दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहीरहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही […]

  गुलरिया(बर्दिया) भदौ ५ गते । बर्दियामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । पछिल्लो समयमा उपियाँ र किर्नाले टोकेर लाग्ने रोग स्क्रबटाइफस रोग हरेक वर्ष बढ्दै गएको हो । स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क अनुसार बर्दिया जिल्लामा स्क्रबटाइफसका बिरामीको सङ्ख्या बढ्दै गएको छ । बिरामीहरूमध्ये दाउरा घाँस काट्न जाने, घर गोठमा काम गर्ने महिलाहरू बढी भएको […]

नेपालगन्ज, भदौ ५ गते । नेपालगन्जस्थित भेरी अस्पतालको प्रशासनले अस्पताल फार्मेसीका दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्बन गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीले बीमामा आबद्ध भएका एक जना बिरामीलाई औषधी फिर्ता गरेर सो वापतको रकम नगदमा फिर्ता गरेको पाइएपछि दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्बन गरेर स्पष्टीकरण सोधिएको बताउनुभयो । उहाँले एक […]

  काठमाडौं, ५ भदौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहीरहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही […]

  नयाँदिल्ली । दिल्ली प्रहरीले बुधबार बिहान दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि सार्वजनिक गुनासो सुन्दै गर्दा शारीरिक दुव्र्यवहार गरेको आरोपमा ४१ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ । उक्त व्यक्तिको पहिचान पश्चिमी राज्य गुजरातका राजेश खिमजीका रूपमा भएको छ । दिल्ली प्रहरीले हाल उनलाई आक्रमणको कारणबारे सोधपुछ गरिरहेको छ । दिल्ली प्रहरीका एक अधिकारीका अनुसार, आक्रमणकारीले […]

  बर्दिया — जुवातास खेलिरहेको अवस्थामा बाँसगढी नगरपालिका–३ शान्तिपुर स्थितबाट जुवातास खेलिरहेका नगदसहित १० जना पक्राउ मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार खिमबहादुर महतको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा पक्राउ गरेको हो । जुवा खालबाट नगद ५४ हजार ३ सय १५, २ […]

बर्दिया- बढैयाताल गाउँपालिका-७ कण्ठपुर चेक पोस्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ बढैया गाउँ बस्ने २१ वर्षीय भुपेन्द्र कुमार थारू र ३२ वर्षीय सन्जय दत्त चौधरी रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ […]

बीबीसी – छाडा चौपायाको बिगबिगीपछि तनहुँको व्यास नगरपालिका वडा नम्बर १० मा विक्रम संवत् २०७६ सालमा गौ संरक्षण तथा सरसफाइ केन्द्र स्थापना गरियो। तत्कालीन वडा अध्यक्ष तुलसीराम सापकोटाले त्यसको नेतृत्व गरे। लगत्तै गौ संरक्षण केन्द्र भरिभराउ भयो। धेरै केन्द्रमा गो जातीय चौपायाको सङ्ख्या २६५ पुग्यो। केही मानिस मकवानपुरबाट गाई-गोरु लिन भनेर त्यहाँ पुग्छन्। “पाल्नै हम्मे हम्मे,” […]

बर्दिया । आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको लागायत बाँकी पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभगमा आंशिक बदली रहनेछ। जल तथा मौसम पुर्ब अनुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागका थोरै स्थानहरूमा र तराई भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । […]

बर्दिया — गुलरिया नगरपालिका–१२ भैसाहीकी एक महिलाको ज्यान लिने चितुवा अझै नियन्त्रणमा आउन नसकेपछि स्थानीयहरुमा अझै त्रास छ । भैसाही गाउँदेखि पश्चिममा रहेको नर्सरी वन नजिकै आफ्नो खेतमा काम गरिरहेको अवस्थामा चितुवाको आक्रमणमा परेर स्थानीय जगतरानी थारुको मृत्यु भएको थियो । चार दिनअघि महिलाको ज्यान लिने चितुवालाई नियन्त्रणमा लिन ५ स्थानमा गेज राखिएको छ । […]