खजुरा २०८१ असार ५ गते बाँकेको खजुरा गाँउपालिकामा आदिवासी जनजाती समुदायका लागि भाषा तालिम तथा सस्कृती संरक्षरण कार्यक्रम सुरु भएको छ। खजुरा गाँउपालिकाले आयोजना गरिएको कार्यक्रमा सहजीकरण भने प्रंजली समद्ध नेपाल संस्थाले गरेको छ ।गाँउपालिकाका वडा नं १ देखि ८ वटा वडामा यो कार्यक्रम गरिएको हो । वडा नं १ देखि ४ सम्ममा मगर भाषा […]

आईसीसी टी–२० विश्वकप २०२४ मा समूह चरणबाट बाहिरिदा नेपालले २०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर पनि गुमाएको छ । अमेरिका र वेष्टइण्डिजमा जारी विश्वकपमा सुपर(८ मा पुग्ने टोलीलाई २०२६ को टी२० विश्वकप सोझै खेल्ने अवसर थियो । समूह डी मा रहेको नेपाल शनिबार दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि सुपर(८ को सम्भावना समाप्त भएको […]

नेकपा एकीकृत समाजवादीले पार्टी स्थापनाको तीन वर्षपछि पहिलो पटक महाधिवेशन गर्दैछ, जसलाई नेपालका कम्युनिस्ट पार्टीहरूको चलनचल्तीको परम्परा पछ्याउँदै दशौं महाधिवेशन भनी नाम दिइएको छ । पार्टीका महासचिव घनश्याम भुसाल त्यसको अध्यक्ष पदमा लड्ने तयारीमा देखिन्छन् । नेकपा ९एस० का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालको दाबेदारी बीच महासचिव भुसालको नाम पनि चर्चामा आइरहेको छ […]

  राँझा (बाँके), जेठ ३ गते । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम रोकिएको छैन । राप्ती सोनारी गाउँपालिकाका विभिन्न घाटबाट नदीजन्य पदार्थको चोरी निकासी भइरहेको छ । नदीजन्य पदार्थको अवैध दोहनलाई नियन्त्रण गर्ने प्रयासस्वरुप जिल्ला प्रहरी कार्यालयले अवैधरुपमा उत्खननमा प्रयोग भएका स्काभेटर, टिपर र ट्याक्टर नियन्त्रणमा लिएको छ । दुई स्काभेटर, नौ […]

काठमाडौँ, वैशाख १६ गते । एक सय पचास वटा परियोजना ‘सोकेस’ मा राख्दै आइतबारदेखि ‘इमर्जिङ नेपाल लगानी सम्मेलन २०२४’ सुरु हुँदै छ । यसअघिका दुई वटा सम्मेलनको निरन्तरताकै रूपमा आयोजना गर्न लागिएको तेस्रो लगानी सम्मेलन काठमाडौँमा आयोजना हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार बिहान औपचारिक उद्घाटन गरेपछि सुरु हुने सम्मेलन सोमबार बेलुकासम्म […]

बाँके— चैते दसैं (रामनवमी) को पूजा आर्चना गर्न र जिव्रो छेड्न नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा भक्तजन आएका छन् । भारतको लखनउ, दिल्ली, बहराईच लागयतका स्थानबाट हजारौ भक्तजन आउने गरेका हुन । त्यस्तै बाँके, बर्दिया, कञ्चनपुर, कैलाली लगायतका जिल्लाबाट भक्तजन आउने गर्छन  । ‘वागेश्वरी माताको प्रवित्रस्थल नेपालगन्जबाहेक अन्यत्र छैन । त्यसैले भारतबाट पनि पूजा गर्न हामी यहाँ […]

  रासस/ राँझा । नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको सौन्दर्यकरणसँगै छानामा ताम्रपत्र लगाइने भएको छ । छानामा धेरै पहिले राखिएको टायल जीर्ण भई खस्न थालेपछि ताम्रपत्रले छाउनेदेखि मन्दिरको समग्र सौन्दर्यकरणको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए । “बागेश्वरी मन्दिरको छानामा वास्तुशास्त्र मिल्ने र टिकाउ पनि हुने भएकाले छानामा ताम्रपत्र लगाउने योजना […]

दलबहादुर सुनार पौष २४ बर्दिया , पशु सेवा कार्यालय बढैयाताल गाउँपालिका बर्दियाको आयोजनामा एक दिने निःशुलक पशु स्वास्थ्य शिबिर सम्पन्न भएको छ । स्थानिय पशुपालक किसानको घर दैलोमा सेवा दिने उद्देश्यले बढैयाताल गाउँपालिका ८ नम्बर वडा कार्यालयको समन्वयमा र पशु प्रजनन कार्यालय गौघाट बाकेको प्राबिधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिबिरमा गाई , भैसी […]

    २६ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, […]

बीबीसी । जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गत शुक्रवार राति गएको भूकम्प र त्यसपछिका परकम्पले भत्किएका घरहरूको स्थलगत अवलोकन तथा त्यसको सम्भावित कारणबारे लेखाजोखा थालिएको अधिकारीले बताएका छन्। उनीहरूका अनुसार त्यस क्रममा एउटा टोलीले भूकम्पको प्रारम्भिक क्षतिको विवरण लिइसकेको छ भने सोमवारदेखि अर्को टोलीले विस्तृत अध्ययन सुरु गरेको छ। उक्त क्षेत्रमा शुक्रवार राति ६.४ म्याग्निट्यूडको भूकम्प […]