बर्दिया — बालापुर क्षेत्रमा चितुवाले पटकपटक आक्रमण गरी सर्बसाधारणको ज्यान लिन थालेपछि नियन्त्रण लिन सामुदायिक बनका ५ स्थानमा क्यामरा जडान गरिएको छ । बुधबार बिहान गुलरिया नगरपालिका–५ बालापुरकी ५ वर्षीया बालिका सायरा थारुलाई चितुवाको आक्रमणमा मृत्यु भएपछि स्थानीयले चितुवा नियन्त्रण लिन माग गर्दै प्रशासन घेराउ गरे । बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष, […]
काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्बजनिक गर्दैछ । अर्थमन्त्रालय स्रोतका अनुसार करिब १९ खर्ब रुपैयाँ हाराहारीको बजेट आज सार्बजनिक गर्न लागेको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिउँसो ३ बजे बस्ने संघीय संसदको बैठकबाट बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । जेठ १५ गते संसद्मा बजेट प्रस्तुत […]
काठमाडौं, १५ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखी साधारणतया बदली रही बाँकी भू-भागमा […]
बर्दिया — चितुवाले पटकपटक आक्रमण गरी सर्वसाधारणहरुको ज्यान लिन थालेपछि गुलरिया नगरपालिका–५ बालापुरका स्थानीयले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । आज बिहान करिव ८ वजे चितुवाले स्थानीय ५ वर्षीया सायरा थारुमाथि आक्रमण गरी ज्यान लिएपछि स्थानीय आक्रोशित भएका छन् । स्थानीयहरुले चितुवा नियन्त्रणमा लागि पटकपटक अनुरोध गर्दा पनि स्थानीय प्रशासनले ध्यान नदिएको गुनासो छ […]
खजुरा (बाँके), जेठ १४ गते । डुडुवा गाउँपालिकाले किसानलाई धानको बीउ वितरण सुरु गरेको छ । यस वर्षदेखि पालिका आफैँले वीउ तयार गरेर वितरण सुरु गरेको हो । धानको मूल बीउ उत्पादन गरी पालिकाले उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको थियो । समूह र सहकारी गरी जम्मा १४ सहकारीलाई ५० प्रतिशत अनुदानमा धानको बीउ […]
बर्दिया — गुलरिया नगरपालिका–५ बालापुर घर नजिकै रहेको सामुदायिक वनबाट आएको चितुवाले ५ वर्षीया सायरा थारुमाथि आक्रमण गरी ज्यान लिएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी रामकुमार चौधरीका अनुसार बुधबार बिहान पौने ९ बजे चितुवाले आक्रमण गरेको हो । घर नजिकै रहेको शौचालय पुगेर फर्किने बेलामा चितुवाले आक्रमण गरेको हो । […]
काठमाडौं – रुपन्देहीमा पूर्वश्रीमानले श्रीमती र दुई छोरीको हत्या गरेका छन्। डिभोर्स गरेर अर्कैसँग बिहे गरेकी श्रीमती र दुई छोरीलाई श्रीमानले बुधबार बिहान हत्या गरेका हुन्। ३३ वर्षीया दीपा बस्याल, छोरी ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्यालको हत्या भएको रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए। बुटवल उपमहानगरपालिका-११ मैत्रीपथमा बस्दै आएका पूर्वश्रीमानले […]
नयाँ दिल्ली, १४ जेठ । भारतमा कोरोना भाइरस संक्रमणवाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १०४७ पुगेको छ। जसअनुसार सबैभन्दा बढी ४३० सक्रिय केस केरलामा राज्यमा रहेका छन भने महाराष्ट्रमा २०८, दिल्लीमा १०४ र गुजरातमा ८३, कर्नाटकमा ८० र ७३ संक्रमित बेंगलुरुमा रहेका छन्। महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, […]
काठमाडौं । मनसुन सुरु भएक्क को पहिलो दिन बर्दियामा अधिक बर्षा भैरहेको छ । त्यस्तै, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती […]











