काठमाडौं । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट भक्तपुरको सल्लाघारीमा उदघाटन र काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुँदै छ । टामझामसहित काठमाडौं उपत्यकाको साँस्कृतिक झल्को दिने गरी तयार पारिएको मञ्चबाट अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत् महाधिवेशन उदघाटन गर्नेछन् । महाधिवेशन उदघाटन मध्याह्नपछि हुने एमालेले जनाएको छ । महाधिवेशनमा सहभागी हुन देशभरबाट एमाले नेता कार्यकर्ताहरु काठमाडौं उपत्यका […]

नेपालगन्ज । करिब ५० वर्षअघि कानुन बनेपनि हालसम्म सुरु हुन नसकेको मिथाइल ब्रोमाइड फ्युमिगेशन नेपालगन्जस्थित आइसिपिबाट देशमै पहिलो पटक सुरु गरिएको छ । मिथाइल ब्रोमाइड फ्युमिगेशनको अभावमा सल्लाको आख्ला लगायतका महत्त्वपूर्ण जडिबुटीहरुको भारत निर्यात केही वर्षदेखि रोकिएको हुँदा दुई हजार मेट्रिक टन सल्लाको आख्ला नेपालगन्जमा थन्किएको थियो । निरन्तरको दबाब र प्रयासपछि हाल आएर पहिलो […]

दाङ । अमेरिका पठाउने भनेर लिएका थिए पैसा, फिर्ता माग्दा बर्दियामा गोली चलाएर २८ वर्षीय युवकको हत्या गरेका आरोपिलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान ३ बजे कैलालीको कैलारी गाउँपालिका-२ मा लुकिछिपी बसेको अवस्थामा प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका-६ का ५१ वर्षीय महावीर चौधरीलाई पक्राउ गरेको हो। चौधरी लुम्बिनी प्रदेशसभामा कांग्रेस संसदीय दल नेता तथा पूर्वमुख्यमन्त्रीसमेत […]

 जानकी गाउँपालिका बाँके र जानकी गाउँपालिका वडा नं. – ३ इन्द्रपुरको आर्थिक सहयोगमा जेन-जी आन्दोलनका क्रममा गरिएको तोडफोड आगजनी र लुटपाटका कारण सेवा प्रवाहमा असहज भएकाले कम्प्युटर र प्रीन्टर प्रदान गरेको छ । बुधबार आयोजित कार्यक्रममा जानकी गाउँपालिका बाँकेले जिल्ला अदालत बाँके, भुमी सुधार तथा मालपोत कार्यालय, नापी कार्यालयका साथै जानकी गाउँपालिका वडा नं. – […]

१.सहिद तथा घाइते परिवारको परिपूरण २.जनआन्दोलनका घटनाको निष्पक्ष छानबिन ३.राजनीतिक तथा नीतिगत भ्रष्टाचार नियन्त्रण ४.स्वतन्त्र तथा भयरहित निर्वाचन सुधार, विदेशमा रहेका नेपालीलाई समेत मताधिकार सुनिश्चित, दल र उम्मेदवारको खर्च पारदर्शी बनाउने कानुनी सुधार । मतपत्रमा ‘नोटा’ विकल्प थप्ने । दलभित्र अनिवार्य प्राथमिक निर्वाचन (प्राइमरी), पार्टी अध्यक्ष/सभापति अधिकतम दुई कार्यकालमा सीमित । ५.संविधान पुनरावलोकन तथा सुधार आयोग गठन । तीन […]

बर्दिया । बर्दिया बढैयाताल गाउँपालिका ४ दक्षिण भकारीका आमा र नानाले ज्यान गुमाएको एक महिनापछि बालिका अनिता थारुको जन्मदर्ता बनेको छ ।   नागरिकताबाट वञ्चित भएपछि बर्दियामा बाबु–छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिको रोहबरमा उनको जन्म दर्ता बनेको हो । समितिका संयोजक सुरेश पन्थीको नेतृत्वमा सदस्यहरुसहितको टोली बढैयाताल गाउँपालिका–४ स्थित घटनास्थल पुगेर समग्र […]

काठमाडौँ। मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, विभिन्न राजनीतिक दलले शुभकामना सन्देश दिएका छन् । सन् १९४८ […]

काठमाडौँ —नागरिकता दिन स्थानीय निकाय र प्रशासनले ईन्कार गरेपछि बर्दियाको बढैयाताल गाउँपालिका ४ दक्षिण भकारी गाउँका बुबा र छोरीले ज्यान गुमाउनु परेको घटना बुझन गृह मन्त्रालयले गठन गरेको समिति बर्दिया आएको छ । महिलामाथि विभेद गरेपछि बाबु–छोरीले ज्यान दिएको घटनाको छानबिन गर्न प्रधानमन्त्री सुशिला कार्कीको निर्देशनपछि टोलि बर्दिया आएको हो । नागरिकतामाथिको विभेद सहन नसकेर […]

  बर्दिया — प्रहरीले राजापुरमा गोली काण्डमा संलग्न आरोपमा तीन जनालाई पक्राउ गरेको छ । राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीलाई आईतबारगोली प्रहार गरि हत्या गरिएको थियो । प्रहरीले पक्राउ गरेका तीन जनाको परिचय खुलाएको छैन । आइतबार बिहान ८ बजे अचेत अवस्थामा थारु घर रेष्टुरेन्टमा फेला परेपछि […]

पेरिस- सन् २०२५ मा पृथ्वी दोस्रो सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड हुने देखिएको युरोपको वैश्विक तापमान अनुगमन निकायले मङ्गलबार जनाएको छ । यो वर्षको तापमान सन् २०२३ सँग बराबरी हुने बाटोमा रहेको उक्त संस्थाले जनाएको हो । सन् २०२४ मा विश्वको तापक्रम पृथ्वीको तपक्रम रेकर्ड गर्न थालिएपछि पहिलो पटक उच्च विन्दुमा पुगेको थियो । ‘कोपर्निकस […]