बर्दिया । बर्दियाको राजापुर नगरपालिका ५ मा कोठामा चिसोबाट बच्न राखिएको आगो सिरकमा सल्किँदा जलेर ७५ कि सोहनी थारुको मृत्यु भएको छ । आज बिहान कान्ति आरोग्य अस्पताल नेपालगन्जमा उपचारको क्रममा उनको मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।  

नेपालगन्ज ।नेपालगन्ज उपमहानगरपालिकाले कागजपत्रबिना अवैध रुपमा सनचालन गरेको भन्दै एक्स्काभेटर लगाएर इरिक्सालाई नष्ट गरेपछि सर्बत्र आलोचना भइरहेको छ । सामाजिक सन्जाल प्रयोगकर्ताहरुले मेयर प्रशान्त विष्टको राजीनामा माग र क्षतिपुर्तिको माग गरिरहेका छन् । उनीहरुले मेयर विष्टले कुन कानुनको प्रयोग गरेर ईरिक्सा नष्ट गरेको भन्द्र प्रश्न तेर्साएका छन् । कतिपयले उपमहानगरपालिकाले गरिबमाराको कार्य गरेको भन्दै आक्रोस […]

धनगढी/ अनलाइनखबर । प्रतिकुल मौसमका कारण धनगढी विमानस्थलको हवाइ सेवा प्रभावित भएको छ । बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि बुधबार बिहान काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज अवतरण गर्न नसकेपछि डाइभर्ट भएको छ ।   दुवै विमान सुर्खेत विमानस्थलमा अवतरण गरेका छन् । श्री एयरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीले बिहान ९ बजेर […]

  काठमाडौं/ हेलिकप्टर कुर्दाकुर्दै हुम्ला ताँजाकोट–५ डोप्ककी नवप्रसूति २३ वर्षीया अन्शु बुढाको मृत्यु भएको छ। अन्शुको सोमबार राति बाजुराको कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको उनका दाजु कर्णबहादुर बुढाले जानकारी दिए। कर्णबहादुरका अनुसार अन्शुले १३ दिनअघि, पुस १२ गते पालिकाकै मदना स्वास्थ्य चौकीमा छोरीलाई जन्म दिएकी थिइन्। प्रसूति अवस्थाबाट उनी तंग्रिँदै थिइन्। ‘१२ दिनसम्म उनको […]

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ । सोमबार मनोनयन दर्ता गरेको उमेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । मंगलबार दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र […]

  काठमाडौं/अनलाईन खबर। बर्दिया राष्ट्रिय निकुञ्जको गोदामबाट पाटे बाघका २५ वटा दाह्रा र एउटा गैंडाको खाग गायब भएको पाइएको छ । निकुञ्जमा नयाँ वार्डेनका रुपमा अशोक भण्डारी गएपछि जिन्सी शाखामा दाह्रा र गैंडाको खाग गायब भएको विषय बाहिर आएको हो । यद्यपि, भण्डारीभन्दा अघिका वार्डेन विष्णुप्रसाद श्रेष्ठले आफू कार्यरत् रहँदा बाघको दाह्रा र गैंडाको खाग […]

  काठमाडौं /अनलाइनखबर । बर्दिया राष्ट्रिय निकुञ्जको गोदामबाट पाटे बाघका २५ वटा दाह्रा र एउटा गैंडाको खाग गायब भएको पाइएको छ । निकुञ्जमा नयाँ वार्डेनका रुपमा अशोक भण्डारी गएपछि जिन्सी शाखामा दाह्रा र गैंडाको खाग गायब भएको विषय बाहिर आएको हो । यद्यपि, भण्डारीभन्दा अघिका वार्डेन विष्णुप्रसाद श्रेष्ठले आफू कार्यरत् रहँदा बाघको दाह्रा र गैंडाको […]

बर्दिया, बढैयाताल पौष २४ बर्दियाको बढैयाताल ३ सोरहवाको कमलाधाम महिला समुदायिक बनको बिवाद समाधान गर्न प्रक्रिया प्रस्ताव पारितका लागि सयुक्त बैठक सम्पन्न भएको छ । संयुक्त बैठकले ११ बुदे प्रक्रिया प्रस्ताव समेत पारित गरेको छ । बैठक माकुरा समुहको आयोजना, प्रकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्रको सहयोग र बढैयाताल वडा नं. ३ को समन्वयमा संयुक्त बैठक […]