्रोपटक गुरुयोजना संशोधन गरेर ५२ अर्ब ८९ […]

बिबिसी – पृथ्वी तात्ने क्रम नरोकिने हो भने मौसमसम्बन्धी चरम घटनाहरूको सङ्ख्या र शक्ति अझ बढ्दै जाने चेतावनी जलवायु वैज्ञानिकहरूले दिएका छन् ११ नोभेम्बर २०२४ संयुक्त राष्ट्रसङ्घले सन् २०२४ अभिलेख राख्न थालिएदेखि अहिलेसम्मकै सर्वाधिक गर्मी वर्ष हुन सक्ने चेतावनी दिएको छ। अजरबैजानमा आयोजित विश्व जलवायु सम्मेलन (सीओपी२९) को पहिलो दिन प्रकाशित जलवायुसम्बन्धी प्रतिवेदनमा राष्ट्रसङ्घको एउटा […]

file  Photo बर्दिया । दसैं तिहार सकिएलगत्तै यहाँका हजारौ युवाहरु काम खोज्दै भारत पलायन हुन थालेका छन् । चाडपर्वमा भरिएको गाउँ फेरि सुनसान हुन थालेको छ । धान भित्रियाई सकेर दैनिक हजार बढी युवाहरु भारत गइरहेका हुन । महिला, बालवालिका र ज्येष्ट नागरिकहरुलाई घरमै छोडेर उनीहरु हरेक वर्ष यसैगरी गाउँ छोड्ने गरेका हुन । चाडपर्व […]

बिबिसि – काठमाण्डूको एक निजी कलेजमा काम गर्ने स्याङ्जाका दिलीप पाण्डे राजधानी बस्न थालेको १६ वर्ष भयो। यसबीचमा उनी एक वर्ष मात्रै दशैँमा घर गएनन्।

काठमाडौं । गत आइतबार अर्थात् जुलाई २१, २०२४ पृथ्वीको इतिहासकै सबैभन्दा गर्मी दिनको रुपमा रह्यो । कपर्निकल क्लाइमेट चेन्ज (c3s) सर्भिसका अनुसार आइतबार विश्वको औसत तापमान १७.०९ डिग्री सेल्सियस मापन भएको थियो । यसले सन् १९४० देखि अहिलेसम्मका सबै रेकर्ड तोडिदिएको छ । यसबीच संयुक्त राष्ट्रसंघका महासचिवले भने पृथ्वी जोगाउन कम्मर कस्न सबैलाई आह्वान गरेका […]