गुलरिया— बजेट सुनिश्चिता भएपनि सार्वजनिक खरिद प्रक्रियाको काम ढिलासुस्तीले अघि बढ्न नसकेपछि गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीमा पुल निमार्णको काम सुरु हुन सकेको छैन । जसका कारण दैनिक सयौँ सर्वसाधारणहरु बबई नदी वारपार गर्न पटके २५ रुपैँया तिर्न बाध्य छन् । गुलरिया र बारबर्दिया नगरपालिका जोड्न जब्दी घाटमा निमार्ण भएको पुल बाढीले भत्काएयता […]

  काठमाडौं, ७ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतयाबदली रही बाँकी […]

  भारत, ६ जेठ ।  मुम्बईको केईएम अस्पतालमा सोमबार दुई जना कोभिड पोजिटिभ बिरामीको मृत्यु भएको छ।   तर, उनको मृत्यु कोभिडका कारण नभई दीर्घकालीन रोगका कारण भएको चिकित्सकहरुले बताएका छन् । एक बिरामीलाई मुखको क्यान्सर र अर्कोलाई मृगौला रोग नेफ्रोटिक सिन्ड्रोम थियो। तर, उनीहरू थप कोभिड संक्रमित भने थिए ।   यसैबिच, एसियाको सिंगापुर, […]

काठमाडौँ । मंगलबार दिउँसो कास्कीको सिनुवा केन्द्रबिन्दु बनाएर काठमाडौँ ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का कास्की, तनहुँ, बागलुङ र पर्वत जिल्लामा महसुस गरिएको स्थानीयले जनाएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको हो।  यसअघि वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर भूकम्प […]

काठमाडौ । जासपा बर्दियाका सांसद अब्दुल खानले भारत-नेपाल बर्दिया सिमा  नाका खोल्न भाजपा नेतामार्फत भारतीय सरकारसँग आग्रह गरेका छन्। उनले २००९ को सम्झौता अनुसार बैतडीसम्म खोलिने भनिएका पाँच नाकामध्ये एक अझै बन्द रहेको र बर्दिया र बहराइचको सीमामा पर्ने नाका खोल्न आग्रह गरेका हुन । प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिका सभापति […]

रासस/झापा —नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेशको धनुषासम्म चट्याङको जोखिम रहेको छ ।   राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको जोदिममा […]

  काठमाडौं, ६ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । सबै प्रदेशको एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग् सहित […]

आन्तरिक पर्यटनमा पार्कले महŒवपूर्ण भूमिका निर्वाह गरेका छन् । पर्यटनलाई बढवा दिने गरी निर्माण गरिएका ति पार्कहरुमा आन्तरिक पर्यटकको चाप पनि उस्तै देखिन्छ । भीडभाड र दैनिक कामको चापबाट छुटकारा पाउन र तनावमुक्त हुन मान्छेहरुले पछिल्लो समय पार्क खोज्दै हिँड्छन् । पार्कहरु आर्यआर्जन र रोजगारीको माध्यम पनि बनेका छन् । पछिल्लो समय पर्यटन विकासलाई प्राथमिकता […]

जेठ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई १ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले उनलाई धरौटीमा छाड्न आदेश दिएका हुन । प्रहरीले उनीविरुद्ध लिखत किर्ते कसुरमा अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो […]

  बुटवल, ५ जेठ । लुम्बिनी प्रदेश सरकारले ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारासहित नीति तथा कार्यक्रममा सार्बजनिक गरेको छ। कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।   सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रदेश सभा बैठकमा पेस गरेका हुन् । ‘समृद्ध लुम्बिनी, […]