बर्दिया/ईकान्तिपुर—सुरक्षा व्यवस्था कडा गरी बर्दियाको गुलरियास्थित बबई नदीको भादाघाटमा दुर्गा प्रतिमाको विसर्जन भइरहेको छ । बिहीबार दिउँसोबाट सुरु गरिएको प्रतिमा विसर्जन राती अबेरसम्म चलेको छ । प्रतिमा विसर्जन गर्दा गाउँगाउँबाट ठूलो संख्यामा श्रद्धालु ट्याक्टर, जिप र पैदल आएका छन् । ट्याक्टरमा दुर्गाको प्रतिमा राखेर श्रद्धालु घाटमा पुगेका थिए । डिजे साउन्डको धार्मिक गीतको धुनमा नाचगान […]
बर्दिया- हालको मौसम विश्लेषण अनुसार नेपालमा मनसुन वायुको प्रभाव केही कमजोर रहेको भएता पनि बंगालको खाडिमा विकसित भएको न्यून चापिय प्रणाली भारतको ओरिसाबाट जमिनको भू-भागमा प्रवेश गरी मध्य भारत तर्फ क्रमशः सर्ने भएको र सो न्यून चापिय प्रणालीको कारणले नेपालमा जलवाष्फ युक्त मनसुनी वायु प्रवेश गरी असोज १७ (एकादशी) का दिन बाट देशको खास गरी […]
काठमाडौं । यसवर्ष डेंगु संक्रमित ५ हजार नाघेका छन् । सन् २०२५ को सुरु अर्थात गत पुसको मध्यदेखि हालसम्म ५ हजार १९६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ७५ जिल्लामा डेंगु फैलिदा गत एक हप्तामात्र २९४ नयाँ संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार गण्डकीमा १ हजार […]
काठमाडौँ, असोज १४ गते । बडादसैँ एवं नवरात्रको नवौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । तिथि वृद्धि नभएका वर्ष नवरात्रको आठौँ दिन पर्ने भए पनि यस वर्ष चौथी तिथि वृद्धि […]
काठमाडौँ/ईकान्तिपुर—बाँकेको नेपालगञ्जमा बरामद भएको गोलीको खोका प्रहरीको तालिम केन्द्रबाट लगिएको पाइएको छ । नेपालगञ्ज–३, एकलैनीमा बरामद २ हजार ९६ वटा गोलीका खोकाको स्रोत खोज्दै जाँदा त्यो कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रको भएको पाइएको हो । यो तालिम केन्द्र नेपालगञ्जमै छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी अंगुर जिसीका अनुसार, प्रहरीको तालिम केन्द्रमा प्रयोग भइसकेका […]
बिबिसी । निर्वाचन आयोगले तयार पारेको मतदान सामाग्री व्यवस्थापन मार्गदर्शन २०७८ अनुसार निर्वाचन सम्पन्न गराउन मतदान केन्द्रहरूमा विभिन्न ६२ थरीका सामानहरू पुर्याउनु अपरिहार्य हुन्छ। त्यसमध्ये कम्तीमा १० वटा सामग्रीहरूलाई अति संवेदनशील श्रेणीमा वर्गीकरण गरिएको छ। मतदाता नामावली, मतपत्र, मतपेटिका, नउड्ने मसी भएको मार्कर पेन, स्ट्याम्प प्याड, अनुसूची फारम, स्ट्याम्प प्याड मसी, सम्बन्धित ऐन, नियम, निर्देशिका […]
बर्दिया, ११ असोज २०८२ बर्दियाको बढैयाताल गाउँपालिका ३ सतपटियाको गौटरिया कुलो बिवाद समाधानका लागि ११ बुदें प्रक्रिया प्रस्ताव पारित संयुक्त बैठकबाट पारित गरिएको छ । शनिवार सतपटिया गाउँका एक सय १४ जनाको संयुक्त उपस्थितिमा उक्त प्रस्ताव पारित गरिएको माकुरा समुहका अध्यक्ष लक्ष्मी थारुले बताइन् । स्थानीयले खेतमा सिचाईका पानी लगाउने बषौं पुरानो सटपतिया गाउँको गौतरिया […]
काठमाडौँ, असोज ११ गते । राष्ट्रिय परीक्षा बोर्डले एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । बोर्डका अध्यक्ष डो महाश्रम शर्माले परीक्षामा सहभागी भएका एक लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको जानकारी दिनुभयो । परीक्षा […]
हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। २०८२ आश्विन ११ गते (शनिबार) बिहान ०८:०० बजे आज दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना […]
काठमाडौं, १० असोज-बाँके, कोहलपुर नगरपालिका-१४ स्थित सडकमा भे.८ प २२३५ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार बर्दिया बढैयाताल गाउँपालिका-२ बस्ने ३० वर्षीय प्रदिप ढकालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको संजिवनी कलेज अफ मेडिकल साईन्सेजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही […]












