काठमाडौं, १४ भदौं  । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेशको तराई, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै […]

  बबई (बर्दिया), भदौ १३ गते । बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्ज वरपरका वन क्षेत्रमा वन्यजन्तुको सङ्ख्या बढ्दै गएसँगै समस्याग्रस्त वन्यजन्तुलाई नियन्त्रणमा लिने क्रमसमेत बढ्दै गएको छ । वन्यजन्तु बस्तीमा पसेर आक्रमण गर्न थालेपछि त्यस्ता वन्यजन्तुलाई बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन वन कार्यालय बर्दियाले लट्ठ्याएर नियन्त्रणमा लिने डार्ट प्रविधिबाट समस्याग्रस्त वन्यजन्तुलाई नियन्त्रणमा […]

  अछाम, १३ भदौ । अछाममा छाउपडी बसेकी महिला र एक बालिकाको मृत्यु भएको छ । पन्चदेवल विनायक नगरपालिका– ८ बारलामा छाउपडी बसेकी २८ वर्षीय निम खनाल र मङ्गलसेन नगरपालिका– ६ कि ७ वर्षीय बालिका कविता भण्डारीको मृत्यु भएको हो । अछाम प्रहरी प्रमुख ओमप्रकाश खनालका अनुसार सो घटनास्थलमा ढुंगा खसेर लाग्दा उनीहरूको मृत्यु भएको […]

काठमाडौ ।  हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानमा तथा पश्चिममा सरदर स्थानबाट दक्षिणतर्फ अवस्थित छ । भोलि शनिबार साँझबाट उक्त रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक सर्ने सम्भावना देखिएको छ। यस प्रणालीको प्रभावले मिति २०८२-०३-१४ गते साँझ देखि मिति २०८२-०३-१६ गते बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू-भाग, सुदुरपश्चिम प्रदेश र लुम्बिनी […]

  काठमाडौं, १३ भदौं । राष्ट्रियसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुनेछ ।   आजको बैठकमा अर्थ मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले जवाफ दिने तय भएको छ भने बिधायन ब्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘राष्ट्रिय बिधी बिज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) […]

काठमाडौँ /ईकान्तिपुर— आइतबार बिहान गौर–सिर्सिया खण्डको मुडबलवा गेटनजिक निलो रङको सुटकेसभित्र ३० वर्षीया रुबीकुमारी साहको शव फेला परेपछि प्रहरी नै आश्चर्यमा पर्‍यो । रुबीको हत्या कसले र किन गर्‍यो ? के यो घटना कुनै आपराधिक समूहले गरेको थियो वा यसका पछाडि अरु केही कारण थिए ? अनुसन्धानमा जुटेको प्रहरीले यो हत्यामा रुबीकै प्रेमी लक्ष्मण पासवान […]

  काठमाडौं, १२ भदौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) साहको नाकै मुनि दिनहुँ नाराबाजीसहित आन्दोलन जारी छ।   बालेन र महानगरबिरुद्धको कबाड व्यवसायीको आन्दोलनमा उत्साहजनक सहभागिता रहेको छ । आज (बिहीबार) चौथो दिन पनि आन्दोलन जारी छ । बर्षाका बीच पनि आन्दोलनकारीहरु नाराबाजी सहित आन्दोलनमा सहभागी छन् । काठमाडौं महानगरपालिकाको ज्यादतीबिरुद्ध कबाड व्यवसायीलेले थालेको […]

बर्दिया/ईकान्तिपुर — बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका करिब २० भन्दा बढी गैंडा भारतीय सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्षमा गएको करिब महिना बढी भयो । अहिले सम्म ती गैंडा बर्दिया निकुञ्जमा अहिलेसम्म फर्केका छैनन् । गर्मीयाममा आहाल खोज्दै गएका गैंडा सीमावर्ती भारतीय आरक्षमा पुगेका थिए । त्यहाँ पानीको स्रोत प्रशस्त भएका कारण आहालका लागि गैंडा त्यहाँ जाने गरेका […]

  काठमाडौँ । देशमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ । शाखाप्रमुख डा अभियान गौतमका अनुसार हाल १०३ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको र २० जनाको मृत्यु भएको छ । डा गौतमले जापानिज इन्सेफलाइटिसको सङ्क्रमण खोप नलगाएका मानिसमा बढी भेटिएको बताए । सत्तरी प्रतिशतभन्दा […]

काठमाडौं/ अनलाइन खबर-  शिशु जन्मदर कुन गतिमा घटिरहेको छ, बितेको तीन वर्षको तथ्यांकले छर्लङ्ग पार्छ । वर्षेनी शिशु जन्मको घट्दो ग्राफले नेपालमा सन्तान संकटको खतरातर्फ संकेत गरेको छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा देशभर ४ लाख १५ हजार २२ जना शिशु जन्मिएका थिए । आव २०७९/८० मा त्यो संख्या घटेर २ लाख ३३ हजार […]