बबई (बर्दिया)। बर्दिया जिल्लाको राजापुर भन्सार कार्यालय १६ वर्षदेखि प्रमुखविहीन छ । राजापुर भन्सार कार्यालयमा अधिकृत तहको दरबन्दी भए पनि अधिकृत नहुँदा भन्सार कार्यालय कहिले नायब सुब्बा त कहिले कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । राजापुर भन्सार कार्यालय अन्तर्गत तारातार र गुलरिया छोटी भन्सार कार्यालय सञ्चालनमा छन् । दुईमध्ये राजापुर भन्सार कार्यालयमा […]

लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । साथै आज मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानहरुमा ४० डिग्री सेल्सियस र धेरै स्थानहरूमा ३९ डिग्री सेल्सियस वा सो भन्दा बढी मापन […]

बर्दिया/ईकान्तिपुर — बर्दियाको बढैयाताल गाउँपालिका–९ को अध्यक्ष थिए, कान्छु थारू । पाँच वर्ष वडाको नेतृत्व गर्दा जनताका पीरमर्का बुझे । अभाव र समस्यासँग अझ नजिक भए । जब उनको कार्यकाल सकियो, आफ्नो सीपलाई खेर जान दिएनन् । साइकल मर्मत गर्न थाले । राजनीतिक जिम्मेवारीको कुर्सीमा ५ वर्ष बिताएका उनमा पुरानो पेसाप्रतिको मोह भने कदापि घटेको […]

बर्दिया- बढैयाताल गाउँपालिका-८ शिमानगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्राम र मोबाइल १ थान सहित बाँसगढी नगरपालिका-४ बस्ने २४ वर्षीय दिपक थारूलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालीकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँकेनेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट […]

  गुलरिया— मधुवन नगरपालिका ८ लालसिंह चोकमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। गुलरिया नगरपालिका २ का अन्दाजी २८ वर्षीय देवानन्द यादवले चलाएको भे १३ प २६६९ नम्बरको मोटरसाइकल र टंकबहादुर बीसीले चलाएको भे ६ प ५४१ नम्बरको मोटरसाइकल साढे १२ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी यादव र बीसीसहित तीन जना […]

नेपालगन्ज :(बाँके) ।बाँकेको नेपालगन्जमा बिद्यार्थी र एस.ओ.एस.अल्टरनेटिभ युथ क्लबका युवाहरुको लागी बिद्युतीय अपराध तथा सुरक्षा र बाल अधिकार तथा कर्तव्य बिषयक एक दिने अभिमुखीकरण जेष्ठ १० गते शनिवार दिएको छ । एस.ओ.एस.युवालय नेपालगन्जको आयोजनामा नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–२ घरवारी स्थित श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय र वार्ड नं.–१२ जय बागेश्वरी स्कूलबाट सात–सात जना बिद्यार्थीहरु र […]

स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै […]

नवलपरासी —पूर्व पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत दाउन्नेस्थित अवरुद्ध रहेको राजमार्ग अहिले केही बेर अघिदेखि एकतर्फी सञ्चालनमा आएको छ । ईलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार  खुर्सानी खोलामा गएराति सडक भासिएर अवरुद्ध भएको थियो । सडक भासिएको स्थानमा वैकल्पिक अस्थायी सडक निर्माण गरेर सडक सञ्चालन गरिएको हो । बिहान पौने १० बजदेखि यातायात आवागमन सुरु भएको छ । […]

  काठमाडौ । राजावादी समूहले गत चैत १५ गते काठमाडौँको तीनकुने घटनामा गरेको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका आरोपितमाथिको अनुसन्धान पूरा गरी प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । शान्तिपूर्ण भनिएको प्रदर्शन आगजनी, तोडफोड र लुटपाटमा परिणत भई हिंसात्मक बनेपछि प्रदर्शनकारीले लगाएको आगोमा परी टेलिभिजन पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको […]

  काठमाडौं, १० बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।     जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली […]