काठमाडौं, २९ जेठ । विशेष गरी यो गर्मिको मौसममा दिउँसोको चर्को घाममा अफिस वा बजारबाट फर्किंदा कडा टाउको दुख्ने, चक्कर लाग्ने र अन्योल महसुस हुन सक्छ । यो अवस्थामा व्यक्तिको अवस्था केही घण्टामै यति बिग्रन्छ कि डाक्टरकहाँ गईहाल्नु पर्छ । नेपालका तराई मधेसका धेरै भागहरूमा गर्मीको तापमान ४५ डिग्रीभन्दा माथि पुग्छ। र यस्तो अवस्थामा, हट […]

  काठमाडौं, २९ जेठ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि […]

नेपालगञ्जमा लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । एक कार्यक्रमका बिच गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाह र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले संयुक्त रुपमा सेन्टरको शुभारम्भ गर्नु भयो  । कार्यक्रममा प्रमुख अतिथि यादवले नेपाली कामदारको मेहनत, इमानदारी र अनुशासनको प्रशंसा गर्दै विदेशी रोजगार बजारमा […]

नेपालगञ्ज मै   केन्द्रिय कार्यालय रहेकोे   योग समिति नेपालले खजुरा गाउँपालिका,वडा  नम्वर १ बाकेमा ४५औं योग केन्द्रको भव्य उद्घाटन गरेको छ। उक्त उद्घाटन कार्यक्रममा ४५ अाै याेग केन्द्रका संयाेजक पुष्पा थापा याेग समिती नेपालका पदाधिकारी सदस्य , विभिन्न केन्द्रका संयाेजक , उपसंयाेजक , याेग प्रशिक्षक ,   लगायत ३१औं  योग केन्द्र का ,३५औं  योग […]

नेपालगञ्ज/ रासस — आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जमा दर्ता भएका मूल्यअभिवृद्धि करदातामध्ये दुई हजार २०० करदाता निलम्बनमा परेका छन् ।   आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले दुई हजार दुई सयको हाराहारीमा मूल्यअभिवृद्धि करदाताले विवरण नबुझाएकाले उनीहरुलाई निलम्बन गरिएको जानकारी दिए । ‘विवरण नबुझाएकालाई निलम्बन गरिएको छ र संस्थाको कारोवार पनि रोक्का गरिएको छ’, उनले […]

    बर्दिया/ईकान्तिपुर— सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बढैयाताल गाउँपालिकास्थित नेपाल–भारत सीमा नजिकबाट गत साउनयता १ सय २४ जना लागुऔषधका कारोबारीलाई पक्राउ गरेको छ ।   सीमावर्ती भारतसँग जोडिएको बर्दियाको बढैयाताल गाउँपालिका लागु औषधको हब बन्दै गएको छ । बढैयाताल गाउँपालिका–२ फुटाहा हुँदै भारतीय बजार बलैगाउँ बजार पुगिन्छ । करिब ५ सय मिटर […]

  काठमाडौं, २८ जेठ । हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि […]

नेपालगन्ज/ईकान्तिपुर — एडभोकेसी फोरम नेपालद्वारा बाँकेको डुडुवास्थित आसमानपुरमा रहेको जयेन्दु बालसुधार गृहमा १ दिने नि:शुल्क स्वास्थ्य चेकजाँच तथा उपचार शिविर आयोजना गरिएको छ ।   बालन्यायको क्षेत्रमा कार्यरत एडभोकेसी फोरमले बाँके जिल्ला अदालत, जयेन्दु बालसुधार गृह र भेरी अस्पताल नेपालगन्ज, लायन्स क्लब अफ नेपालगन्ज जीवनसँगको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । सुधार गृहमा रहेका […]

  बर्दिया — बाख्रा चराउन गएको समय आर्थिक प्रलोभन देखाई ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमाबर्दियाको बारबर्दिया नगरपालिका–१० बैदीका ६६ वर्षीय ज्येष्ठ नागरिक जमिल अहम्मद जागा पक्राउ परेका छन् । १० बनखेतवा नालामा बालिकालाई बलात्कार गरेको पीडितकी आमाले सोमबारबार प्रहरीलाई उजुरी दिएपछि जागा पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका जागालाई नियन्त्रणमा लिई घटनाको […]

  काठमाडौं, २७ जेठ । हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा […]