नेपालगन्ज /ईकान्तिपुर – उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा एक वर्ष नाघेका मुद्दाको संख्या शून्य रहेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा जिम्मेवारी सरी आएका सबै फैसला गर्ने र नयाँ दर्ताको ५० प्रतिशत फैसला गर्ने मूल योजनाको रणनीति पूरा भएको छ ।   इजलासले २०८१/८२ मा ७५.७४ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । नेपालगन्जमा […]

  काठमाडौं, २ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयमा ज्ञापन पत्र बुझाउँदैछ ।   अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा आज दिउॅसो अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुग्ने प्रचार बिभाग प्रमुख मोहन बस्नेतले जानकारी दिए । सो टोली दिउँसो १ः०० बजे टंगाल पुग्नेछ ।   ‘राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना भ्रष्टाचारका ठूला […]

साउन २ गते । कमैया मुक्तिको दुई दशक नाघे पनि नेपालमा अझै दुई हजारभन्दा बढी मुक्त कमैया पुर्नस्थापनाको पर्खाइमा छन् । परिचयपत्र पाएर जग्गा नपाएका, परिचयपत्र बदर भएका र सट्टाभर्ना गर्नुपर्ने गरी अझै ठुलो सङ्ख्यामा मुक्त कमैया पुर्नस्थापनाको पर्खाइमा रहेका छन् । जमिनदारको घरमा बँधुवा मजदुरका रूपमा काम गर्दै आएका कमैयालाई तत्कालीन सरकारले २०५७ साउन २ गते […]

काठमाडौं, २ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश र […]

कपिलवस्तु/ रासस — कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा सर्पदंशका कारण एक १४ महिने शिशुको मृत्यु भएको छ । झगरु पासवानकी छोरी सङ्गीता पासवानको गएराति सुतिरहेको अवस्थामा सर्पले डसेर मृत्यु भएको हो ।   सर्पले डसेपछि अचेत भएकी उनलाई तत्काल उपचारका लागि बहादुरगञ्ज अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि गोरुसिङ्गे सर्पदंश उपचार केन्द्र पठाइएको थियो […]

काठमाडौँ /ईकान्तिपुर — बबई नदी कटान र बाढी न्यूनीकरणका लागि ०७४ सालमा स्थापना भएको बबई, भादा, औराही नदी व्यवस्थापन आयोजना, गुलरियाको कार्यालय साउन १ गतेदेखि डडेलधुरा स्थानान्तरण भएको छ । अब यो कार्यालय डडेलधुरामा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका नामबाट सञ्चालनमा आउनेछ । बर्दियामा २६ प्रतिशत काम बाँकी रहँदा यो कार्यालय डडेलधुरा सार्न लागिएको हो […]

गुलरिया । प्रर्याप्त बर्षा नहुँदा अन्नको भण्डार मानिएको बर्दियामा ११ हजार हेक्टर जग्गामा रोपाई हुन बाँकी छ । बर्दिया जिल्लामा ५० हजार १५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने कृषिको ताथ्यांक छ । तर, हाल हालसम्म ३९ हजार ५४ हेक्टर जग्गामा मात्र रोपाई सकिएको छ । मलको अभाव र पानी परेका कारण रोपाईमा समस्या देखिएको हो […]

  काठमाडौं, १ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश, गण्डकी […]

बर्दिया/ईकान्तिपुर — बर्खा लागेपछि सडक पूर्वाधार विकास कार्यालयले सडक टालटुलको काम सुरु गरेको छ । गणेशपुर–लक्ष्मणा सडक खण्ड बाँसगढी नगरपालिका–७ स्थित सडक पूर्वाधारले सडक टालटुलको काम सुरु गरेको हो । बर्खाको समयमा टालटुल गरेको सडक कत्तिको टिकाउ हुने हो भनेर स्थानीयले अहिलेदेखि नै चिन्ता व्यक्त गरेका छन् । सडक टालटुलमा त्रुटि भएको स्थानीयको भनाइ छ […]

  काठमाडौं । नेपाल आयल निगम लिमिटेडले मंगलबार राति १२ बजेपछि लागु हुने गरीपेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।   निगमका अनुसार पेट्रोलमा प्रति लिटर पाँच रुपियाँ तीन पैसा र मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपियाँ ३० पैसाले मूल्य घटेको हो । इण्डियन आइल कर्पोरेशनबाट मंगलबार मूल्य घटेर आएपछि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमको […]