नेपालगन्ज, असोज २३ गते । बाँकेमा जिल्ला प्रशासन कार्यालयसँग अनुमति नलिई कुनैपनि प्रदर्शन, जुलुस, र्याली तथा कार्यक्रम गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै प्रशासनको स्वीकृत– अनुमति बिना कुनै पनि किसिमको जुलुस, प्रदर्शन, विरोध कार्यक्रम तथा र्याली गरिएको भेटिएमा त्यसबाट पर्न जाने सम्पूर्ण क्षतिको जिम्मेवारी आयोजकले लिनु पर्ने जनाएको […]

  नेपालगन्ज। हुलाकी राजमार्ग निर्देशनालयले बाँकेको राप्तीसोनारी गाउँपालिका–३, नारायणपुरबाट दाङको राजपुर गाउँपालिका जोड्ने सडकखण्डको निर्माण प्रक्रिया अगाडि बढाएको छ । हुलाकी सडक निर्देशनालय, आयोजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले सो खण्डमा सडक निर्माण नगरिए हुलाकी राजमार्ग अधुरै रहने निष्कर्षसहित निर्माण प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । उहाँले यो खण्डमा निर्माण कार्य अगाडि बढाउन स्रोत सुनिश्चितका लागि सम्बन्धित निकायमा […]

२०८२ आश्विन २३ गते (बिहीबार) बिहान ०६:०० बजे आज दिउँसो  कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । आज राती कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया […]

बाँके । जबरजस्ती करणी गरेको अभियोगमा राप्ती सोनारी गाउँपालिका ५, उर्लिहवा बस्ने ३० वर्षीय प्रेम थारू पक्राउ परेका छन्। उनलाई १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ। पीडित किशोरीले उजुरी दिएपछि ईलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरी टोलीले प्रेम थारूलाई मंगलबार दिउँसो पक्राउ गरेको हो। प्रहरीले यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको

 काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिचीबारी जग्गा प्रकरणमा सम्बन्धी मुद्दा विशेष अदालतमा पठाएको छ । मुद्दाको फाइल केहीबेर अघि विशेष अदालतमा पुगेको हो । पोखराको लिचीबारी प्रकरणमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ लगायत मुछिएका छन् । यस प्रकरणमा मुछिएकाहरूविरुद्ध केहीबेरमा मुद्दा दर्ता गर्ने […]

सिरहा, असोज २२ गते । यही असोज १ गते विश्वकर्मा पूजाका क्रममा भएको एउटा विवादले ठूलो रुप लिँदा कल्याणपुर नगरपालिका–८ स्थित अरङ गाउँको ठूलोपोखरी डिलमा पाँच दलित परिवार समस्यामा परेका छन् । विश्वकर्मा पूजामा गाउँमा आर्केस्ट्रा ल्याइएको थियो । आर्केष्ट्रामा नाचगान गर्ने क्रममा भएको सामान्य विवादपछि दलित परिवारका घरमा तोडफोड तथा लुटपाट भएको छ । […]

बर्दिया/ईकान्तिपुर —गेरुवा गाउँपालिका–५ झबहीकी १० वर्षीया भारती (एन्जेल) देउवाको हत्याका सम्बन्धमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । ती बालिकाको हत्या गरी शव बालुवाले पुरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका सम्बन्धमा ६ जनालाई मंगलबार इलाका प्रहरी कार्यालय, पाताभारले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ । केही अनुसन्धानको घेरामा […]

नेपालगन्ज । २०८२ आश्विन २२ गते (बुधवार) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भू-भागमा मनसुनी वायू तथा स्थानीय वायूको कमजोर प्रभाव रहेको छ। आज दिउँसो कोशी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली […]

गुलरिया —बर्दियाको गेरुवा गाउँपालिका–५ झबहीकी १० वर्षीया भारती (एन्जल) देउवाको शव बेपत्ता भएको चार दिनपछि गणेशपुरस्थित घरदेखि २ किमि उत्तर गुडी खोलाको किनारमा सोमबार फेला परेको छ । असोज १७ गते शुक्रबार करिब ३ बजे गणेशपुरस्थित आफन्तको घरमा विवाह भोज खान गएकी उनी घर नफर्केपछि पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार घटनास्थलमा […]

  नेपालगन्ज । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३२ जनालाई पक्राउ गरिएको छ भने ४६ जना अझै फरार रहेका छन् । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते राति प्रहरीसँग भिडन्त गरेर ७८ जना बालबन्दी सो बाल सुधारगृहबाट भागेका थिए । भाग्ने क्रममा प्रहरीले गोली प्रहार […]