काठमाडौं/सेतोपाटी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विवादित पृष्ठभूमि भएका नेपाली कांग्रेसका सांसद सरोज थापा (रोज राणा) लाई उद्योग तथा यातायात मन्त्री बनाएपछि विरोध भएको छ। मन्त्री थापाले आइतबार शपथ लिएर कार्यभार पनि सम्हालिसकेका छन्। थापा २०७९ मंसिरमा भएको चुनावमा कांग्रेसबाट उम्मेदवार भई प्यूठानको प्रदेश सभा क्षेत्र (ख) बाट निर्वाचित भएका थिए। मुख्यमन्त्री चौधरीले […]

  पोखरा । नवलपुरमा घाँस दाउरा लिन आइतवार दिउँसो जंगल गएका बेला बाघको आक्रमणमा परि सासु बुहारीको मृत्यु भएको छ । मृत्यु हुनेमा सासु ५९ वर्षकी मनादेवी पौडेल र बुहारी २८ वर्षकी बिष्णु पौडेल छन् । घटनामा थप अनुसन्धान भैरहेको नवलपुर प्रहरीले जनाएको छ । उनीहरुको शव सडकबाट एक किलोमिटर भित्र विनयी सामुदायीक वनमा फेला […]

काठमाडौं/ रासस । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव […]

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं, ८ पुस / रूपन्देही, रोहिणी गाउँपालिका-३ धकधईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम र नियन्त्रित लागूऔषध डाइजेपाम लगायतका विभिन्न लागूऔषधसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यसैगरी रूपन्देही, सैनामैना नगरपालिका-२ […]

    जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतो चढ्ने प्र२-००२-०००१झ०००५ नम्बरको बुलेरो गाडीमा आगजानी भएको छ । गौशाला नगरपालिका-१ रामनगरमा उपमेयरकै घरको ढोका अगाडि पार्किङ गरेर राखेको गाडीमा राति २ बजेतिर अज्ञात व्यक्ति पेट्रोल छर्केर अगो लगाएका हुन् । समयमै थाहा पाएपछि घरपरिवार र स्थानीयबासिन्दाले आगो निभाएपछि क्षति हुनबाट जोगिएको हो ।   […]

प्रथम किशोर सिंह राठौर यु–१६ कपक्रिकेट शनिबार देखि नेपालगन्जमा सुरु भएको छ । नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालगन्ज मोडेल एकेडेमीले ब्राइटल्यान्ड स्कुललाई ५५ रनले हराएको छ । सुरुआतमा ब्याटिङ गरेको नेपालगन्ज मोडेल एकेडेमीले १८ ओभरमा १० विकेटको नोक्सानीमा १ सय ५३ रन बनाएको थियो । नेपालगन्ज मोडेलका लागि विकास […]

दाङ — लुम्बिनी प्रदेश सरकारले आज दुई मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । कांग्रेसबाट प्युठानका सांसद सरोज थापालाई पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीलाई खानेपानी , ग्रामीण तथा सहरी विकास मन्त्रालय मन्त्री बन्ने टुंगो लागेको छ । शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भनिए […]

  बर्दिया, २०८० पुष ६ शुक्रबार बर्दियाको बढैयाताल गाउँपालिका ९ मुक्त कमैया बस्तीका स्थानीयसंग लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्रि धर्म बहादुर चौधरीले भेटघाट गरी स्थानीय समस्याबारे छलफल गर्नु भएको छ । मन्त्रिसंगको भेटघाट कार्यक्रममा स्थानीयहरुले बाटोघाटो, पुल, कल्भर्ट, शिक्षा, खानेपानी, नदी कटानसंगै भुमिहिनको समस्या दर्शएका थिए ।   स्थानीय टेशनपुरका बरघर कान्छु थारुले भने, यो […]

भद्रपुर । वैदेशिक रोजगारीका लागि दुबई गएका श्रीमान् अकबर अन्सारी अलपत्र परेपछि उद्धार गरिदिन सरकारले पहल नगरेको भन्दै भद्रपुर नगरपालिकाको कार्यालयमा पुगेर पेट्रोल छर्किन थालेकी खातुललाई प्रहरीले उद्दार गरेको छ । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार उनको श्रीमान् विदेशमा समस्या रहेको भन्र्द उद्धार गरिदिन भन्दै हिँडिरहेकी थिईन । भद्रपुर नगरपालिका–८, फुलबारी टोल बस्ने खातुलका श्रीमान् […]

  बर्दिया — बर्दिया कारागारका एक कैदी बन्दीको उपचार गर्न भेरी अस्पताल,नेपालगन्ज लैजाँदा मधुवन नगरपालिका–२ का ७४ वर्षीय चिन्तानी थारुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाका अनुसार उनको बाटोमा मृत्यु भएको हो। दम र प्रेसर भएका उनीमाथि जबर्जस्ती करणीको अभियोगमा कारागारमा बन्दी जीवन बिताइरहेको उनले जनाए । ०७९ साल जेठ २३ गते जिल्ला […]