बाँके। राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगन्ज–गुलरिया सडक खण्डको कालोपत्रेको काम सुरु भएको छ । नेपालगन्जको नन्दनी मिलदेखि एकतर्फी सडक कालोपत्रेको काम सुरु भएको हो । निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले समयमै बजेट व्यवस्थापन हुन सकेमा आगामी एक वर्षभित्र सम्पूर्ण काम पुरा हुने बताउनुभयो । शर्माले भन्नुभयो, “यस […]

  बीबीसी/ नेपाली क्रिकेट समर्थकहरू नेदरल्यान्ड्सको टोलीलाई विशेष रूपमा सम्झिने गर्छन्। त्यो किन भने जब सन् २०१८ मा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) राष्ट्रको मान्यता पायो, नेदरल्यान्ड्सले नेपालसँग पहिलो ओडिआइ शृङ्खला खेल्न तयार भएको हो। द नेदरल्यान्ड्सको घरेलु मैदानमा खेलिएको २ खेलको नतिजा पनि विशेष थियो। पहिलो खेल ५५ रनले हारेको नेपालले भोलिपल्ट नेदरल्यान्ड्सलाई […]

नेपालगन्ज । भेरी अस्पतालको प्रसूति गृहमा दैनिक १० देखि १२ जना जटिलखालका गर्भवती आउँछन् । तिमध्ये ६ जनाले मात्र भेरी अस्पतालको बेड पाउँछन् । अरुलाई अन्यत्रै रिफर गर्नुपर्ने बाध्यता छ । पश्चिम नेपालको स्वास्थ्यको धरोहरका रुपमा परिचित यस अस्पतालमा आवश्यकताका आधारमा बेडहरु नहुँदा सुत्केरी तथा गर्भवती महिलाले सहजरुपमा सेवा पाउन सकेका छैनन् । भेरी अस्पतालमा […]

  धनगढी — कांग्रेससहित सत्ता गठनबन्धन भत्किएर एमालेसँगको नयाँ बन्न लागेको गठबन्धनउपछि नागरिक उन्मुक्तिका अध्यक्ष रेशमलाल चौधरीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दाबी गर्ने जनाएका छन् । प्रदेश सभामा सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकार गठनका लागि निर्णयक मानिन्छ । नागरिक उन्मुक्ति जुन पार्टीलाई समर्थन जनाउछ उसैको प्रदेश सरकार बन्ने पक्का छ । ५३ सदस्यीय […]

  काठमाडौं /ईकान्तिपुर । काठमाडौंको गोकर्णेश्वर–९, शिवपुरी चोकमा नाबालिगलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख स्थायी घर भइ गोकर्णेश्वरमा डेरा गरी बस्दै आएका २३ वर्षीय आर्यन भन्ने राजन सुनार छन् ।   जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, पीडितले केही दिनदेखि पिसाब फेर्न भएर रुन थालेपछि आमाले घटनाबारे थाहा पाएकी […]

    काठमाडौं । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर […]

बर्दिया, बर्दियाको ८ पालिकामा ज्ञापन पत्र बुझाइएको छ । नागरिक उन्मुक्ति पार्टी बर्दियाले आइतबार जिल्लाका ८ वटै पालिकामा ज्ञापनपत्र बुझाएको पार्टीका जिल्ला अध्यक्ष सोमाई थारुले बताए । बिभिन्न १० बुदें माग राख्दै सबै जिल्लाका ८ वटै पालिकामा ज्ञापन पत्र बुझाएको उनले जनाए । गुलारिया नगरपालिकामा पार्टीका नगर कमिटी संयोजक काशीराम चौधरीको नेतृत्वमा मेयर मुक्तिनाथ यादवलाई […]

  बाँके । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ भण्डरियास्थित किरणनालामा व्यवस्थित शम्सानघाट निर्माण कार्य अघि बढेको छ । शम्सानघाट व्यवस्थापन समितिका पूर्व अध्यक्ष उज्ज्वल बिसीका अनुसार स्थानीय बासिन्दाले करिब पाँच लाख रुपियाँ चन्दा सङ्कलनबाट जग्गा खरिद गरी व्यवस्थित घाट निर्माण कार्य सुरु गरिएको हो । सो कार्यका लागि स्थानीय जङ्गलीप्रसाद बनियाले एक कठ्ठा जग्गा […]

  काठमाडौँ — पश्चिमी वायुको प्रभावले आज देशभर बदली हुनुका साथै देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकाका केही स्थानमा बिहान हल्का […]

  बर्दिया — ठाकुरबाबा नगरपालिका–४ मैनावारमा बिहीबार राति गोठमा लागेको आगो निभाउन खोज्दा ५५ वर्षीय लक्षीराम जैशीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाका अनुसार गोठमा आगलागीको कारण खुलेको छैन । घटनास्थल सदरमुकाम गुलरियाबाट पश्चिम उत्तरतर्फ करिब ३० किलोमिटर दूरीमा पर्छ । जाडोयाम सुरु भएयता बर्दियामा आगलागीका घटनामा हालसम्म ९ जनाको ज्यान गएको छ […]