मृतक चेतनकी श्रीमती भारती। मृतक चेतनकी भारती मानन्धरलाई केही दिनअघिसम्म राजनीतिबारे कुनै चासो थिएन। राष्ट्रपति होस् या प्रधानमन्त्री; कुन नेता के गर्दैछन्, के भन्दैछन्; उनलाई कुनै वास्ता हुन्थेन। पछिल्लो संविधान दिवसको एउटा घटनाले भने भारतीलाई विक्षिप्त बनाएको छ। त्यस दिन उनलाई आफन्तहरूले केही समाचार पठाएका थिए। भारतीले जसै ती समाचार पढिन्, उनको होस उड्यो। […]

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका– ६ असमानपुरको जयन्दु बाल सुधार गृहमा दुई समूहबीच झडप भई तनावग्रस्त बनेको १६ घण्टापछि बाल सुधार गृहलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । घटना स्थानमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौर आफै कमाण्ड सकम्हालेका छन् । एसपीको कमाण्डमा करिव एक सय बढी नेपाल प्रहरी र […]

  रोल्पा /ईकान्तिपुर — रोल्पा नगरपालिका–६ स्थित दारबोट डाँडामा रोल्पा नगरपालिकाको १६ लाख र स्थानीयको श्रमदान गरी २२ लाख रुपैयाँ खर्च गरेर नरबहादुर पुनको स्मृतिमा प्रवेशद्वार निर्माण भयो ।   सशस्त्र द्वन्द्वका बेला २०५५ वैशाख २९ गते प्रहरीद्वारा बेपत्ता पारिएका तत्कालीन माओवादी सदस्य नरबहादुरको स्मृतिमा आर्थिक वर्ष २०७५/७६ मा निर्माण गरिएको यो संरचनामा नरका भाइ दिलबहादुरसहित […]

  सुवासजी र मेरो २०३० साल साउनताका पहिलो भेट भएको हुनुपर्छ । उहाँ र मैले आ–आफ्नो ढंगले विभिन्न क्याम्पसबाट स्नातक गरेका थियौं । हामी दुवै जना त्यतिबेला प्रदर्शनीमार्गको नेपाल ल क्याम्पसमा पढ्न आएका थियौं । करिव एक/दुई सातामै हाम्रो घनिष्ठ मित्रता भइसकेको थियो । त्यतिबेला टेकबहादुर चोख्याल (पूर्वमन्त्री), भरतराज उप्रेती(दिवंगत), वेदप्रसाद शिवाकोटी, बिए कुमार शर्मा, […]

भदौ २४, २०८० बर्दिया । नेपालगन्ज गुलरीया हुलाकी सडक खण्डमा निमार्ण भईरहेका पुल र कल्भर्ट ढलानबाहेक जग र पीलरमा ईटा प्रयोग गरेको पाइएको छ । ठूला पुलको जग र पीलर निमार्णमा ईटा प्रयोग हुँदा स्थानीयले गुणस्तरमा शंका उत्पन्न गरेका छन् । समान्य कल्भर्ट निमार्ण गर्दा आरसीसी पीलर (गीट्टी, मोरगको कंक्रिट देखेका स्थानीयले हुलाली सडक खण्डमा […]