२०८३ साउन २३ गते (शनिबार) दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना […]
बर्दिया — मनसुनजन्य बाढी, डुबान र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै बर्दिया जिल्लाभर उद्धार, राहत र पूर्वतयारीका कामलाई तीव्र पारिएको छ। लुम्बिनी प्रदेशका ५१ हजारभन्दा बढी नागरिक जोखिममा रहेको राष्ट्रिय आँकलनकाबीच बर्दियाका सम्भावित प्रभावित क्षेत्रहरूमा क्षति न्यूनीकरणका लागि विशेष सतर्कता अपनाइएको छ। कर्णाली र बबई नदी तटीय क्षेत्र तथा डुबानको जोखिममा रहेका बर्दियाका स्थानीय बासिन्दाहरूलाई […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुरेन्द्र चौधरीले प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले गरिरहेको विरोधप्रति आपत्ति जनाउँदै ‘विगतमा भारतको नुन खाएको’ त होइन भनी प्रश्न गरेका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसद चौधरीले विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनी दिएको अभिव्यक्तिलाई लिएर विपक्षीले […]
नेपालगन्ज । नेपालगन्जस्थित कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत ९सीईओ० नीरजविक्रम शाहसहित तीन जनालाई प्रहरीले पक्राउ गरी उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा उपस्थित गराएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) अंगुर जीसीले शुक्रबार तत्कालीन सीईओ शाह, उनकी पत्नी शुभेच्छा श्रेष्ठ र बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक […]
बर्दिया — मृर्गौलाका बिरामी गुलरिया नगरपालिका–६ का अर्जुन गोडियाले डायलाइसिसका लागि पालो कुरेको तीन दिन भयो । नियमित कक्षमा डायलाइसिसको पालो पाउने टुंगो नहुँदा तीन दिनपछि बर्दिया अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेको उनले बताए । राजापुर–३ का लखन थारु अस्पतालमा डायलाइसिस सेवा नपाएपछि नेपालगन्ज गएका छन् । बर्दिया अस्पतालमा दैनिक ६ वटा मेसिनबाट डायलाइसिस सेवा संचालन […]
रौतहट । पूर्व पश्चिम राजमार्ग रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक मृगलाई बचाउने क्रममा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ। बिहीबार बिहान करिब ५ः३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर अनियन्त्रित भई दुर्घटनापछि ट्याङ्करमा अचानक आगलागी भएको थियो। सूचना प्राप्त […]
०८३ साउन २१ गते (बिहीबार) दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थान तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। […]
काठमाडौं । जंगलमा बाघले देखाउने दुर्लभ तथा यसअघि अभिलेख नभएका व्यवहार क्यामेरामा कैद भएपछि नेपालको बाघ संरक्षणको सफलताले फेरि अन्तर्राष्ट्रिय ध्यान तानेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा छायाङ्कन गरिएको बीबीसी वृत्तचित्र ‘टाइगर आइल्यान्डः अ हिडन वल्र्ड रिभेल्ड’ले बाघको असाधारण व्यवहारसँगै समुदायमा आधारित संरक्षणको नेपाली अभ्यासलाई विश्व दर्शकमाझ पुर्याएको छ । वृत्तचित्रको विशेष […]
डेङ्गु सङ्क्रमणको स्थिति कुल सङ्क्रमित: देशका ७२ जिल्लाबाट २,०२५ जनामा डेङ्गु पुष्टि। मृत्यु: हालसम्म २ जनाको मृत्यु। जोखिम अवधि: पुस महिनायताको तथ्याङ्क; मनसुनसँगै सङ्क्रमण थप बढ्ने जोखिम। प्रदेशगत विवरण कोशी प्रदेश: ५६८ जना गण्डकी प्रदेश: ५३२ जना बागमती प्रदेश: ३६५ जना लुम्बिनी प्रदेश: ३४३ जना सुदूरपश्चिम प्रदेश: १०३ जना मधेश प्रदेश: ७२ जना कर्णाली प्रदेश: ४२ […]
नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित रज्जब अली साईले सञ्चालित गरेको न्यु किसान इट्टाभट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उक्त इट्टाभट्टामा साउन १८ गते बिहान करिब ११ः२० बजे पर्खाल अचानक भत्किँदा त्यहाँ काम गरिरहेका दुई मजदुर नेपालगन्ज–१९ निवासी ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको हो । नेपालगन्ज […]












