बर्दिया — प्रहरीले मधुवन नगरपालिका–७ गाउँ नम्बर–५ बाट २८ वर्षीय विकास पुनलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । प्रहरीका अनुसार पुनसंग ६ सय १० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय,ढोढरीमा राखिएको छ ।

  बर्दिया । बढैयाताल गाउँपालिका वडा न. ६ मैनापोखरकी सकिना खानको निमार्ण हुँदै गरेको घरमा पालिका प्रमुख हिमालय त्रिपाठी र वडाध्यक्ष शुक्र सापकोटाले डोजर लगाएर भत्काएको घटनाको स्थलगत प्रतिबेदन पालिकास्थित राजनीतिक दलहरुले शुक्रबार बुुझाएका छन् । पालिकाका उपप्रमुख लक्षमी अधिकारी र प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदीलाई राजनीतिक दलहरुका अगुवाहरुले प्रतिबेन बुझाएका हुन । स्थलगत प्रतिबेदन […]

नेपालगन्ज, वैशाख २८ गते । नेपाल बार एशोसियसनमा आबद्ध कानुन व्यवसायी र अधिकारकर्मीले बाँकेको नौवस्तामा रहेको बालसुधार गृह र कारागार कार्यालयको अनुगमन गरेका छन् । एडभोकेसी फोरमका प्रदेश संयोजक अधिवक्ता वपसन्त गौतम, उच्च अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता चित्रबहादुर शाही, बाँके जिल्ला बारका अध्यक्ष महेरसिंह खत्री र अधिवक्ता वीरेन्द्रबहादुर बस्नेतले संयुक्त रूपमा बालसुधार गृह र […]

सकिना खानको घरमा डोजरः स्थलगत अध्ययन प्रतिबेदन । बढैयाताल गाउँपालिका वडा न.६ मैनापोखरकी सकिना खानको निमार्ण हुँदै गरेको घरमा पालिका प्रमुख हिमालय त्रिपाठी र वडाध्यक्ष शुक्र सापकोटाले डोजर लगाएर भत्काएको र प्रतिकार गर्ने क्रममा निज सकिनाको शरीरका विभिन्न भागमा चोट लागेको र हालसम्म उपचार गर्नबाट बन्चित भएको तथा डोजरले घर भत्काउने क्रममा खान पकाउने भाँडाकुँडासमेत […]

काठमाडौं । काभ्रेमा मुख र छातीमा फलामको तारले रूखमा बाँधेर आगो लगाएर एक युवकको क्रुरतापूर्वक हत्या भएको छ। शुक्रबार बिहान साढे ८ बजे पाँचखाल नगरपालिका वडा नम्बर ४ मेलम्ची जिरोकिलोमा एक युवक मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकबाट करिब ५० मिटर तल बिराजे खोल्चा वनमा एक पुरूषलाई मुख र छातीमा फलामको […]

खजुरा, वैशाख २७ गते । देशकै अत्यधिक गर्मी हुने ठाउँमध्येको एक नेपालगन्जमा गर्मीयाममा ४० मेगावाट विद्युत् आवश्यक हुने गरेको छ । ४० मेगावाट विद्युत् आवश्यक रहे पनि हाल ३० देखि ३२ मेगावाट विद्युतले नेपालगन्जको माग मुश्किलले धानिरहेको छ । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमार्फत हाल ३० देखि ३२ मेगावाट विद्युत् वितरण भइरहेको वितरण केन्द्रका […]

भिडियो बर्दिया । बढैयाताल गाउँपालिका वडा न. ६ की सकिना खानको घरमा डोजर लगाइएको घटनाले बर्दिया तातेको छ । अझ ५० हजार रुपैयाँ काण्डले कतिपयको निद हराम भएको छ । सकिनाले घरबासको जग्गाको लालपुुर्जा बनाउन वडाध्यक्षले एक लाख रुपैयाँ माग गरेको त्यस मध्ये ५० हजार रुपैयाँ श्री साना किसान सहकारी संस्था मैनापोखरका सहायक प्रबन्धकको मधुराम […]

काठमाडौं । लागुऔषध कारोबारी पक्राउ गर्न बाँके प्रहरीले कोहलपुर नगरपालिका १२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरेको छ । त्यसैगरी सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको छ । प्रहरी स्रोतका अनुसार लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली […]

देउखुरी, वैशाख २७ गते । लुम्बिनी प्रदेशमा राजस्व सङ्कलनमा सङ्कुचन आएपछि आगामी आर्थिक वर्षको बजेट घटाइने भएको छ । चालु आवमा छ अर्ब ७३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको प्रदेश सरकारले अपेक्षित राजस्व सङ्कलन गर्न नसकेपछि बजेटको आकार घट्ने भएको हो । अब केन्द्र सरकारले पठाएको बजेटलाई नै बाँडफाँट गरेर आगामी वर्षका लागि बजेट निर्माण गर्नुपर्ने […]

  काठमाडौँ, वैशाख २७ गते । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । […]