काठमाडौं । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको छ । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । मूलपानी मैदानमा […]
नेपालगन्ज । टी–२० विश्वकप छनोटका लागि काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रनको लक्षय नेपाललाई दिएको छ । युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४, कप्तान मोहम्मद वासिमले २६ रन बनाए । नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ […]
१७ कात्तिक, विराटनगर । किशोरीमाथि सामूहिक बलात्कार आरोपमा पक्राउ परेका कराँतेका प्रशिक्षकहरु विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले दोषी ठहर गरेको छ। दुवै जना ६ भदौ २०७९ देखि पूर्पक्षका लागि थुनामा थिए । करणी मुद्दामा सुवेदी र राउत दोषी ठहर भएपनि कैद सजाय […]
नेपालगन्ज । सर्बोच्च अदालतको आदेशपछि पक्राउ परेका नेपालगन्जका योगराज ढकाल ु(रिगलु) लाई प्रहरीले शुक्रबार जिल्ला अदालत बाँकेमा पेश गरेको छ। बाँकेका प्रहरी प्रमुख एसपी सुवाशचन्द्र बोहोराले बिहान दस बजेपछि रिगललाई अदालतमा पेश गरिएको बताए। अदालतले रिगलले अब थप जेल बस्नुपर्ने समय निर्धारण गर्ने छ। रिगललाई कुन कारागारमा पठाउने भन्ने कुरा कारागार व्यवस्था विभाग र अदालत […]
काठमाडौँ — सर्वोच्च अदालतले कैद माफी बदर गर्न परमादेश दिएपछि प्रहरीले व्यक्ति हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई नेपालगन्जबाट पक्राउ गरेको छ । बाँकेका डीएसपी नारायण डाँगीका अनुसार सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले रिगललाई नेपालगन्जस्थित सेतु बिक चोकबाट पक्राउ गरेको हो । सर्वोच्च अदालतबाट राष्ट्रपतिले दिएको सजाय माफीविरुद्धको मुद्दामा आदेश आएलगत्तै […]
काठमाडौँ ईकान्तिपुर— राष्ट्रपति रामचन्द्र पौडेलले रिगल भनिने योगप्रसाद ढकाललाई गरेको कैद मिनाहालाई तत्काल बदर गर्न सर्वोच्च अदालतको पूर्ण इजलासले परमादेश गरेको छ । साथै इजलासले रिगललाई पुनस् पक्राउ गरी कारागार चलान गर्न पनि परमादेश दिएको हो । सर्वोच्चका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले […]
काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएsf] 5 . o;;+u} नेपाल समूह उपविजेता बनेको छ । नेपालले सेमिफाइनल युएईसँग खेल्ने छ । कीर्तिपरस्थित टीयु मैदानमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो । रोमाञ्चक खेलमा नेपाललाई जितका लागि अन्तिम […]
काठमाडौं, कात्तिक १६ । आइसिसी टी २० विश्वकप एसिया छनोटमासमूह ‘ए’ विजेताको टुंगो लाग्ने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले ९ विकेटको क्षतिमा १४५ रन जोडुर नेपाललाई ओमानले १४६ रनको लक्ष्य दिएको छ । समूह ‘ए’ मा नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन्। नेपालले पहिलो खेलमा […]
१६ कात्तिक, काठमाडौं । नेपालगन्जका चेतन मानन्धरलाई खुडा प्रहार गरि हत्या गरि जन्म कैदको सजाय पाएका बाँकेका योगराज ढकाल (रिगल)लाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा उक्त मुद्दाको बुधबार सुनवाइ भएको थियो । सुनुवाइ सकिएकाले आज फैसला […]
काठमाडौं । सर्वोच्च अदालतले संविधान दिवशमा कैद सजाय मिनाहा पाएका योगेश ढकाल (रिगल) को मुद्दामा बिहीबार निर्णय सुनाउने भएको छ । कामू प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासले बिहीबार निर्णय सुनाउने आदेश दिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्द घिमिरेले बताए । बाँकेका योगराज ढकाल रिगलको कैद सजाय […]









